काठमाडौ १४ फागुन । काठमाडौ उपत्यकाका प्रमुख नदी सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९८ औँ हप्तामा आज कोटेश्वर महादेव मन्दिरक्षेत्रको नदीमा सफाइ गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले बताउनुभयो । सफा...
Breaking News
-
-
मुहान सुकेपछि विद्यालयमा खानेपानीको अभाव
इलाम १४ फागुन । इलामको दक्षिणी भेगका विद्यालयमा खानेपानी अभाव हुन थालेको छ । चुरेक्षेत्रमा खानेपानीको मुहान सुक्न थालेपछि विद्यालयमा खानेपानी समस्या भएको हो । विद्यालयमा खानेपानीको समस्या भएपछि अधिकांश विद्यार्थी घरैबाट बोतलमा पानी बोकेर आउँछन् । घरबाट पानी नल्याउने विद्यार्थीहरु भने नजिकका गाउँ पसेर पानी मागेर तिर्खा...
-
दुषित पानीको सेवनले विपद निम्त्याउँछ — फ्रेण्डस् सर्भिस् काउन्सिल नेपालका अध्यक्ष सँगको भिडियो वार्ता
काठमाडौ १३ फागुन । हिउँद लाग्यो । सायद तपाईको घर नजिकैको धारा, पधेंरामा पानी कम हुदै गएको होला ? सुख्खा समयमा पानीको मुहान सुक्दा कुवा, इनार, खोला तथा नदीको पानी नखाई नहुने वाध्यता आउन सक्छ । त्यस्तो स्रोतको पानी दुषित हुन्छ । पानी दुषित हुनबाट जोगाउने र नदी तथा खोलाको पानी पिउँदा अपनाउनुपर्ने उपायका बारेमा लामो समयदे...
-
मुगुको शोभा गाउँमा यसरी तोडियो छाउपडी प्रथा
मुगु १२ फागुन । महिनावारी हुँदा ५ दिनसम्म घरभित्र प्रवेश नगर्ने मुगुको शोभा गाउँका महिला अहिले गोठमा बस्दैनन् । महिनावारी भएको बेला पनि उनीहरु घरभित्रै बस्छन् । नुहाईधुँवाई गर्छन् । सुत्केरी हुँदा पोषिलो खानेकुरा खान्छन् । रोवा गाविस वडा नं ७ को शोभा गाउँका १ सय २६ घरमै यो प्रचलन अब पुरानो भइसकेको छ । महिनावारी भएको...
-
गाईगोठले पूर्ण सरसफाइ कार्यक्रम प्रभावित (भिडियो रिपोर्ट)
कालिकोट १२ फागुन । आँगनमा केटाकेटी खेल्ने ठाउँमा गाईवस्तु बाँधिएका हुन्छन् । सफासुग्घर हुनुपर्ने आँगन गोबर र मलले भरिएका छन् । गाईवस्तुको गोबर र वातावरणीय सरसफाइको अभावमा मौरी जस्तै गरी झिंगा भुनभुन गरिरहन्छन् । खुल्ला दिसामु्क्त गाउँ कालिकोटको राँचुली पुग्दा तपाईले यो भन्दा फरक दृश्य देख्न पाउनुहुने छैन । कालिकोटको रा...
-
सेफ्टी ट्यांक सफा गर्ने प्रति गरिने व्यवहार सुध्रिदै
महोत्तरी ११ फागुन । बर्दिबास ४ गौरीडाँडाकी शैल डोम चर्पीको सेफ्टी ट्यांक सफा गर्नुहुन्छ । उहाँको यो पुख्र्यौली पेशा हो । उहाँ जस्ता गाउँका धेरैले सेफ्टी ट्यांक सफा गरेरै गुजारा चलाइरहेका छन् । चर्पीको सेफ्टी ट्यांक सफा गरेर घरपरिवार धान्नुपर्ने वाध्यता भएपनि उनीहरुलाई गर्ने व्यवहारबाट डोम समुदाय खिन्न थिए । तर अहिले स...
-
कालीगण्डकीको पानी कालिका भगवतीमा उक्लियो
वाग्लुङ १० फागुन । तलतिर सलल बग्छ कालीगण्डकी नदी । अलि माथितिर पर्छ कालिका भगवती मन्दिर । मन्दिर भन्दा १ सय ६५ मिटर तलतिर बग्ने नदीको पानी मन्दिरमै ल्याइएको छ । नमुना सौर्य लिफ्ट खानेपानी आयोजना अन्तर्गत सौर्य ऊर्जा र विजुलीबाट मोटर सन्चालन गरी नदीको पानी तानेर मन्दिरको अघिल्तिर बनाएको नौ वटा धारामा खसालिएको हो । मन्दि...
-
असारको पानीले फागुनको तिर्खा मेटाउदै पाल्पाका शिक्षक विद्यार्थी
पाल्पा ९ फागुन । पाल्पाको भुवनपोखरी गाविसस्थित रैनादेवी माविका शिक्षक विद्यार्थी असार साउनको झरीको पानीले तिर्खा मेटाउँदैछन् । असार साउनमा संकलन गरेको पानी अहिले प्रयोगमा ल्याएको हो । ‘हामीले असार साउनमा धन्न पानी संकलन गरेका थियौं र अहिले तिर्खा लाग्दा पिउन पाएका छौं, यो पानी पनि नभएको भए हामी काकाकुल झैं हुन्थ्यो’ ...
-
मुगुको लुम्समा पानीको यस्तो दुःख
मुगु ९ फागुन । लुम्सकी ३७ वषीया भृकुटी ऐडीको अहिले घरमा बास छैन । पानी बोक्नुपर्ने दुःखका कारण उहाँ लुम्समा रहेको घर छोडेर खोला किनारमै बस्न थाल्नुभएको छ । खोलाबाट पानी बोक्दा बोक्दा हैरान भएपछि खोला किनारमा बस्न थालेको पनि बर्षौ वितिसकेको छ । रोवा गाविस ८ लुम्सकी टिउकी ऐडीले पनि खोलाको पानी ओसारेरै १८ बर्ष पार गरिसक...
-
खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक मनोज घिमिरेसँग (भिडियो वार्ता)
काठमाडौं, ८ फागुन । सरसफाइ गुरुयोजना २०६८ कार्यान्वयनमा आएको पाँच बर्षमा देशका ३८ जिल्ला खुल्ला दिसामुक्त भएका छन् । भोजपुर, मनाङ, डोल्पा, मुगु, डोटी र दार्चुला गरी ६ जिल्ला खुल्ला दिसामु्क्त घोषणा गर्ने तयारीमा छन् । ११ जिल्लाको सरसफाइ प्रगति पनि ९० प्रतिशत भन्दा माथि पुगेको छ । २० जिल्लाको अवस्था भने ५१ र ८२ प्रति...

