कपिलवस्तु : कपिलवस्तु जिल्लालाई आगामी भदौ ३१ गते खुला दिसामुक्त घोषणा गर्न ८ सदस्यीय तयारी दल गठन गरिएको छ । जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेको संयोजकत्वमा जिल्लालाई खुला दिसामुक्त घोषणाको लागि आवश्यक तयारी गर्न जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मूल आयोजक समिति रहने गरी जिल्ला घोषणा तयारी दल ग...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
काठमाडौ ओडिएफ गर्न वडा सचिवहरुको बृहत भेला
काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न वडा सचिवहरुको भूमिकाका बिषयमा बृहत छलफल गरिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेको उपस्थितिमा ३२ वटै वडाका सचिवहरुको भेलाले काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न खेल्नुपर्ने भूमिकाका बिषयमा बृहत छलफल गरिएको हो ...
-
पेट्रोल पम्पको चर्पी खुला गरिए सार्वजनिक शौचालय अभाव नहुने
काठमाडौ : काठमाडौ उपत्यकाको पेट्रोल पम्पका शौचालयहरु सर्वसाधारण सबैका लागि खुला गरिए सार्वजनिक शौचालय अभावको समस्या समाधान हुने देखिएको छ । सार्वजनिक शौचालय सम्बन्धी गुथीले गरेको अध्ययनले सार्वजनिक शौचालयको विकल्पमा पेट्रोल पम्पको शौचालयलाई प्रयोगमा ल्याउन सकिने निष्कर्ष निकालेको हो । गुथीले गरेको अध्य...
-
महानगर भदौ २० भित्रै खुलादिसामुक्त घोषणा हुन्छ : प्रमुख श्रेष्ठ (भिडियो सम्वाद )
काठमाडौ : ′काठमाडौका सबै स्थानीय तह खुला दिसामुक्त घोषणा हुँदा काठमाडौ महानगरपालिका चाहिं घोषणा हुन सकेन । काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा नहुँदा काठमाडौ जिल्ला नै खुला दिसामुक्त घोषणा नहुने भयो । काठमाडौ खुला दिसामुक्त घोषणा नभए खुला दिसामुक्त राष्ट्र नेपाल पनि नहुने भयो ।' सरसफाइको कुरा गर्दा काठमाडौसँग ...
-
सिन्धुपाल्चोकले तोक्यो, स्थानीय तह सहित जिल्ला ओडिएफ घोषणा मिति
ललितपुर : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) सिन्धुपाल्चोकले खुला दिसामुक्त घोषणा गर्न बाँकी स्थानीय तह सहित जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने मिति तय गरेको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष चन्द्र बहादुर केसी सहितका पदाधिकारीहरुको उपस्थितिमा गरि...
-
काठमाडौ महानगरलाई भदौ २० गतेभित्र खुला दिसामुक्त घोषणा गर्ने
काठमाडौ : काठमाडौ महानगरपालिकालाई आगामी भदौ २० गतेभित्र ओडिएफ गर्न आवश्यक मापदण्ड र शर्तहरु पूरा गराई खुला दिसामुक्त घोषणा गरिने भएको छ । महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न अनुगमन गर्न बनेको अनुगमन समितिको बैठकले महानगरपालिकालाई भदौ २० गतेभित्र खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको हो । अनुगमन...
-
खुला दिसामुक्त घोषणाका लागि तातियो बीरगञ्ज एमवाससीसी
बीरगञ्ज : नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बीरगञ्जले खुला दिसामुक्त घोषणा गर्न बाँकी वडालाई चाँडै खुला दिसामुक्त घोषणा गरी भाद्र २१ गते शनिबारका दिन बीरगञ्ज महानगरपालिकालाई नै खुला दिसामुक्त घोषणा गर्ने भएको छ । बीरगञ्ज महानगरपालिकाका नगरप्रमुख एवं एमवाससीसी अध्यक्ष विजय कुमार सरा...
-
४० वर्षपछि बल्ल सार्वजनिक शौचालय
झापा : हङकङ मार्केट भनेर चिनिँदै आएको झापाको धुलाबारीमा बजार स्थापना भएको चार दशकपछि बल्ल सार्वजनिक शौचालय बनेको छ । मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी बजारको मध्यभागमा नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको साझेदारीमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण भएको हो । शौचालयमा महिला र पुरुषको कोठा अलग्गै हुनुको ...
-
महानगरलाई ओडिएफ गर्न बनेको अनुगमन समितिले काम थाल्यो
काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने प्रयोजनका लागि गठित अनुगमन समितिले आजदेखि काम सुरु गरेको छ । काठमाडौ महानगरपालिका भित्र शौचालयको अवस्था र अब गर्नुपर्ने कार्यहरुको सम्बन्धमा अनुगमन गरी जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति काठमाडौमा सुझाव प्रतिवेदन पेश गर्ने जिम्मेव...
-
काठमाडौ महानगरपालिकालाई ओडिएफ गर्न प्रमाणीकरणको प्रक्रिया अगाडि बढाइने
काठमाडौ : काठमाडौ जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न महानगरपालिका बाधक बनेको आलोचना खेपिरहेको काठमाडौ महानगरपालिकालाई चाँडै खुला दिसामुक्त घोषणा गर्ने भएको छ । महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यसँग जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौका अध्यक्ष शिव सुन्दर राजव...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 67
- Next Page »










