• मुसहर बस्तीमा व्यवस्थित घर न शौचालय

    सिरहा : नेपाल खुला दिसामुक्त घोषणा भएको साढे छ वर्ष बितिसक्दा पनि सिरहाको लहान नगरपालिकाका मुसहर बस्तीमा स्वच्छताको अवस्था अझै दयनीय छ । हावाहुरी, घामपानी र बर्सातको समयमा टाउको लुकाउने सुरक्षित घर नहुँदा सास्ती खेपिरहेका मुसहर समुदायका लागि शौचालय त झनै सपना जस्तै बनेको छ । नगरपालिका र ‘वाटर एड’ संस्थाले हालै ...

  • खानेपानी तथा सरसफाइ सेवा नियमन र महसुल निर्धारण सुदृढ गर्न पाँच बुँदे निष्कर्ष

    काठमाडौं : खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले खानेपानी तथा सरसफाइ सेवा प्रवाह सुदृढीकरण, समन्वय अभिवृद्धि तथा प्रभावकारी महसुल व्यवस्थापनका लागि पाँच बुँदे निष्कर्ष निकालेको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, खानेपानी तथा सरसफाइ क्षेत्रमा क्रियाशील संघसंस्था, साझेदार संस्था र खानेपानी तथा सरसफा...

  • गोरखामा खानेपानी उपभोक्ता संस्था खारेजको प्रयास प्रति खानेपानी महासंघको आपत्ति

    काठमाडौं : गोरखा नगरपालिका अन्तर्गत खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डले पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई खारेज गरी आफैं सञ्चालनमा ल्याउने आशय व्यक्त गरेपछि त्यसप्रति राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले आपत्ति जनाएको छ। महासंघका अध्यक्ष खेमराज वलीले एक प...

  • नियमित खोप कार्यक्रम मार्फत सरसफाइ प्रवर्धनः जनस्वास्थ्य सुधारको लागि प्रभावकारी मोडेल

    काठमाडौ :सरकारले नियमित खोप कार्यक्रम मार्फत सरसफाई प्रवर्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । रष्ट्रिय स्तरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, नीति निर्माता, विकास साझेदार, स्वास्थ्य विज्ञ, सातै प्रदेशका प्रदेश सचिव तथा स्वास्थ्य मन्त्रालयका अधिकारी, विभिन्न स्थानीय ...

  • साना सहरी खानेपानी संस्थामा अनियमितता भएपछि नगरपालिका आफैंले सञ्चालन गर्ने निर्णय

    गोरखा : पृथ्वीनारायण साना सहरी खानेपानी संस्थामा अनियमितता र बेथिति देखिएको भन्दै अब गोरखा नगरपालिका आफैंले संचालन गर्ने भएको छ । गोरखा सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएको साना सहरीको नियमित पानी व्यवस्थापनमा समस्या देखिएपछि गोरखा नगरपालिकाले आफैंले संचालन गर्ने निर्णय गरेको हो । गोरखा नगरपालिका खानेपान...

  • Men Need to Cry, Speak, and Heal

    For generations, South Asian society has conditioned men to believe that strength means silence. From early childhood, boys are told, “Be a man,” “Don’t cry like a girl,” “Crying is for girls.” These sentences are spoken casually at home which are reinforced by culture, and echoed across Nepal, India, Pakistan, Ban...

  • वास इकाईका कर्मचारीहरूलाई जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धी पुनर्ताजगी तालिम

    जाजरकोट : जाजरकोट तथा रुकुम पश्चिमका चार स्थानीय तहमा कार्यरत वास इकाईका कर्मचारीहरूलाई जलवायु परिवर्तन अनुकूलन तथा विपद् व्यवस्थापन (CCA/DRR) सम्बन्धी ३ दिने पुनर्ताजगी तालिम दिईएको छ । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना सहयोग इकाई, सुर्खेतको प्राविधिक सहजीकरणमा नलगाड नगरपालिका, भेर...

  • लैङ्गिक समावेशी पानी व्यवस्थापनको आवश्यकतामा जोड

    ललितपुर : विश्व पानी दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यशालामा लैङ्गिक समावेशी र उत्तरदायी पानी व्यवस्थापनलाई दिगो विकासको आधारका रूपमा जोड दिइएको छ। विश्व पानी दिवसको अवसरमा वाटर एड नेपाल, एस.एन.भी. नेपाल लगायत संस्थाहरुको सहकार्यमा स्मार्ट वास सोलुसन्स्ले आयोजना गरेको कार्यक्रमका वक्ताहरूले विश्वव्यापी रूपमा ...

  • पानी प्रणालीमा चुनौतीः लैङ्गिक असमानता समाधान नगरी दिगो विकास असम्भव

    काठमाडौं :  नेपालमा पानी, लैङ्गिकता र सामाजिक समावेशिता बीच गहिरो सम्बन्ध रहेको र जसलाई सम्बोधन नगरी दिगो विकास सम्भव नहुने International Water Management Institute (IWMI) का कन्ट्री डाईरेक्टर डा. मनोहरा खड्काले बताउनु भएको छ । विश्व पानी दिवसको अवसरमा वाटर एड नेपाल, एस.एन.भी.नेपाल लगायत संस्थाहरुको सहकार्यमा स्...

  • दोस्रो पानी सम्मेलन : पानीमा लैङ्गिक समावेशिता नै दिगो विकासको आधार

    ललितपुर : दोस्रो पानी सम्मेलनमा पानीलाई लैङ्गिकतासँग जोडेर नहेरिएसम्म सन्तुलित विकास सम्भव नभएको धारणा व्यक्त भए । विश्व पानी दिवसका अवसरमा आइतबार ललितपुरमा मनाइएको सम्मेलनमा नेपालको सन्दर्भमा पानीको सम्बन्ध बढी महिलासँग भएकाले पानीलाई महिलासँग छुट्याएर गरिने कुनै पनि कार्यक्रम सफल नहुने दाबी गरियो । ...