• खुला दिसालाई बिदावारी गर्दै महोत्तरी

      महोत्तरी : महोत्तरी खुला दिसामुक्त घोषणाको अन्तिम कसरतमा छ । तोकिएको समयभित्रै खुला दिसामुक्त घोषणा गर्न यत्तिबेला महोत्तरी अन्तिम बल लगाउँदैछ । । महोत्तरी साँच्चिकै यत्तिबेला चर्पीमय भएको छ । मटिहानी नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएसँगै हालसम्म ११ स्थानीय तह खुला दिसामुक्त घोषणा भईसकेका छन् । ...

  • काठमाडौ महानगर ओडिएफको अन्तिम चरणमा

    काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने अन्तिम तयारी भईरहेको छ । महानगरपालिकाका हरेक वडाले महानगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) लाई अनुगमन तथा प्रमाणीकरणका लागि पत्राचार गरिरहेको छ । महानगरपालिकालाई खुला दिसामु्क्त घोषणा गर्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्...

  • वाश योजनाको अपरिहार्यता, स्वामित्व र दिगोपना : एक अवसर र प्रयोग

     पदम लम्साल सन २०११ मा जारी भएको सरसफाइ गुरुयोजनाको जगमा देशैभरि सञ्चालित खुला दिसामुक्त क्षेत्र (गाउँ, नगर, जिल्ला, प्रदेश) घोषणा अभियानले ढिलै भए पनि विस्तारै लक्ष्य उन्मुख परिणामहरु दिन थालेको छ । पछिल्ला तथ्यांक अनुसार देशभर ६६ जिल्ला खुला दिसामुक्त क्षेत्रका रुपमा पहिचान बनाउन सफल भएका छन् । सरसफाइ गुरु...

  • बिद्यालयमा प्रयोगमैत्री शौचालय र खानेपानीको अभाव

     मनिराज पाण्डे कालिकोट : बुधबार, दिउँसोको ११ बजे । जनजागरण आधारभूत बिद्यालय नाइबाडाका विद्यार्थी आ आफ्नै तालमा थिए । कोही घर जाँदै त कोही घरबाट फर्किदै थिए । कक्षा २ र ३ का बिद्यार्थीहरु भने कोही किताब पल्टाउँदै थिए अनि कोही भने खेल्दै । बर्खे बिदा सकिए पनि सबै शिक्षक भने बिद्यालयमा थिएनन् । दुई जना स्थानीय ...

  • सहजीकरण टोलीलाई सक्रिय बनाउने नेपाल ओडिएफ तयारी कार्यसमूहको निर्णय

      काठमाडौ : नेपाल खुलादिसामुक्त घोषणा (ओडिएफ) तयारी कार्यसमूहले खुला दिसामुक्त घोषणा गर्न बाँकी ११ जिल्लाहरुको खुला दिसामुक्त अभियानलाई सघाउन गठित सहजीकरण टोलीलाई सक्रिय बनाउने निर्णय गरेको छ । तयारी समूहका संयोजक एवं खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दासको संयोजकत्वमा बसेको बैठक...

  • अनुगमन टोलीकै अगाडि गरे, हाकाहाकी खुला दिसा (भिडियो)

    काठमाडौ : काठमाडौलाई खुला दिसामुक्त घोषणा गर्न गठित टोलीले खुला ठाउँमा दिसापिसाब गर्न सक्ने सम्भावित ठाउँहरुमा अनुगमन गरिरहेको थियो । टोलीले काठमाडौ महानगरपालिकाको वडा नं. १३ को टेकू पूलमुनि खुला दिसा भईरहेको बारेमा चासो लिएर भीममुक्तेश्वर टोल सुधार समितिका सदस्यहरु छलफल गरिरहेको थियो । पूलको आसपासमा खुला रुपमा दिसा...

  • नाम चलेकै स्कुलको ढल सीधै खोलामा

      काठमाडौ : काठमाडौ महानगरपालिकाको वडा नं. १५ स्वयम्भुमा रहेको The Excelsior School को ढल सीधै खोलामा मिसाएको भेटिएको छ । काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न गठित अनुगमन टोलीले स्वयम्भुको The Excelsior स्कुलले आदेश्वर खोलामा ढल मिसाएको भेटिएको हो । स्कुलले खोलामा ढल मिसाएपछि वरिपरिकै सबैजसो...

  • नेपाल ओडिएफ तयारी कार्य समूह अन्तर्गतको उपसमूहले गरेका निर्णयहरु

      काठमाडौ : नेपाल खुला दिसामु्क्त घोषणा तयारी कार्य समूह अन्तर्गतको डकुमेन्टेसन उप समूहको बैठकले स्मारिका प्रकाशन एवं डकुमेन्ट्री निर्माण गर्ने भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागमा बसेको उपसमूहको बैठकले स्मारिकामा के कस्ता बिषयहरु समेट्ने ? स्मारिका मार्फत अन्तर्राष्ट्रिय जगतलाई नेपालको ओडिएफ मुभम...

  • वडा अध्यक्ष सहितको टोलीद्वारा वडा नं. १५ को सरसफाइबारे अनुगमन

      काठमाडौ : काठमाडौ महानगरपालिकाको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, जिल्ला स्तरीय अनुगमन समितिका संयोजक एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख हरिदत्त पौडेल, गुठी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्य सहितको टोलीले स्वयम्भू स्थित अव्यवस्थित बस्तीको अनुगमन गरिएको छ । काठमाडौ महानग...

  • महानगरपालिका ओडिएफ अभियान : एकैदिन तीन वटा वडाको अनुगमन

        काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न महानगरपालिकाले अनुगमनलाई तीब्रता दिएको छ । महानगरपालिकाले आज एकैदिन तीन वटा वडामा रहेको अव्यवस्थित बस्तीको सरसफाइको अवस्था अनुगमन गरिएको हो । काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ, वातावरण प्रशासन महाशाखा प...