काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको अध्यक्ष परिवर्तन भएको छ । यसअघिका अध्यक्ष ज्योति कुमार श्रेष्ठले खानेपानी तथा सरसफाइ मन्त्रालयको योजना, अनुगमन तथा वैदेशिक सहयोग महाशाखा सम्हाल्ने भएपछि खानेपानी तथा वातावरण महाशाखा प्रमुख अनिल भद्र खनाल, समितिको अध्यक्ष बन्नुभएको हो । सरसफाइ गुरुयोजना २०६८...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
झापालाई चैत्र २२ गते खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता
भद्रपुर (झापा) : झापा जिल्लालाई यही वर्षको चैत्र २२ गते खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको बैठकले सो प्रतिवद्धता व्यक्त गरेको हो । बैठकले खुल्ला दिसामुक्त अभियानको गुणस्तरको एकरुपता र प्रभावकारिताका लागि गुणस्तर अनुगमन मार्गदर्शन २०७४ सम...
-
शौचालयको पर्याप्त व्यवस्था नहुँदा कैदीबन्दी विरामी
महोत्तरी :महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दी समयमा दिसापिसाब गर्न नपाउँदा विरामी पर्न थालेका छन् । कैदीबन्दी संख्याको तुलनामा कम शौचालय भएका कारण समयमा दिसापिसाब गर्न नपाइने र यसैका कारण कैदीबन्दी विरामी पर्न थालेको जेलर जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो । १ सय ३५ जना क्षमताको जलेश्वर कारागारमा ४० महिला, २ आश्रित र...
-
झापाको महाभारा खुल्ला दिसामुक्त घोषणा
महाभारा (झापा) : झापा जिल्लाको दक्षिणी साविक महाभारा गाविस (हाल गौरीगञ्ज गाउँपालिका, वडा नं. १) खुल्ला दिसामुक्त घोषणा भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले समितिको तर्फबाट महाभारालाई खुल्ला दिसामुक्त घो...
-
खुल्ला दिसामुक्त घोषणाको पूर्वसन्ध्यामा महाभारामा दीपावली
विनोद धौलागिरि, महाभारा (झापा) झापा जिल्लाको दक्षिणी भेकमा पर्ने गौरीगञ्ज गाउँपालिकाको पहिलो स्थानीय इकाइको रुपमा साविक महाभारा गाविस (हाल वडा नं. १) खुल्ला दिसामुक्त अवस्थामा पुगेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको माघ २२ गतेको बैठकले महाभारालाई खुल्ला दिसामुक्त घोषणाका लागि स्वीकृति दिएस...
-
नेपाल टेलिकम सार्वजनिक शौचालय बनाउँदै
काठमाडौ : देशकै ठूलो दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले काठमाडौको टेकु स्थित कालमोचनघाटमा सार्वजनिक शौचालय बनाइरहेको छ । टेलिकमले ‘स्वच्छ वातावरण निर्माणमा हाम्रो प्रयास’ अन्तर्गत बाग्मती सरसफाइ महाअभियानमा सहयोग गर्नुका साथै सार्वजनिक शौचालय निर्माण गरिरहेको जनाएको हो । टेलिकमको १४ औं बार्षिकोत्सवको उपलक्ष्...
-
प्रतिनिधिसभा सदस्यका उम्मेदवारले चर्पी नबनाएपछि वडा अध्यक्ष हैरान
विनोद कुमार महतो, जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ११ का देवनारायण यादवले चुनाव जितेको भए यत्तिबेला प्रतिनिधिसभा सदस्य भइसक्नु हुन्थ्यो । यादव, प्रतिनिधिसभा सदस्यको चुनावमा नयाँ शक्ति पार्टी धनुषाबाट उम्मेदवार बन्नु भएको थियो । उहाँको परिचय यत्तिमा मात्र सीमित छैन । उहाँ सिंचाई विभागका अवकाश प्राप्...
-
चर्पी बनाउन दबाब सिर्जना गर्न बारामा ९ दिने चर्पी यात्रा
बारा : बाराको आदर्श कोतवाल गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा चर्पी बनाउन दबाब सिर्जना गर्न चर्पी यात्रा शुरु गरिएको छ । साबिकको इनर्वामाल र टेढाकट्टी गाविसको टोल टोलमा वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाइमा ९ दिने चर्पी यात्रा शुरु गरिएको हो । आदर्श कोतवाल गाउँपालिकालाई तोकिएकै समयमा खुला दिसा...
-
सर्लाहीमा Stands नेपाल असफल, UN- Habitat सम्झौता रद्द गर्ने मनसायमा
सर्लाही : सर्लाहीमा साबिकका ३१ गाउँ विकास समितिमा सरसफाइ अभियान सञ्चालन गरिरहेको Stands नेपाल आफ्नो जिम्मवारी पूरा गर्न असफल भएको छ । ३१ वटा गाउँ विकास समितिमा सरसफाइ अभियान सञ्चालन गरेर खुला दिसामुक्त गर्ने जिम्मेवारी पाएको Stands ले अभियान सञ्चालन गरेको चार बर्षमा ९ गाविस मात्र खुला दिसामुक्त गर्न सफल भएको छ । सम्झौत...
-
टीकाथलीको दिसाजन्य लेदो प्रशोधन केन्द्र, यसरी गरिन्छ प्रशोधन (भिडियो)
ललितपुर : शौचालयको सेफ्टी ट्याङ्क दिसाजन्य लेदोले भरिएपछि त्यसलाई सफा गर्नुपर्छ वा त्यसभित्रको दिसाजन्य लेदोलाई झिकेर शौचालय प्रयोग गर्न मिल्ने बनाउनुपर्छ । शहरमा दिसाजन्य लेदो सरसफाइ गर्ने, ढल मंगल सफा गर्ने व्यवसायीहरु नै हुन्छन् । तर गाउँघरमा भने व्यवसायिक रुपमै शौचालय सफा गर्ने व्यक्ति तथा संस्था पनि हुँदैनन् । शह...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 67
- Next Page »

