जनकपुर : प्रदेश २ को खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (P-WASH CC) ले हालै बाढी र डुबानले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा पु-याएको क्षतिको अवस्था हेरी प्रदेश सरकारको तर्फबाट तुरुन्त गर्न सकिने कामहरु गर्ने लगायत महत्वपूर्ण ६ वटा निर्णय गरेको छ । पिवास सिसिका अध्यक्ष एवं प्रदेशका प्रमुख स...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
पीवाससीसी गठन गर्न प्रदेश सरकारलाई प्रधानमन्त्री कार्यालयको पत्र
काठमाडौ : प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (P WASH-CC) गठन तथा पुनर्गठन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सात वटै प्रदेश सरकारलाई अनुरोध पत्र पठाएको छ । यही असोज १३ गतेभित्र देशलाई नै खुला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय सरसफाइ निर्देशन समितिको निर्णय कार्यान्वयनका ...
-
सरसफाइमा चुनौतीपूर्ण मानिएको पालिका ओडिएफमा तेस्रो
विनोद कुमार महतो कुशवाहा आधारभूत सरसफाइको पहुँचको हिसाबले २०७५ को मध्यसम्ममा नेपालमै सबैभन्दा पछि परेको जिल्लाको नाम हो, बारा । जो नेपालको नक्सामै ७७ जिल्लामध्ये रातो रंगले पोतिएको थियो । हो, रातो रंगले पोतिनुमा आफैमा खतरा हो भने बुझिन्छ र त्यही बुझाइ बाराको थियो । जो सरसफाइमा मेहनत गर्दा पनि रातो चिन्ह हटाउन र...
-
नेपाललाई ओडिएफ गर्न महानिर्देशकको संयोजकत्वमा मूल समिति गठन
काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दासको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको आइतबार बसेको बैठकले विकास साझेदार, दातृ निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था तथा सञ्चार क्षेत्रको प...
-
शौचालय सहितको घर पाएपछि ……
झापा : झापा कनकाई नगर क्षेत्रमा परालको झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका झकडबहादुर दर्जीले शौचालय सहितको तीन कोठे घर पाउँदा खुशी भएका छन् । पूर्ण अपाङ्गता भएका दर्जीले शौचालय सहितको घर पाएपछि आफूले नयाँ जीवन पाएको भन्दै खुसी साट्नुभयो । कनकाई नगरपालिकाले मेयर आवास कार्यक्रम अन्तर्गत विपन्नका लागि निर्माण गरिएको सुव...
-
अक्टोबर भित्र देशलाई नै ओडिएफ गर्ने सरसफाइ निर्देशन समितिको निर्णय
काठमाडौ : लामो समयपछि बसेको राष्ट्रिय सरसफाइ निर्देशन समितिको बैठकले आगामी अक्टोबर भित्र देशलाई नै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको छ । त्यसअघि असार मसान्तभित्रै सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न अन्तिम धक्का दिने र असार भित्र असम्भव भए साउन मसान्तभित्र जसरी पनि खुला दिसामुक्त घोषणा गर्ने निर...
-
काभ्रे ६५ औं खुला दिसामुक्त जिल्ला घोषणा
काभ्रेपलाञ्चोक : प्रदेश ३ को काभ्रेपलाञ्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । प्रतिनिधीसभा सांसद गंगाबहादुर दोङ्गु (बमध्वज) को प्रमुख आतिथ्यमा काभ्रेलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख लोक चौलागाईका अनुसार काभ्रेको ९१ हजार ८ सय ९५ घरधुरीमा शौचालय निर्माण ...
-
डिवाससीसी काठमाडौले सरसफाइका बिषयमा महानगरपालिकासँग अन्तरक्रिया गर्ने
काठमाडौ : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौले सरसफाइ तथा स्वच्छताका बिषयमा काठमाडौ महानगरपालिकासँग अन्तरक्रिया गर्ने भएको छ । डिवाससीसी काठमाडौको बैठकले काठमाडौ महानगरपालिकासँग छलफल तथा अन्तरक्रिया गर्ने निर्णय गरेको हो । महानगरपालिका सँग समन्वयको जिम्मा डिवाससीसी अध्यक...
-
पोखरामा एक टोल एक सार्वजनिक शौचालय निर्माण गरिने
पोखरा : पोखरा महानगरपालिका वडा नम्बर २१ मा एक टोल एक सार्वजनिक शौचालय निर्माणको काम अघि बढेको छ । सार्वजनिक ठाउँमा शौंचालय नहुँदा नागरिकले शौंचको लागि भोग्नु परेको समस्यालाई ध्यानमा राखेर सार्वजनिक शौंचालय निर्माणलाई अगाडि बढाइएको हो । वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यका अनुसार यो वर्षबाट शौंचालय ...
-
विद्यालय वास कार्यविधि बनाउन चाहनुहुन्छ ? हेर्नुहोस् (कार्यविधिको नमुना सहित)
मनिराज पाण्डे/कालिकोट कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाले बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधि २०७५ तयार पारी कार्यान्वयनमा ल्याएको छ । विद्यालयहरूमा खानेपानी र सरसफाइको सुविधा एवम् स्वच्छ वातावरणको विकास तथा प्रवर्धन गर्न गाउँ कार्यपालिकाले कार्यविधि बनाई स्वीकृत गरेको हो । कार्यमा एकरूपता ल्याई ...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 67
- Next Page »











