• डोम समुदायमा ७ वटा चर्पी बनेपछि खुसीयाली

    बारा : महिना दिन अघिसम्म कलैया उपमहानगरपालिका–४ को डोम समुदाय भरि एउटा चर्पी पनि थिएन । गाउँमा पुग्ने नेता, सरकारी तथा गैरसरकारी संस्थासँग उनीहरुको एउटै माग हुन्थ्यो, चर्पी चाहियो । चर्पीको आवश्यकता बारे बुझेका तर कमजोर आर्थिक अवस्थाका कारण बनाउन नसकेका डोम समुदायमा अहिले चर्पी बनेका छन् । वडा कार्यालयको ५ लाख लगानी...

  • सुनसरी जिल्ला खुला दिसामुक्त घोषणा हुँदै

    सुनसरी : सुनसरी जिल्लालाई यही असार १९ गते खुला दिसामुक्त घोषणा गर्ने भएको छ । जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष गोपाल राजभण्डारीको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको हो । सुनसरीको १ लाख ४३ हजार ३ सय ४७ घ...

  • चारनाथ नगरपालिकाको गौरीपुर खुल्ला दिसामुक्त घोषणा

    धनुषा : धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं. ११ गौरीपुरलाई विहीबार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष सत्यनारायण कुंवर दनुवारको अध्यक्षता तथा प्रतिनिधिसभा सांसद बोधमाया यादवको प्रमुख आतिथ्यमा ११ नं. वडालाई खुल्ला दिसामुक्त क्षेत...

  • खुला दिसामुक्त घोषणा गर्न बाँकी ६ जिल्लाका सबै घरमा शौचालय

    काठमाडौ : खुला दिसामुक्त घोषणा गर्न बाँकी २० जिल्ला मध्ये सोलुखुम्बु, दोलखा, सुनसरी, भोजपुर, बाँके र रुपन्देही गरी ६ जिल्लाको पनि सबै घरमा शौचालय बनेका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरुले जनाए अनुसार ती जिल्ला खुला दिसामुक्त घोषणा गर्ने चरणमा पुगेका छन् । कुन जिल्लामा कति शौचालय बने ? राष्ट्रिय ...

  • काठमाडौको १० ठाउँमा सार्वजनिक शौचालय बन्ने

    काठमाडौ : काठमाडौँ महानगरपालिकाले पहिलो चरणअन्तर्गत विभिन्न दश स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । आगामी साउनदेखि ती स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने महानगरपालिकाले जनाएको छ । अघिल्लो वर्षमा नै शौचालय निर्माण गर्ने भने पनि आन्तरिक समस्याका कारण निर्माण गर्न नसकेकाले अब आगामी साउनदेखि सार्वज...

  • खुल्ला दिसामुक्त घोषणा, अर्जुनधाराको एक वर्षको मुख्य उपलब्धी

    अर्जुनधारा (झापा : अर्जुनधारा नगरपालिकाले खानेपानी र सरसफाइलाई विकासको एक मुख्य सूचकको रुपमा लिदै वार्षिक प्रगतिमा अग्रता दिएको छ । “अर्जुनधारालाई सफा नगर बनाउने कामको पहिलो चरण पूरा भएको छ”, जनप्रतिनिधि निर्वाचित भएपछि एक वर्षको अवधिमा गरेका कार्यहरुको प्रगति सार्वजनिक गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रान...

  • गौरीगञ्ज गाउँपालिका खुल्ला दिसामुक्त र पूर्ण खोप सुनिश्चित घोषणा

    गौरीगञ्ज (झापा) : झापाको सातौं स्थानीय तहको रुपमा गौरीगञ्ज गाउँपालिका आइतबार खुल्ला दिसामुक्त घोषणा भएको छ । यसअघि तीन नगरपालिका र तीन गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् । सोही कार्यक्रममा गौरीगञ्ज पूर्ण खोप सुनिश्चित गाउँपालिका समेत घोषणा भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, स...

  • खुल्ला दिसामुक्त र पूर्ण खोप सुनिश्चित घोषणाको पूर्व सन्ध्यामा गौरीगञ्जमा दीपावली र सरसफाइ

    गौरीगञ्ज (झापा) : पछिल्लो एक वर्षमा करिब पाँच हजार चर्पी बनाउँदै गौरीगञ्ज गाउँपालिका खुल्ला दिसामुक्त घोषणाको चरणमा पुगेको छ । आषाढ ३ गते आइतबार खुल्ला दिसामुक्त एवम् पूर्ण खोप सुनिश्चित घोषणा गर्ने पूर्व सन्ध्यामा गौरीगञ्ज गाउँपालिकाका खजुरगाछी, गौरीगञ्ज र कोरोबारीमा दीपावली गरिएको छ । गौरीगञ्ज बजारमा गरिएको दीपा...

  • यी हुन्, खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्ला

    काठमाडौं : देशका २० जिल्ला अझै खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी छ । सबै जिल्ला तथा प्रदेशलाई खुृला दिसामुक्त घोषणा गरेपछि राष्ट्रलाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य सरकारको छ । तर अहिलेसम्म खुलादिसामुक्त घोषणा गर्न बाँकी सबैभन्दा बढी क्षेत्र प्रदेश २ ले ओगटेको छ । प्रदेश २ को ८ जिल्ला मध्ये ६ जिल्ला खुला...

  • पूर्व अर्थमन्त्री महतले गरे सूर्यगढी गाउँपालिकालाई खुला दिसामुक्त घोषणा

    नुवाकोट : नुवाकोटको सूर्यगढी गाउँपालिकालाई विहीबार खुला दिसामुक्त क्षेत्र र पूर्ण खोपयुक्त भएको घोषणा गरिएको छ । वडा नं २ स्थित चोगदेमा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सूर्यगढी गाउँपालिकालाई जिल्लाको दशौँ स्थानीय तहको रुपमा खुला दिसामुक्त क्षेत्र ...