सर्लाही : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सर्लाहीले २०७४ चैत्र मसान्तभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको छ । डिवाससीसीका अध्यक्ष मेथुर चौधरीको अध्यक्षतामा विहीबार बसेको बैठकले यसअघि स्थानीय, प्रदेश तथा संघीय निर्वाचन परेको र गत साउनको बाढी तथा शीतलहरले चर्पी निर्माण तथा अभि...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
११ जिल्ला, खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा
काठमाडौ । खुला दिसामुक्त घोषणा हुन बाँकी ३० जिल्ला मध्ये ११ वटा जिल्ला खुला दिसामुक्त हुने अन्तिम चरणमा पुगेको छ । संखुवासभा, भोजपुर, सोलुखुम्बु, पाल्पा, मुगु र दार्चुलाको सबै घरमा चर्पी निर्माण भइसकेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कैलाली, ललितपुर, रुपन्देही, सिरहा...
-
दिसाजन्य लेदो व्यवस्थापन किन ?
काभ्रे : दिसाजन्य लेदोको विसर्जनका लागि ढल तथा सोक पिट नभएका खासगरी शहरी, अर्ध शहरी र बाक्लो बस्ती भएका समुदायमा दिसाजन्य लेदोको व्यवस्थापन गर्न जरुरी छ । सेफ्टी ट्याङक भरिएपछि त्यहाँ रहेको दिसाजन्य लेदोको उचित र सुरक्षित व्यवस्थापन गर्ने प्राविधिक ज्ञान भएमा दिसाजन्य लेदोका कारण वातावरणमा पर्ने हानिबाट जोगाउन सकिन्छ ।...
-
सहस्त्रलिङ्ग प्रा.बि. यसरी बन्यो दुई तारे विद्यालय
बैतडी : बैतडीको पाटन नगरपालिका ६ मा रहेको सहस्त्रलिङ्ग प्राथमिक विद्यालय दुई तारे विद्यालय बन्न सफल भएको छ । विद्यालयमा शौचालय, खानेपानी, बालमैत्री शिक्षण विधि, वालमैत्री धारा र बाल क्लवको व्यवस्था गरेपछि दुई तारे विद्यालय बन्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीले बताउनुभयो । विद्यालयको शैक्षिक, ...
-
डाँगिहाटलाई यसरी गरियो, खुल्ला दिसामुक्त घोषणा (फोटो फिचर)
विनोद धौलागिरि, डाँगिहाट (मोरङ) मोरङ जिल्लाको साविक डाँगिहाट गाविस (हाल बेलबारी नगरपालिका, वडा नं. ८, ९, १० र ११) खुल्ला दिसामुक्त घोषणा भएको छ । कूल ११ वडा रहेको बेलबारी नगरपालिकामा यसअघि ३ वडा खुल्ला दिसामुक्त घोषणा भैसकेका थिए । मंगलबार आयोजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले साविक डाँगि...
-
खुल्ला ठाउँमा दिसा गर्ने वानी विरुद्ध प्रतिरोधी अभियान : मिसन ओडिएफ
विनोद धौलागिरि, सुनसरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक ललिता लम्साल होस् वा सरसफाइ अभियानका सहजकर्ता कल्पना सापकोटा, सबैको ध्यान खुल्ला ठाउँमा दिसा गर्ने बानीलाई हटाउनमा नै केन्द्रित रहेको छ । ‘चर्पी बनाएर त्यहीं नै दिसा पिसाव गर्नुपर्छ, खुल्लामा दिसा गरेमा रोग लाग्छ भनेर सिकाउन थालेको दशक नाघिसक्यो’, ड...
-
शौचालय प्रयोग गराउन झापामा प्रहरी परिचालन
झापा, शिवसताक्षी झापाको शिवसताक्षी नगरपालिकामा शौचालय प्रयोग गराउन प्रहरी परिचालन गरिएको छ । बनाएको शौचालयमा ढोका लगाएर खुला ठाउँमा दिसापिसाब गर्ने क्रम नरोकिएपछि नगरपालिकाले प्रहरी परिचालन गरेको हो । शौचालय प्रयोग गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्दा समेत अटेर गरेपछि प्रहरी परिचालन गर्न बाध्य भएको शिवसताक्षी नगरपाल...
-
समाचार प्रभाव : चर्पी बनाउने बालिका आशिकालाई पढाइमा सहयोग
विनोद धौलागिरि, रेजिना गौतम, झापा खुल्ला दिसामुक्त अभियानको क्रममा सहयोग जुटाएर आफ्नो घरमा चर्पी बनाउने १२ वर्षीया आशिका राजवंशीलाई अध्ययनका लागि समेत सहयोग जुटेको छ । विपन्न परिवारकी राजवंशीले गाउँमा खुल्ला दिसामुक्त अभियान सुरु भएसँगै आफ्नो घरमा चर्पी बनाउन चाहनु भएको थियो । वास खवर डट कम, स्थानीय जनआन्दोलन साप्ताहि...
-
शौचालयमा पानी नहाल्न सरकारको अनुरोध, केपटाउन पानीविहीन हुनसक्ने प्रान्तीय सरकारको चेतावनी
दक्षिण अफ्रिका : दक्षिण अफ्रिकाको राजधानी केपटाउनमा पानीको चरम समस्या भएपछि सरकारले शौचालयमा पानीको प्रयोग नगर्न अनुरोध गरेको छ । केपटाउनमा पानीको संकट बढ्दै गएपछि सरकारले शौचालयमा फ्ल्स बटम बन्द गर्न र निकै कम मात्रै पानी प्रयोग गर्न अनुरोध गरेको हो । केपटाउनमा अहिले प्रति व्यक्ति दैनिक ५० लिटर पानी दिइएको छ । पानी आ...
-
गाउँकै धनाढ्य राम र रास, दुवै अटेरी, चर्पी बनाउन सकस
दिक्पाल गिरी, सिरहा : सिरहाको नरहा गाउँपालिका – ३ पानबारीका रासलाल यादव पूर्व निजामति कर्मचारी हुन् । रासलाल अमिन पदमा पेन्सन पकाएर सेवा निवृत्त भएको त्यत्ति धेरै भइसकेको छैन । अहिले पनि अरुकै जग्गा जमिनको नापनक्सा तयार पारेर दैनिक हजारौं कमाउँछन् । तर आफ्नै चर्पीको नक्सा भने अहिलेसम्म कोरेका छैनन्, रासलालले । रासलाल...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 67
- Next Page »

