• बेलाहानी खानेपानी संस्थाको अध्यक्षमा मान बहादुर थापा निर्वाचित

    नवलपरासी : बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट ७ को अध्यक्षमा मान बहादुर थापा निर्वाचित हुनु भएको छ । थापाले ५३१ मत प्राप्त गर्दा थापाका प्रतिस्पर्धी राज बहादुर पोखरेल ४८७ मत प्राप्त गर्नु भएको छ । त्यस्तै उपाध्यक्षमा विशाल अधिकारी बिजयी हुनु भएको छ । अधिकारीले ४७० मत र राजेश विश्वकर्मा ४४९ मत प...

  • सुरक्षित खानेपानीका लागि स्थानीय क्षमता सुदृढीकरण

    सिन्धुली : सुरक्षित र दिगो खानेपानी आपूर्तिलाई प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकामा दुई दिने पानीको गुणस्तर परीक्षण तालिम सञ्चालन गरिएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा), सुनकोशी गाउँपालिका तथा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रतिनिधिहरूलाई तालिम दिईएको हो । तालिम मार्फत ...

  • वडावासीले निःशुल्क खानेपानी र एम्बुलेन्स सेवा पाउने

    हेटौँडा : हेटौँडा उपमहानगरपालिका का १९ वडामध्ये वडा नम्बर १५ ले नागरिकमैत्री सेवा सुरु गरेको छ।वडाले आफ्ना नागरिकका लागि खानेपानी, एम्बुलेन्स र रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको हो । आम नागरिकको आधारभूत सेवासुविधालाई प्राथमिकतामा राख्दै वडाबासीलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यसहित यस्तो कार्यक्रम सुरु गर...

  • बर्दघाट खानेपानीद्रारा उपभोक्ता सशक्तिकरण तथा सचेतना सम्बन्धी अभिमुखीकरण

    नवलपरासी: बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले महिला सशक्तिकरण तथा समुदाय लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा उपभोक्ताहरूका लागि एकदिने अभिमुखीकरण तथा सचेतना कार्यक्रम आयोजना गरिएको हो। संस्थाको कार्यक्षेत्रभित्र रहेका नवजागृति आमा समूहका करिब ५५ जना सदस्य...

  • वास प्रणाली सुदृढीकरण सम्बन्धी तालिम पुस्तिकाको प्रमाणीकरण

    काठमाडौं : राष्ट्रिय खानेपानी, सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले खानेपानी, सरसफाइ र स्वच्छता (वास) प्रणाली सुदृढीकरण सम्बन्धी तालिम पुस्तिका प्रमाणीकरण गरेको छ। Welt Hunger Hilfe (WHH) ले विभिन्न चरणको छलफल, अभ्यास र गोष्ठीपछि तयार पारेको तालिम पुस्तिकालाई केन्द्रले प्रमाणीकरण गरी सबैको पहुँच...

  • धौलागिरी प्रादेशिक अस्पतालमा प्रयोगकर्तामैत्री WASH सुविधा हस्तान्तरण

    बागलुङ : बागलुङ स्थित धौलागिरी प्रादेशिक अस्पतालमा निर्माण गरिएको प्रयोगकर्तामैत्री खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सुविधा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। वातावरण र जनस्वास्थ्य संस्था (एन्फो), युनिसेफ नेपाल, द प्यान्डेमिक फन्ड तथा धौलागिरी प्रादेशिक अस्पतालको संयुक्त पहलमा “बागमती र गण्डकी प्रदेशका स्वास्थ्य...

  • रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

    काठमाडौं : ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न भएको छ। ललितपुरमा दिगो फोहर व्यवस्थापन, पुनःप्रयोग तथा सर्कुलर अर्थतन्त्रको प्रवर्द्धन गर्ने उद्देश्य सहित आयोजित कार्यक्रम “डोन्ट थिङ्क वेस्ट थिङ्क अपर्चुनिटी” भन्ने अन्तर्राष्ट्रिय नारामा केन्द्रित थियो। क्रिएसन नेपालद्वारा ग्रीनशिफ...

  • खानेपानीको माग गर्दै महिलाहरुले घेरे जिल्ला प्रशासन कार्यालय

    हुम्ला : हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानीको चरम अभाव भएको भन्दै स्थानीय महिलाले जिल्ला प्रशासन कार्यालय हुम्लामा घेराउ गरेका छन् । गत फागुन २२ गतेदेखि सदरमुकाम सिमकोट बजारमा खानेपानीको चरम अभाव भएको भन्दै मङ्गलबार जिल्ला प्रशासन कार्यालय हुम्लामा बजारको एकताचोक र काठे चुलीस्थित महिलाले घेराउ गरेका हुन् । १० द...

  • सुशासन र दिगो सरसफाइः कर्णालीको प्रेरणादायी यात्रा र चुनौती

    सरसफाइ गुरुयोजना २०६८ लागू भएपश्चात देशव्यापी रुपमा दन्किएको सरसफाइ तापले कर्णाली प्रदेश पनि अछुतो रहन सकेन । भौगोलिक विकटता, आर्थिक अभाव र जनचेतनाका हिसाबले केही पछि परेको कर्णालीका पहाडी जिल्लाहरुलाई खुलादिसामुक्त गर्नु चानचुने कुरा थिएन । यद्दपी, तत्कालिन जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको नेत...

  • यी हुन्, काठमाडौ महानगरपालिकाले फोहोर बिक्री गर्न छानेका कम्पनीहरु

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सुक्खा फोहोर व्यवस्थापनको कार्य सुरु गर्न थालेको छ । महानगरपालिकाले ३२ वटै वडाबाट घरेलु फोहोरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न विभिन्न कम्पनी छनौट गरी जिम्मेवारी प्रदान गरेको छ। महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सात क्षेत्रमा वर्गीकरण गरेर छुट्टाछुट्टै प्रतिस्पर्ध...