जनकपुर : रामजानकी विवाह उत्सव आयोजन स्थलका रूपमा चिनिने ऐतिहासिक रंगभूमि बाह्रबिघा मैदान खुला शौचालयमा परिणत भएको छ । वर्षामा जलमग्न र गर्मीमा धुलाम्मे हुने मैदानको जनकपुर अञ्चल अस्पताल छेउको कुना डम्पिङ साइटमा परिणत भएको छ । रंगभूमि मैदानमा धार्मिक, सांस्कृतिक, खेलकुद र राजनीतिक सभासम्मेलनको आयोजना वर्षभरि टुटदैन ।...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
झापा खुल्ला दिसामुक्त घोषणा : हात्ती छि-यो, पुच्छर अड्कियो
पछिल्लो एक वर्षमा ३८ हजार घरधुरीमा चर्पी बने पनि झापा यस आर्थिक वर्षमा खुल्ला दिसामुक्त घोषणा हुन सकेन । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सोमबार अद्यावधिक गरेको तथ्यांक अनुसार अझै १ हजार २ सय ५४ घरधुरीमा सुरक्षित चर्पी निर्माण हुन बाँकी छ । ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम/यू.एन. ह्याबिट्याटको सहय...
-
बालुवाडी खुल्ला दिसामुक्त घोषणा
बालुवाडी (झापा) : नेपालकै होचो भागमा रहेको कचनकवल गाउँपालिकामा पर्ने साविक बालुवाडी गाविस खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रत्येक घरधुरीको सुरक्षित शौचालयमा पहुँच पुगेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रमाणीकरण अनुगमन गरेपश्चात् बालुवाडीलाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । १ हजार २ सय ७२...
-
सरसफाइ अभियान शुरु भएको ८ बर्षपछि बाँके खुला दिसामुक्त घोषणा
बाँके : सरसफाइ अभियान शुरु भएको आठ बर्ष पछि बाँके खुला दिसामुक्त जिल्ला घोषणा भएको छ । जिल्लाका ९३ हजार ४२ घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आएपछि आज प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नुभएको हो । बाँकेको तत्कालीन बागेश्वरी गाउँ विकास समितिलाई २०६...
-
नुवाकोटलाई यसरी गरियो, खुला दिसामुक्त घोषणा
नुवाकोट : नुवाकोटलाई बिहीबार खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लाको ६६ हजार २७२ घरमै शौचालय बनेर प्रयोगमा आएपछि सांसद बहादुरसिंह लामाले नुवाकोटलाई खुला दिसामुक्त घोषणा गर्नुभयो । पूर्व स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यमा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम भएपनि थापाले व्यस्तताका कारण समय उप...
-
महानगरपालिकाकै शौचालयको ढल सीधै विष्णुमतिमा
काठमाडौ : काठमाडौ उपत्यकाभित्रका नदीनालाहरुमा हरेक हप्ताको शनिबार सफाइ अभियान चलिरहेको छ । वाग्मती सफाइ महाअभियान शुरु भएको त पाँच बर्ष भइसकेको छ । तर कानुन कार्यान्वयन गराउने निकाय काठमाडौ महानगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचालयको ढल समेत सीधै नदीमा मिसाइएको छ । काठमाडौं महानगरपालिका १३ टंकेश्वरमा रहेको सार्व...
-
एकै दिन दुई जिल्ला खुला दिसामुक्त घोषणा हुँदै
काठमाडौ : यही असार २८ गते विहीबार दुई जिल्ला एकैदिन खुला दिसामुक्त घोषणा हुने भएका छन् । प्रदेश नं. ५ को बाँके र प्रदेश ३ को नुवाकोट जिल्लालाई एकै दिन खुला दिसामुुक्त घोषणा गर्ने समय जुरेको हो । बाँकेलाई सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यमा र नुवाकोटलाई पूर्व स्वास्थ्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य ...
-
बाँके जिल्ला खुला दिसामुक्त घोषणा हुने
बाँके : प्रदेश ५ को बाँके जिल्लालाई यही असार २८ गते खुला दिसामुक्त जिल्ला घोषणा गर्ने भएको छ । बाँकेका ९४ हजार ५ सय ३४ घरमै चर्पी बनाएर आठ वटै स्थानीय तह खुला दिसामुक्त भइसकेकाले खुला दिसामुक्त घोषणा गर्न लागेको हो । सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यमा सिद्धार्थ कटेजको सभाहलमा जिल्लालाई खुला दिसामुक्त ...
-
नुवाकोट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अन्तिम तयारी
नुवाकोट : लामो समयदेखि खुलादिसामुक्त घोषणाका लागि कसरत गरिरहेको नुवाकोट जिल्ला खुला दिसामुक्त घोषणा तयारीको अन्तिम चरणमा पुगेको छ । भूकम्पका कारण थिलथिलो बन्न पुगेको नुवाकोट जिल्लाले २०७४ असोजमै खुला दिसामुक्त घोणणा गर्ने लक्ष्य राखे पनि भूकम्पका कारण खस्किएको सरसफाइको अवस्था, स्थानीय, प्रदेश र संघको चुनाव लगायतका कारण...
-
यसरी गरियो सुनसरीलाई खुल्ला दिसामुक्त घोषणा
सुनसरी : सुनसरीलाई मंगलबार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । यो नेपालको ५६ औं खुल्ला दिसामुक्त जिल्ला हो । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले एक समारोहबीच जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नुभयो । १ लाख ४४ हजार ३ सय ४७ घरधुरी रहेको सुनसरीमा वि.सं. २०५९ देखि नै खुल्ला दिसामुक्त अभियान...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 67
- Next Page »






