• एउटा सरसफाइ हिरो, जसले पक्रेपछि गन्तव्यमा पुर्‍याएरै छाडे

      काठमाडौ : खुला दिसामुक्त घोषणा गर्नका लागि अति चुनौतीपूर्ण मानिएको प्रदेश २ का जिल्लाहरु धमाधम खुला दिसामुक्त घोषणा भएका छन् । खुला ठाउँमा दिसा गर्ने परम्परालाई तोड्न लगाएर सानो कोठाभित्र सीमित बनाउने काम कम चुनौतीपूर्ण थिएन । यो चुनौतीपूर्ण यात्रा सितिमिती तरिकाले पार भएकै छैन । ‘खुला दिसामुक्त मधेस’ ...

  • थाहा पाईराखौं, कुन जिल्ला कहिले खुला दिसामुक्त घोषणा भएको थियो ?

      काठमाडौ : आजको १३ दिनपछि देश नै खुला दिसामुक्त घोषणा हुने चरणमा छ । २०६८ सालमा कास्कीलाई खुला दिसामुक्त घोषणा गरेपछि सुरु भएको दिसामुक्त घोषणा अभियानले ८ बर्ष पछि देश नै खुला दिसामुक्त घोषणा गर्ने तहमा आईपुगेको हो । सन् २०११ अर्थात २०६८ सालमा सरसफाइ गुरुयोजना निर्माण भई कार्यान्वयनमा आएपछि नेपालमा सरसफाइ ...

  • नेपाल ओडिएफ : मात्र १३ दिन बाँकी

    काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब १३ दिन मात्र बाँकी छ । अहिलेसम्म ७२ जिल्ला खुला दिसामुक्त घोषणा भईसकेका छन् । आज एकैदिन काठमाडौ, महोत्तरी र कपिलवस्तु जिल्ला खुला दिसाम्क्त घोषणा हुँदैछ । यी तीन जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि २ जिल्ला मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी हुनेछ । ...

  • एकै दिन तीन जिल्ला खुला दिसामुक्त घोषणा हुँदै

      काठमाडौ : आज संघीय राजधानी काठमाडौ जिल्ला सहित तीन जिल्ला खुला दिसामुक्त घोषणा हुँदैछ । सरसफाइ इतिहासमै पहिलो पटक तीन जिल्ला एकै दिन खुला दिसामुक्त घोषणा गर्न लागिएको हो । यसअघि एकैदिन दुई जिल्ला खुला दिसामुक्त घोषणा गरेपनि एकैदिन तीन वटा जिल्ला घोषणा गर्न लागिएको यो पहिलो हो । राष्ट्रिय सरसफाइ तथा स्व...

  • सर्लाही र धनुषा खुला दिसामुक्त घोषणा

      जनकपुर : प्रदेश २ को धनुषा र सर्लाही जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । सदरमुकाम मलंगवामा आयोजित खुला दिसामुक्त घोषणा समारोहमा सर्लाहीलाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल र धनुषालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभयो । सर्लाहीका एक...

  • आज धनुषा खुला दिसामुक्त हुँदै, नेपाल ओडिएफ : अब १४ दिन बाँकी

      काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब १४ दिन मात्र बाँकी छ । आज धनुषालाई खुला दिसामुक्त घोषणा गरिदैछ । धनुषा पनि खुला दिसामुक्त घोषणा भएपछि अब ६ जिल्ला मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी हुनेछ । धनुषा खुला दिसामुक्त घोषणा भएको ७१ जिल्लामा पर्नेछ । सबै जिल्लालाई भदौ मसान्तभित्रै ख...

  • नेपाल ओडिएफका लागि ७८ लाख प्रतिबद्धता, क – कसले कति व्यहोर्दैछन् ?

    काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्न लाग्ने खर्च व्यहोर्न ७८ लाखको प्रतिबद्धता आएको छ । विभिन्न साझेदार संघसंस्थाले नेपाललाई खुला दिसामुक्त घोषणा गर्न लाग्ने पूर्व तयारी खर्च, सचिवालय खर्च, सूचना प्रसारण, इभेन्ट म्यानेज्मेन्ट एवं अन्य मसलन्द खर्च व्यहोर्ने भएका हुन् । अहिलेसम्म युएन ह्याबिट्याट नेपाल, एसएनभी...

  • नेपाल ओडिएफ : अब १५ दिन बाँकी

      काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब १५ दिन मात्र बाँकी छ । पर्सालाई शनिबार खुला दिसामुक्त घोषणा गरेपछि अब ७ जिल्ला मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । हालसम्म ७० जिल्ला खुला दिसामुक्त घोषणा भईसकेका छन् । सबै जिल्लालाई भदौ मसान्तभित्रै खुला दिसामुक्त घोषणा गरी यही असोज १३ गते...

  • पर्सा जिल्ला र बीरगञ्ज महानगर एकैसाथ खुला दिसामुक्त घोषणा

      पर्सा : प्रदेश २ को पर्सा जिल्ला र बीरगञ्ज महानगरपालिकालाई एकैसाथ खुला दिसामुक्त घोषणा गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) पर्साले आयोजना गरेको कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पर्सालाई खुला दिसामुक्त जिल्ला एवं पूर्ण सरसफाइ शुभारम्भ भएको घोषण...

  • ७४ प्रतिशतले खुला दिसा गर्ने बारा कसरी भयो ओडिएफ ?

     विनोद महतो/ कलैया, बारा बारामा ६ बर्ष अघि सरसफाइ अभियान सुरु हुँदा ७४ प्रतिशत घरपरिवारले खुल्ला ठाउँमै दिसापिसाब गर्थे । २०७० सालमा खुल्ला दिसामुक्त अभियान सञ्चालन गर्नु अघिको सर्वेक्षण अनुसार कुल घरपरिवार मध्ये २६ प्रतिशत घरमा मात्र सुरक्षित चर्पीको पहुँच थियो । ६ बर्ष अघि ७४ प्रतिशत घरले खुला ठाउँमा दिसा गर...