• नेपाल ओडिएफ : अब १६ दिन बाँकी, ३ दिनभित्रै ८ जिल्ला ओडिएफ हुने

      काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब १६ दिन मात्र बाँकी छ । बारालाई शुक्रबार खुला दिसामुक्त घोषणा गरेपछि अब ८ जिल्ला मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । पर्सालाई पनि आज शनिबार खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेकाले आज मध्यान्ह पछि खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाको स...

  • बारा खुला दिसामुक्त घोषणा, चर्पी निर्माणमा डेढ अर्ब लगानी

      बारा : बारा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालको प्रमुख आतिथ्य एवं डिवाससीसी बाराका अध्यक्ष नवल किशोर सिंहको अध्यक्षतामा बारालाई खुला दिसामुक्त घोषणा गरिएको हो । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) बाराले आयोजना गर...

  • खुल्ला ठाउँमा नहग्नुस् मेरो चर्पीमा स्वागत छ !

     विनोद शर्मा, सिन्धुपाल्चोक । नेपाललाई नैं यहि असोज १३ गते खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ । मेरो र हामी जस्तै सबै परिवारमा चर्पी बनेर प्रयोगमा आइसकेपछि खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको हो । स्वच्छ सफा हाम्रो देश नयाँ युगमा भयो प्रवेश भने झैं घोषणापछि साँच्चै नेपालले पूर्ण सरसफाइ तर्फको यात्रा गर्नेछ । ...

  • नेपाल ओडिएफ : अब १७ दिन बाँकी

    काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब १७ दिन मात्र बाँकी छ । आज बारा जिल्ला खुला दिसामुक्त घोषणा हुँदैछ । यस्तै भोलि शनिबार २८ गते पर्सा, ३० गते सर्लाही र बाँकी सबै जिल्ला ३१ गते खुला दिसामुक्त घोषणा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले जनाएको छ । सरकारले असोज १३ गते राष्ट्र...

  • नेपाल ओडिएफ : अब १८ दिन बाँकी

      काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब १८ दिन मात्र बाँकी छ । राष्ट्र ओडिएफ गर्ने दिन नजिकिदै जाँदा खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाले पनि धमाधम ओडिएफको मिति तोकेका छन् । सम्बन्धित जिल्लाका डिवाससीसीहरुका अनुसार भोलि शुक्रबार बारा जिल्ला खुला दिसामुक्त घोषणा हुँदैछ । यस्तै शनिबार ...

  • चर्पी बनाउन मरिमेटेर लागेका चौधरीलाई मोटरसाइकल पुरस्कार

    बारा : घर बाराकै कोल्बी नगरपालिका १ मा भएपनि उहाँको बास प्रायः सरसफाइ संघर्ष शिविरमै हुने गर्थ्यो । बिहान होस् वा बेलुकी या त रातको समयमा नै किन नहोस् शौचालय बनाउने कुरा भन्दा अरु बिषयमा छलफल हुँदैनथ्यो । सधैं चर्पीकै बिषयमा चिन्तन मनन गरिरहने सरसफाइ योद्धा हिरालाल चौधरी अन्ततः कलैया उपमहानगरपालिका खुला दिसामुक्त घो...

  • एम् वाससीसी काठमाडौले जारी गरेको आचार संहितामा के छ ?

    काठमाडौ : काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा भएको अवसरमा महानगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एम वाससीसी) काठमाडौले १३ बुँदे आचार संहिता जारी ग¥यो । महानगर ओडिएफ घोषणा समारोहमा सहभागी भएकाहरु मध्ये अधिकांशले आचार संहितामा हस्ताक्षर गरे । एम वाससीसी काठमाडौले जारी गरेको आचार संहितामा...

  • सम्पादकीय : पहिलो बन्ने अवसरलाई सदुपयोग गरौं

    नेपाललाई खुला दिसामुक्त घोषणा गर्न यत्तिबेला सरकारको ध्यान आकृष्ट भएको छ । यही असोज १३ गते खुला दिसामुक्त राष्ट्र नेपाल घोषणा गर्ने मिति तय गरिसकेको सरकारले यत्तिबेला ठूलो शक्ति यसमा परिचालन गरेको छ । सन् २०११ मा सरसफाइ गुरुयोजना बनेर कार्यान्वयनमा आएपछि सुरु भएको सरसफाइ अभियान यत्तिबेला शिखर चुम्ने लक्ष्य नजिक पुगेको ...

  • नेपाल ओडिएफ : अब १९ दिन बाँकी

      काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब १९ दिन मात्र बाँकी छ । राष्ट्र ओडिएफ गर्ने दिन नजिकिदै जाँदा नेपाल ओडिएफ तयारी कार्य समूहले पनि आफ्नो तयारी तिब्र पारिएको छ । हिजो मात्र कार्यसमूहको बैठक बसी असोज १९ गते हुने घोषणा सभाको बारेमा ब्रिफिङ गरिएको थियो । सरकारले असोज १३ गते राष्ट्...

  • असोज १३ मा नेपाल ओडिएफ नभए भारत दक्षिण एसियाको पहिलो ओडिएफ राष्ट्र बन्ने

      काठमाडौ : नेपाललाई यही असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषणा नगरे दक्षिण एसियाली राष्ट्रहरुमा पहिलो ओडिएफ राष्ट्र बन्ने अवसर गुम्नेछ । नेपालले तोकिएकै समयमा ओडिएफ गर्न नसके भारत दक्षिण एसियाको पहिलो ओडिएफ राष्ट्र बन्ने पक्का छ । भारतले आगामी अक्टोबर २ तारिख अर्थात असोज १५ गते खुला दिसामुक्त देश घोषणा ...