सर्लाही : सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ७ गणेशिया टोलका दुई महिला घरबाहिर दिसा गर्न जाँदा बलात्कृत भएका छन् । बलात्कृत महिलाले जिल्ला प्रहरी कार्यालय मलंगवामा दोषी उपर कार्वाहीको माग गर्दै जाहेरी दिएका छन् । प्रहरी कार्यालयले बलात्कार सम्बन्धमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पोषराज पोख्रेलल...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
खुला ठाउँमा दिसा गर्नेको सुचना दिनुहोस्, २५० रुपैयाँ पुरस्कार पाउनुहोस्
पर्सा : खुला ठाउँमा दिसा गरिरहेको व्यक्ति देख्नुभयो र तत्काल सूचना दिनुभयो भने अब तपाईले पाउनुहुनेछ, २५० रुपैयाँ पुरस्कार । पर्साको छिपहर माई गाउँपालिकाको वडा नं ५ ले खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई २५० रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । वडा कार्यालयले सरसफाइ सम्बन्धी जारी गरेको १३ बुँदे आचारसंहिताक...
-
ललितपुर, रामेछाप र संखुवासभा खुला दिसामुक्त घोषणा
काठमाडौं : १९ औं राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा देशका तीन जिल्ला खुला दिसामुक्त घोषणा भएका छन् । प्रदेश नं. ३ को ललितपुर र रामेछाप तथा प्रदेश १ को संखुवासभालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । प्रदेश नं ३ का सभासद शान्ति प्रसाद पौडेलले रामेछापलाई प्रदेश नं ३ को सोह्रौ तथा देशको ५३ औ जिल्लाको रुपमा आइतबार खुला ...
-
सरसफाइ सप्ताह समापनमा झापाको बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणा
बाह्रदशी (झापा) : सरसफाइ सप्ताहको समापनको अवसरमा झापाको बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको छ । ७ हजार ९ सय ७२ घरधुरी रहेको बाह्रदशी गाउँपालिकामा अभियानअघि ४ हजार ९ सय ३३ घरधुरीमा सुरक्षित चर्पी रहेकोमा खुल्ला दिसामुक्त अभियानको क्रममा ३ हजार ३९ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरेपश्चात् खुल्ला दिसामुक...
-
खुला ठाउँमा दिसा गर्ने विरुद्ध प्रहरी अपरेशन (भिडियो रिपोर्ट )
धनुषा : समाजमा शान्ति र सुव्यवस्था कायम गर्नका लागि परिचालित प्रहरीले चर्पी निर्माणमा पनि हात हालेका छन् । विभिन्न संघसंस्थाको आग्रहमा प्रहरीले खुला ठाउँमा दिसा गर्नेलाई पक्राउ गरी चर्पी बनाउने शर्तमा छाड्ने गरेको छ । संघसंस्थाकै आग्रहमा घरदैलो अभियानमा समेत सक्रिय प्रहरीले चर्पी बनाउन सम्झाई बुझाई गर्ने गरेको छ । खुला...
-
खुला ठाउँमा शौच गर्दा सर्पको डसाइबाट वडा अध्यक्षको मृत्यु
मोरङ : पोखरीको डिलमा शौच गर्दा मोरङको धनपालथान गाउँपालिका २ का वडा अध्यक्ष बलिराम भगतको सर्पको डसाइबाट ज्यान गएको छ । खुल्ला दिसामुक्त अभियानबारे गाउँमा छलफल चलाएर घर नजिकैको पोखरीको डिलमा शौच गर्न विषालु सर्पले डसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शौच गरेर पोखरीको पानीले धुने क्रममा उहाँको देब्रे हातको औंलामा डसे...
-
प्रधानमन्त्रीको गृहनगरका सबै वडा खुल्ला दिसामुक्त, एउटै वडामा छैनन् सय बढी चर्पी
हिमाल खरेल, दमक (झापा) : प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाका साविकका सबै वडा खुल्ला दिसामुक्त घोषणा भैसके । तर, नगरपालिकाको अद्यावधिक तथ्यांक अनुसार अझै २ सय ७० घरमा चर्पी नै छैन । “हामीले वडाबाट संकलन गरिएको तथ्यांकअनुसार त्यति घरमा चर्पी बनाउन बाँकी छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसा...
-
मानव मलमूत्रीय फोहोर व्यवस्थापन चुनौती
पोखरा : सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनयिरिङ र खानेपानी तथा ढल निकास विभाग तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाद्वारा संयुक्त रुपमा आयोजित एक अन्तक्र्रियामा मानव मलमूत्रीय फोहोर व्यवस्थापन अबको चुनौती रहेकामा जोड दिइएको छ । मानव मलमूत्रीय फोहोर व्यवस्थापनका लागि नीतिगत, संस्थागत तथा नियामक खाका विषयक अन्तक्र्...
-
सरसफाइको ग्राफ कुन प्रदेशको कति ?
काठमाडौ : देशको हरेक नेपालीको घरमा आधारभूत तहको सरसफाइ सुविधा पु-याउन सरकार प्रयत्नशील छ । सरसफाइको अवस्था हेरेर कुन प्रदेश कति सभ्य, सरसफाइ र स्वच्छ छ भनेर विश्लेषण गर्ने हो भने प्रदेश नं. ४, ६ र ७ अग्रस्थानमा छन् । प्रदेश नं. ४ को सबै जिल्ला खुला दिसामुक्त घोषणा भइसकेका छन् । प्रदेश ४ मा पूर्वी नवलपरासीको दाउन्ने पूर...
-
जगदेव माविमा एक हजार विद्यार्थीका लागि एउटा शौचालय
गौशाला : महोत्तरीको लोहारपट्टी नगरपालिका अन्तर्गत पर्ने रामवती जगदेव जनता माध्यमिक विद्यालय बगडामा एक हजार जनाका लागि एउटामात्रै शौचालय रहेको छ । लोहारपट्टी नगरपालिका– १ बगडामा सो विद्यालयमा कक्षा १ देखि १२ सम्ममा कूल ९९८ विद्यार्थी, १७ शिक्षक र दुई परिचर रहेका छन् । मा ती सबैका लागि त्यस विद्यालयमा एउटामात्रै शौचा...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 67
- Next Page »







