• घोरहीका उपभोक्ता धाराको मात्र बिल तिर्न वाध्य (अडियो रिपोर्ट)

    दाङ १९ फागुन । घोरही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नियमित खानेपानी आपूर्ति नगर्दा दाङको घोरही नगरपालिकाका बासिन्दा धाराको मात्र विल तिर्न बाध्य छन् । पानी नआएपनि महिनाको १६० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको उपभोक्ताहरु बताउँछन् । तर उपभोक्ता समितिका अध्यक्ष देवी बहादुर डिसी भने धारामा पानी पठाउन समस्या भएको क्...

  • यसरी हुदैछ, रातैभर मेलम्चीको काम (भिडियो)

    काठमाडौ १८ फागुन । राती सुत्ने बेला केही नभएको सडकमा विहान उठेर हेर्दा पाइप विछ्याइसकेको देख्दा ललितपुर सातदोबाटोका संजीव डंगोल छक्क पर्नुभयो । संजीव जस्ता धेरैलाई अचम्मित तुल्याउने गरी अहिले काठमाडौको विभिन्न स्थानमा रातारात काम भैरहेको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार काठम...

  • पानी संकलनका लागि बनाएको घैंटो खडेरीले रित्तै

    बाग्लुङ १८ फागुन । जब जब कालो बादल मडारिएर आउँछ, वाग्लुङको काँडेबास र सुखौराका बासिन्दाको मन उसै उसै खुुसी भएर आउँछ । आकाश धुम्मिन साथ पानी पर्ने हो कि भनेर खुसी भएका गाउँले जब बादल फाटेर घाम लाग्छ अनि निराश हुन्छन् । पानी नपर्दा आकाशे पानी संकलनका लागि बनाइएका घैंटा रित्तै भए पछि काँडेबास र सुखौराका बासिन्दाको दिन पा...

  • पाँच वर्षभित्र सबै नेपाली स्वच्छ पानीको पहुँचमा

    कालीकोट १७ फागुन । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले नेपालमा अबको पाँच वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने जिकिर गर्नुभएको छ । खानेपानी तथा सरसफाइ सम्मेलनका क्रममा यहाँ आइपुग्नुभएका मन्त्री सिंहले दुर्गम क्षेत्रका समुदायलाई पनि स्वच्छ खानेपानीको पहुँचमा ल्याइने बताउनुभयो । खानेपानीका...

  • चर्पी नहुँदा झण्डै गुम्यो, श्रीमती

    सिरहा १७ फागुन । ‘मनले खाको भाग्यले जुराको केटी त पाएँ तर घरमा चर्पी थिएन, विहे गरेर ल्याएको भोलिपल्टै श्रीमतीले चर्पी नभए घर नबस्ने बताएपछि मेरो मनमा जुक्ति आयो, कानको सुन बेचेर चर्पी बनाउने’ आफ्नो घर नजिकै भएको चर्पी देखाउदै सिरहाको इनर्वा ४ महेशबारीका दिलीप मल्लिकले भन्नुभयो ‘यो चर्पी मेरो कानको मुन्द्रा बेचेर बनाएक...

  • म्याग्दीमा चिमखोला वृहत खानेपानी आयोजना सुरु

    म्याग्दी १७ फागुन । म्याग्दीको बाबियाचौर स्थित चिमखोला बृहत खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । योजना अन्तर्गत सबै घरमा मिटर सहितको निजी धारा, वडा नंं. २ देखि ७ नम्बर सम्म ढल निकासका लागि पूर्वाधार बनाइनेछ । यस्तै एक लाख ५० हजार र चार हजार लिटर क्षमताका एक–एक वटा ट्याङ्की र पाँच हजार लिटरका तीनवटा ट्याङ्की...

  • महिनावारी भएको बेला बैतडीका छात्राले स्कुल जान पाउँदैनन्

    बैतडी १६ फागुन । बैतडी जिल्लाका अधिकांश स्कुलमा महिलामैत्री चर्पी नहुँदा महिनावारी हु्ने बेला घरमै बस्न बाध्य भएका छन् । स्कुलमा छात्रछात्राको अलग अलग चर्पी नहुँदा महिनावारी भएको बेला घरमै बस्न बाध्य भएको छात्राहरु बताउँछन् । छात्राका लागि छुट्टै चर्पी नहुँदा महिनावारी भएको बेला सेनेटरी प्याड फेर्न गाह्रो हुने भएकाले घ...

  • टिपीट्याप निर्माण भएपछि स्कुल र विद्यार्थीलाई फाइदै फाइदा

    जुम्ला १६ फागुन । ६ महिना अघिसम्म पानी पिउन लाइन लाग्नुपर्ने जुम्लाको दुर्गा उच्च माविमा अहिले एकैपटक दशौ विद्यार्थीले एकैपटक पानी पिउँछन् । एकै पटक दशौं व्यक्तिले पानी पिउन मिल्ने टिपीट्याप प्रविधि जडान भएपछि लाइन लागेर पानी पिउनुपर्ने बाध्यता हटेको हो । पछिल्लो पटक यस्तो प्रविधि जुम्लाको लाम्रा गाविसमा रहेको दुर्गा उ...

  • सोलुखुम्बु सोताङका किसान युरिया छाडेर युरिनतिर (भिडियो रिपोर्ट)

    सोलुखुम्बु १५ फागुन । कुनै समय पिसाब मलको कुरा गर्दा नाक खुम्च्याउने सोलुखुम्बु सोताङका किसानले अहिले पिसाब मल प्रयोग गरेर तरकारी फलाउन थालेका छन् । पिसाबको नाम सम्म उच्चारण गर्न लाज मान्ने सोताङका किसानले युरिया त्यागेर युरिनको प्रयोग गर्न थालेपछि मलमा हुने खर्च पनि जोगिएको छ । हेरौं यो रिपोर्ट ।...

  • नेपाल खानेपानी संस्थान २८ औं बर्षमा, देशका २३ शहरमा २२ शाखा कार्यालय

    काठमाडौं १५ फागुन । नेपाल खानेपानी संस्थान आजदेखि २८ औं बर्षमा प्रवेश गरेको छ । खानेपानी संस्थान, गुणस्तरयुक्त स्वच्छ खानेपानी सेवा प्रदान गर्ने र नगर तथा नगरोन्मुख क्षेत्रको ढल व्यवस्थापन गर्ने उद्देश्यले नेपाल खानेपानी संस्थान ऐन २०४६ बमोजिम स्थापना भएको हो । स्थापनाको २८ बर्षमा संस्थानले देशको २३ वटा शहरी क्षेत्रमा ...