महिनावारी स्वास्थ्य र सरसफाइको क्षेत्रमा धेरै संघसंस्था क्रियाशील छन् र हरेक संघसंस्थाले बोक्ने सवालहरु फरक फरक छन् । कोही महिनावारीलाई अधिकारमुखी आँखाले हेर्छन् भने कतिको मत महिनावारीको समयमा स्वच्छता व्यवस्थापनमा मात्र छ । कोही भने महिनावारी मर्यादित हुनुपर्छ र प्याड वितरण गर्दैमा मर्यादित महिनावारी हुन नसक्ने तर्क ग...
पूर्ण सरसफाइ
-
-
स्थानीय सरकार र साझेदार निकायको सहकार्यमा सरसफाइमा फड्को
♦ देशलाई खुला दिसामुक्त घोषणा गर्ने मिति तय भईसक्दा पनि बारा जिल्लामा करिब २ हजार ७ सय घरमा शौचालय बनाउनै बाँकी थियो । एक महिनाभित्र सबै घरधुरीमा चर्पी निर्माण गरेर सबै स्थानीय तहसहित जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्नुपर्ने थियो । ♦ धनुषा जिल्लामा डेढ महिनाको बीचमा १७ स्थानीय तह खुला दिसामुक्त घोष...
-
जमुनाबोझी राजापुर नगरपालिकाकै पहिलो पूर्ण सरसफाइ उन्मुख गाउँ
भिष्म लोध/ नेपालगञ्ज : बाँकेको राजापुर नगरपालिकाको वडा न ६ मा पर्ने जमुनाबोझी गाउँलाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको छ । सरसफाइ कार्यक्रमको निरन्तरता दिँदै आएको यस वडाको जमुनाबोझी गाउँलाई नगरपालिकाकै पहिलो पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको हो । प्रदेश सांसद दिवेश थारु, राजापुर नगरपालिकाकाका मेयर शि...
-
जोखिममा दिसाजन्य लेदो सफाइकर्मीहरु : न सुरक्षा सामग्री, न त सहयोगी नीति नै
जनकपरधाम (धनुषा) : जनकपुरधाम उपमहानगरपालिकका रवीन मेस्तरको पुख्र्यौली पेशा नै सेप्टिक टंकीको दिसाजन्य लेदो सफा गर्ने हो । उहाँको बुबाले अंगालिरहेको पेशा नै अहिले रविनले समेत अंगाल्नुभएको छ । “पेशामा सम्मान र सन्तुष्टि त छैन, तर पेट पाल्नका लागि गरिरहनुपरेको छ”, कोभिडको सन्त्रासमा समेत २५ भन्दा बढी शौचालयको दिसाजन्य लेद...
-
सरसफाइ अभियानका अथक योद्धाहरु–१
काठमाडौं : नेपालको सरसफाइ अभियान राष्ट्र खुला दिसामुक्त घोषणापछि दोस्रो चरणमा प्रवेश गरेको छ । सरसफाइलाई समुदायको महत्वपूर्ण सवालको रुपमा स्थापित गर्नका लागि हजारौं हजार सरसफाइ ‘च्याम्पियन’ हरुको अहम् भूमिका रहेको छ । पेशा वा रोजगारीको रुपमा होइन, विशुद्ध सेवाको रुपमा सरसफाइ प्रवर्द्वनमा क्रियाशील हुने स्वयंसेवकहरुले स...
-
महिनावारीको विषयमा मौनता तोड्ने अभियान : घुम्टोले अनुहार छोप्ने बस्तीमा समेत महिनावारीको बारेमा हुन थाल्यो छलफल
हरिवन (सर्लाही) : महिनावारीको बिषयमा कुरा गर्दा पछ्यौरीले मुख छोप्ने सर्लाही हरिवन नगरपालिका– ८ की दिपिका विक अचेल महिनावारीको बिषयमा खुलेर छलफल चलाउनुहुन्छ । ११ कक्षामा अध्ययनरत दिपिका महिनावारी स्वच्छता व्यवस्थापन सरोकार समूहमा सदस्य हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले मात्र बुझेर पुगेन, दिदी बहिनीलाई बुझाउनका लागि छल...
-
बर्दियाको ६ वटा स्थानीय तहमा बन्यो वास प्लान, बाँकी प्रदेश सरकारको सहजीकरणमा बन्ने
बर्दिया : बर्दिया जिल्लाका ८ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहमा खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) निर्माण गरिएको छ । जिल्लाको राजापुर नगरपालिका, बासगढी नगरपालिका, गेरुवा र बढैयाताल गाउँपालिकामा वास प्लान निर्माणको काम सम्पन्न भएको एकीकृत विकास समाज (IDS) नेपालका जिल्ला संयोजक यज्ञ राज जोशीले जानकारी ...
-
विद्यालयमा बलेको ज्योतिले छरेको उज्यालो
♦ जगतराज रेग्मी केही वर्ष अघिको अवस्थालाई फर्केर नियाल्दा कपिलवस्तु जिल्ला सरसफाइ सम्बन्धी सुविधा र उचित बानी व्यहोरा अवलम्बनका हिसाबले निकै पछि परेको जिल्लामा गनिन्थ्यो । देशमा सरसफाइ अभियान निकै अघि बढिसक्दा पनि यस जिल्लामा सरसफाइका गतिविधि ज्यादै नगण्य रूपमा रहेका थिए । यस्तो अवस्थामा हामी जस्ता शिक्षक...
-
सरसफाइ प्रबर्द्वनमा सञ्चार क्षेत्रको अब्बल भूमिका, पूर्ण सरसफाइ प्रबर्द्वनका लागि सञ्चार रणनीतिको खाँचो
काठमाडौ : पश्चिम नेपालको उच्च पहाडी जिल्ला बाजुराका सञ्चारकर्मी प्रकाश सिंह अहिले पनि अखबार, टेलिभिजन र एफ.एम. रेडियोमा सरसफाइका सवालको खोजी गरिरहनुहुन्छ । जिल्ला खुला दिसामुक्त घोषणा पछि पनि सरसफाइका सवाल ज्यूँका त्यूँ छन् । बेला बेलामा सञ्चार माध्यममा आउने समाचारमूलक साम्रग्री उहाँका लागि पर्याप्त लाग्दैनन् । यस...
-
लुम्बिनी प्रदेशको सबै स्थानीय तहको वास प्लान चालु आर्थिक बर्षभित्रै बनिसक्ने
बुटवल : लुम्बिनी प्रदेशको सबै स्थानीय तहको वास प्लान चालु आर्थिक बर्षभित्रै बनिसक्ने भएको छ । आर्थिक बर्ष २०७६÷०७७ मै वास प्लान बनाउन सुरु गरेको लुम्बिनी प्रदेशको १ सय वटा स्थानीय तहले डाटा संकलनको काम सम्पन्न गरिसकेको लुम्बिनी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयको खानेपानी तथा सरसफाइ महाशाखाका प्रमुख ध्रुव धित...
- « Previous Page
- 1
- …
- 85
- 86
- 87
- 88
- 89
- …
- 152
- Next Page »










