विनोद धौलागिरि, भद्रपुर (झापा) : भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ अचेल दिउँसो कार्यालयमा भेटिनुहुन्न । प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको दैनिकी समेत उस्तै छ । उहाँहरु दैनिक दिउँसो २ बजे सरसफाइ प्रवद्र्धनका लागि घरदैलो गर्ने कार्यमा समुदायमा जानुहुन्छ । ‘हामी अभियानकर्ताहरु मात्र समुदायमा गएर पुग...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
खरिहानी र ननुपट्टीमा चर्पीको गुणस्तर र सरसफाइको अनुगमन
विनोद महतो, धनुषा : खुल्ला दिसामुक्त अभियान कार्यक्रम अन्तर्गत धनुषा जिल्लाको साविकका खरिहानी र ननुपट्टी गाविसमा निर्माण गरिएको चर्पीको गुणस्तर र सरसफाइको अवस्था अनुगमन गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससिसि) धनुषाको टोलीले साविकका दुवै गाविसमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्...
-
चर्पी यात्राको प्रभाव : दोब्बर चर्पी निर्माण
बारा : बाराको आदर्श कोतवाल गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा सञ्चालन गरिएको चर्पी यात्रा पछि गाउँमा चर्पी बन्न थालेको छ । चर्पी बनाउन उत्प्रेरणा तथा दबाब सिर्जना गर्ने उद्देश्यले इनर्वामाल र टेढाकट्टीका टोल टोलमा वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाइमा ९ दिने चर्पी यात्रा गरिएको थियो । चर्पी य...
-
बनियानीलाई यसरी गरियो, खुल्ला दिसामुक्त घोषणा (फोटो फिचर)
बनियानी (झापा) झापाको कचनकवल गाउँपालिकामा पर्ने साविक बनियानी गाउँ विकास समिति खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देन र जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबार आयोजित घोषणा समारोहमा बनियानीलाई खुल्ला दिसाम...
-
विद्यार्थीले हेडमास्टरलाई थमाए, चर्पी बनाउन अनुरोध पत्र
विनोद धौलागिरि, शरणामती (झापा) त्रिसठ्ठी बसन्त पार गरेका झापा शरणामतीका टेकनारायण राजवंशीले आफ्नो जीवनका ३७ वर्ष विद्यार्थीलाई सरसफाइ पढाएरै बिते । सेवा निवृत्त जीवन बिताइरहेका टेकनारायणलाई आइतबार आफैले पढाएको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरुले सरसफाइको पाठ पढाए । टेकनारायणको घरमा अहिले पनि चर्पी छैन, र खोलाक...
-
गुह्य खोलाको नाम यसरी रहन गयो साउन धारा
नुवाकोट : कुनै समय नुवाकोटको मेघाङ गाउँपालिका किम्ताङ गाउँको बीच भागबाट बग्ने सानो खोलाको नाम थियो ‘क्लि स्योङ’ । गाउँभरिकै मानिसले दिसा गर्ने भएकाले त्यो खोल्सीलाई ‘क्लि स्योङ’ नामकरण गरिएको थियो । तामाङ भाषामा ‘क्लि’ भनेको दिसा र ‘स्योङ’ भनेको ‘खोला’ हो । गाउँलेले खोलामा दिसा गरेकै कारण क्लि स्योङ अर्थात गुह्य खोला...
-
खुला ठाउँमा दिसा गर्ने जनप्रतिनिधीलाई तिराए ५ सय जरिवाना
सिरहा : सिरहाको नरहा गाउँपालिका वडा नं. ३ का सदस्य जगदेव महरालाई खुला ठाउँमा दिसा गरिरहेको अवस्थामा सरसफाइ अभियानको टोलीले पक्राउ गरी पाँच सय जरिवाना तिराएको छ । टोलीले जनप्रतिनिधि महरालाई आइन्दा खुला ठाउँमा दिसा नगर्ने र चर्पी बनाउने शर्तमा छाडिएको हो । जरिवाना तिरेपछि आइन्दा खुला ठाउँमा दिसा नगर्ने वाचा गर्दै...
-
सरसफाइका लागि सांसद यादवद्वारा साइकल यात्रा शुरु
विनोद कुमार महतो, धनुषा : धनुषामा सरसफाइ र गुणस्तरीय शिक्षाका विषयमा चेतना जगाउने उद्देश्यले प्रदेश सभा सदस्य ज्ञानेन्द्र कुमार यादवको नेतृत्वमा सप्ताहव्यापी साइकल यात्राको शुरुवात गरिएको छ । अभियानकर्ता यादवको अगुवाईमा शुरु भएको अभियान अन्तर्गत शुक्रवार बसविट्टी र कुर्थामा रहेका विद्यालयहरुमा सरसफाइ र गुणस्तरीय शिक्षा...
-
NSHCC बैठकमा ‘फुटबल कथा’
काठमाडौ : ‘फुटबल खेलमा जब अन्तिम समय आउँछ, त्यत्तिबेला दुवै टीम गोलपोष्टमा फुटबल छिराउन अन्तिम बल लगाइरहेका हुन्छन् । हो, अहिले सरसफाइ पनि ठीक यस्तै अवस्थामा छ’ बैठकको अध्यक्षता गरिरहनुभएका सहसचिव ज्योति कुमार श्रेष्ठले सरसफाइलाई फुटबल खेल सँग तुलना गर्दै भन्नुभयो ‘गोल गर्ने बेला बढी शक्ति, बल त लगाउनै पर्छ, यो यही बेल...
-
सरसफाइका लागि प्रदेश सांसद ज्ञान भैयाको साइकल यात्रा
विनोद कुमार महतो, जनकपुर प्रदेश सांसद ज्ञानेन्द्र कुमार यादव (ज्ञान भैया) को नेतृत्वमा भोलि (शुक्रबार) देखि धनुषाको सरसफाइ र गुणस्तरीय शिक्षाका लागि सप्ताह व्यापी साइकल यात्रा हुने भएको छ । संघीय समाजवादी फोरम नेपाल धनुषा निर्वाचन क्षेत्र ४ ‘क’ बाट प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित सांसद यादवले आफ्नो निर्वाचन क्षेत्...
- « Previous Page
- 1
- …
- 45
- 46
- 47
- 48
- 49
- …
- 67
- Next Page »

