म्याग्दी ४ असार । म्याग्दीको सदरमुकाम बेनी बजारमा चन्दा संकलन गरेर निःशुल्क सुरक्षित पानीको व्यवस्था गरिएको छ । बेनी नगरपालिका–७ को बीरेन्द्रचोक टोल सुधार समितिले स्थानीयबासिन्दा र संघसंस्थाबाट संकलन गरेको एक लाख ९५ हजार ४३ रुपैयाँ चन्दाबाट जिल्ला प्रशासन कार्यालय अगाडिको पीपल चौतारी परिसरमा युरोगार्ड जडित ट्याङ्की र ध...
निर्माण
-
-
खानेपानी आयोजनाले ल्यायो, गाउँमा खुसीयाली
गोरखा १ असार । विगत लामो समयदेखि खानेपानीको समस्या खेप्दै आएका गोरखा अजिरकोट गाउँपालिका–५ मुच्चोक मानेगाउँका स्थानीयवासी खानेपानीको धारा गाउँमै बनेपछि खुसी भएका छन् । गाउँ नजिकै रहेको पानीको स्रोत ‘गोरखा भूकम्प’ले सुकेपछि डेढ घन्टा टाढाको दूरीमा पुगेर पानी ओसार्दै आएका स्थानीयवासी खानेपानी आयोजना सम्पन्न भई गाउँमै...
-
मेलम्चीको पाइप विछ्याउने क्रममा ज्यान गुमाएका मजदुरका परिवारलाई ११ लाख दिइने
काठमाडौ १ असार । काठमाडौको सीतापाइलामा मेलम्ची खानेपानीको पाइप बिछ्याउने क्रममा ज्यान गुमाएकाका परिवारलाई बीमा र किरिया खर्च बापत ११/११ लाख रुपैयाँ दिइने भएको छ । बुधबार आयोजना कार्यान्वयन निर्देशनालय, निर्माण व्यवसायी र मृतकका आफन्त बीच भएको बैठकमा निर्देशनालयका तर्फबाट प्रति मृतक पाँच लाख रुपैयाँ र निर्माण व्यवसायीक...
-
यसरी गएको थियो मेलम्ची मजदुरको ज्यान, आफन्त नआएपछि अझै पोष्टमार्टम हुन सकेन
काठमाडौ ३१ जेठ । स्वयम्भु —सीतापाइला खण्डमा झण्डै तीन महिना देखि भइरहेको पाइप विछ्याउने काम बुधबार उज्यालो हुँदा सक्नुपर्ने दायित्व थियो । त्यसै अनुसार सबै शक्ति त्यसैमा परिचालित थियो । स्काभेटर चालकले पाइप विछ्याउने खाल्डो खनेर निकालेको माटो खाल्डोको दायाँबायाँ थुपारिएको थियो । पाइप विछ्याउनु अघि खाल्डोमा बालुवा मिलाउ...
-
मेलम्चीको खानेपानी पाइप विछ्याउने क्रममा ढिस्को खस्दा तीन जनाको मृत्यु
काठमाडौ ३१ जेठ । मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा ढिस्कोले पुरिँदा तीन जना मजदुरको घटनास्थलमै ज्यान गएको छ । काठमाडौको सीतापाइलामा आज (बुधबार) बिहान २ बजे तिर मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा ढिस्को खसेर पुरिंदा पर्वतका शेरबहादुर केसी, सप्तरीका श्यामसुन्दर राम र सप्तरीकै सन्तोष दासको ज्यान गएको महान...
-
एक गाग्री पानीका लागि दैनिक ६ घण्टा पैदल
जाजरकोट २९ जेठ । त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टाको समय खर्चनुपर्छ । घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई तीन घन्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ । प्यारगाराका ३० घरपरिवारका पशुचौपायालगायतको पनि एकमा...
-
मेलम्चीको पानी कसरी आउँछ ? आगामी दशैंसम्ममा ‘काठमाडौ’
काठमाडौ २७ जेठ । खन्न बाँकी सुरुङको लम्बाइ — ३ हजार ९५ मिटर, दैनिक खनिने सुरुङको लम्बाइ सालाखाला १५ मिटर, खन्न लाग्ने समय — २ सय ६ दिन अर्थात ६ महिना भन्दा बढी । दशैंको दशमी तिथि असोज १९ गते अर्थात दशैंमा काठमाडौको खानेपानी ल्याउने हो भने चार महिना पनि बाँकी छैन । यसकारण मेलम्चीको पानी काठमाडौबासीले दशैंमा पिउन असम्भव ...
-
काठमाडौ उपत्यकामा ५ सय ८५ किलोमिटर पाइप बिछ्याइयो, मेलम्चीले बगाउला भन्ने त्रास
काठमाडौ २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । उपत्यकाभित्र पानी पु-याउनका लागि ६७० किलोमिटर पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ५८५ किमी क्षेत्रमा पाइप बिच्छ्याइसकिएको मेलम...
-
मन्त्रालयबाट विदाइ हुदै गर्दा के भने खानेपानी तथा सरसफाइ मन्त्री र राज्यमन्त्रीले ?
काठमाडौ २३ जेठ । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले मेलम्ची आयोजना समयमै सक्न मेलम्ची सँग सम्बन्धित सबै पक्षलाई ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ । मन्त्रालयले आज मन्त्री तथा राज्यमन्त्रीको बिदाइका लागि आयोजना गरेको कार्यक्रममा तोकिएकै समयमा मेलम्ची आयोजना सक्न सम्बन्धित कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले स...
-
खोला धाउँदा स्कुल गायल
सुर्खेत २१ जेठ । झिसमिसे बिहानीमै ब्युँझिन्छन् उनी । रित्तो गाग्री र डोको बोकेर खोलातिर लाग्छन् । जाँदा एक घन्टा लाग्छ । तर फर्कंदा गाग्रीभरि पानी र उकालो बाटो भएकाले डेढ घन्टा लाग्छ । बिहानभरको समय पानी ओसार्दैमा बित्छ । उनी विद्यालय जान भ्याउँदैनन् । उनी अर्थात् पश्चिम सुर्खेतको छाप्रेका ११ वर्षीय नवीन देउवाको दैनिकी...
- « Previous Page
- 1
- …
- 94
- 95
- 96
- 97
- 98
- …
- 101
- Next Page »

