• सबै जिल्लामा ल्याण्डफिल साइट बनाउन अध्ययन शुरु

    काठमाडौ ८ फागुन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माणको अध्ययन थाल्न सबै जिल्ला विकास समिति र नगरपालिकालाई पत्राचार गरेको छ । मन्त्रालयले हरेक जिल्लामा कम्तीमा एउटा ल्याण्डफिल साइट निर्माणको अध्ययन गर्न परिपत्र गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका स...

  • सिरहाको गाढामा सुँगुर बेचेर चर्पी (भिडियो रिपोर्ट)

    सिरहा, ७ फागुन : सिरहाको गाढामा के महिला के पुरुष सबै चर्पी बनाउन तल्लीन छन् । कोही नयाँ चर्पी बनाईरहेका छन् त कोही पहिले नै बनेका चर्पी भत्काएर सुधार गरिरहेका छन् । प्यान सेट सम्म पक्की जग हालेका उनीहरुले त्यसभन्दा माथि बाँसको बार लगाएका छन् । गाढामा बनेको चर्पीमा बढी भन्दा बढी स्थानीय स्रोत साधन र सीपको परिचालन गरिए...

  • मर्मत सम्भार कार्यकर्ता राखेपछि खानेपानीमा नियमितता (अडियो )

    दैलेख : दैलेखको दुल्लु नगरपालिका ३ मा मर्मत सम्भार कार्यकर्ताको व्यवस्था गरेपछि धारामा नियमित पानी आउन थालेको छ । पानी खोल्ने र बन्द गर्ने काम समेत मर्मत सम्भार कार्यकर्ताले नै गर्ने भएकाले सबै टोलमा पानीको समानुपातिक वितरण गर्न पनि मद्दत पुगेको छ । पानीको मर्मत सम्भार गर्ने सीप भएका व्यक्तिलाई मात्र कार्यकर्ताको जिम्...

  • नदीमा फोहोर फाल्नेको निगरानी, अब ड्रोन क्यामेराबाट

    काठमाडौँ : तपाई अरुको आँखा छलेर वाग्मती नदीमा फोहोर फ्याँक्दै हुनुहुन्छ ? नदीमा ढल पो मिसाउँदै हुनुहुन्छ कि ? एकैछिनका लागि तपाईले अरुको आँखा त छल्न सक्नुहोला तर ड्रोन क्यामेरालाई छल्न सक्नुहुन्न । किनकि नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदी आसपासको जग्गा मिच्नेको गतिविधि अब ड्रोन क्यामेराले निगरानी गर्न थालेको छ ।...

  • पोखराको खानेपानीका लागि जाइकाको साढे ४ अर्ब सहयोग

    कास्की : पोखरामा खानेपानी परियोजना निर्माणका लागि जापानी सहयोग नियोग जाइकाले सहयोग गर्ने भएको छ । खानेपानी परियोजना निर्माणका लागि चार अर्ब ५२ करोड अनुदान सहयोग उपलब्ध गराउने सम्झौतामा जापानका राजदूत सामासी ओगावा र अर्थ सचिव शान्तराज सुवेदीले हस्ताक्षर गर्नुभएको छ । खानेपानी प्रशोधन केन्द्र सहित पाइप विछ्याउने काम स...

  • स्कुल जाँदा किताव सँगै पानी

    रामेछाप : पुस्तक र कपी कलम सँगै पानी पनि बोकेर गए पानी पिउन पायो । जसले झोला मात्र बोकेर गयो उसले पानी बिनै दिन कटायो । रामेछापको नागदह गाविसमा रहेको झट्टेश्वर मावि धोवीमा अध्ययरत बालबालिकाहरु विद्यालयमा खानेपानीको अभावमा यस्तै अवस्था झेल्न बाध्य छन् । २०७२ बैशाख १२ को भूकम्पले विद्यालयमा ल्याएको खानेपानीको मुहानमा क्...

  • यस्तो छ, सुर्खेतको खानेपानी अभाव हटाउने योजना

    सुर्खेत : सुर्खेत उपत्यकाले वर्षौदेखि भोग्दै आएको खानेपानीे अभाव हटाउन भेरी नदीको पानी लिफ्टिङ गर्ने देखि विभिन्न योजना अघि सारिएको छ । सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको झुप्रा वृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अबको तीन वर्षभित्र २२ हजार धारा जडान गर्ने भएको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले...

  • लिफ्ट खानेपानी बिग्रिएपछि एक गाग्री पानीका लागि दिनहुँ डेढ घण्टा

    पर्वत : पानी लिन विहानै घरबाट निस्केकी पर्वत इमिचौरकी माया श्रेष्ठ एक ग्रागी पानी लिएर घर आईपुग्दा घाम घरको धुरीमाथि आइसकेको थियो । केटाकेटीलाई समयमा स्कुल पठाउन भन्दै हस्याङफस्याङ गर्दै घर आईपुग्दा केटाकेटी खाना नखाई स्कुल गइसकेका थिए । २०६७ सालमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले निर्माण गरेको लिफ्ट...

  • जैविक ऊर्जा रणनीति : पाँच बर्ष भित्र घरभित्रको धुँवामुक्त नेपाल

    काठमाडौं:  सरकारले अबको पाँच बर्ष (सन् २०२२) सम्ममा घरभित्रको धुँवामुक्त नेपाल बनाउने लक्ष्य राखेको छ । सरकारले तयार पारेको जैविक ऊर्जा रणनीतिमा सन् २०२२ सम्ममा सबै घरमा जैविक ऊर्जाको स्वच्छ खाना पकाउने प्रविधि प्रवद्र्धन गरी घरभित्रको धुँवामुक्त नेपाल बनाउने उल्लेख छ । सन् २०३० सम्ममा ठोस जैविक इन्धन प्रयोग गर्ने, सम...

  • २० प्रतिशत स्वास्थ्य संस्थामा खानेपानी र चर्पी अभाव

      काठमाडौ :  स्वास्थ्य मन्त्रालयले गरेको स्वास्थ्य संस्था सर्वेक्षण प्रतिवेदनले नेपालको २० प्रतिशत स्वास्थ्य संस्थामा सुरक्षित पानी र चर्पीको राम्रो व्यवस्था नभएको ठहर गरेको छ ।  स्वास्थ्य मन्त्रालयको जनसङ्ख्या प्रशासन, अनुगमन तथा मूल्याङ्कन महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनले खानेपानी र चर्पीको भौतिक पूर्वाधार...