मनिराज पाण्डे, कालिकोट : महिनावारी भएका बेला छात्राहरु विद्यालयमा नआउने समस्या बढेपछि कालिकोटको पलाँता गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय थिर्पुमा आधुनिक शौचालय बनाउने भएको छ । विद्यालयले किर्डाक नेपालको आर्थिक सहयोगमा युरिनल, इन्सिनेटर, प्याड फेर्न मिल्ने स्थान र हात धुने ठाउँ सहितको प्रयोगकर्तामैत्री शौचालय...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
बर्षौ वित्दा पनि नबनेको चर्पी : निर्णय १ छिनमा, चर्पी ३ दिनमा
अर्जुन अपवाद, धनुषा ‘जिन्दगी चलेकै छ, किन चाहियो चर्पी ?’ सबैला नगरपालिका ४ पटेर्वाकी सवितादेवी मुखियालाई चर्पीको विषयमा कुरा गर्दा यस्तै लाग्थ्यो । २ छोरा र १ छोरीका आमा सवितादेवीलाई आफ्ना लागि चर्पी कहिल्यै आवश्यकताको विषय लागेकै थिएन । चर्पीको विषयमा कुरा गर्न आउनेहरुलाई उहाँले धेरै पटक गाली गरेर पनि पठाउनुभयो । २ व...
-
चर्पी भिक्षा माग्दै विद्यार्थीको -याली
झापा, दुधे (शिवसताक्षी) चर्पी नबनाएका घरधुरीलाई चर्पी बनाउन अनुरोध गर्दै शिवसताक्षीका विद्यार्थीहरुले सरसफाइ -याली निकालेका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने दूधे बजारबाट निस्केको विद्यार्थीहरुको -याली सहित चर्पीको भिक्षा माग्ने कार्यक्रम किराँत चोकमा पुगेर समापन भएको थियो । ‘मानव सभ्यताको यो समयमा पनि...
-
धान थन्क्याउन आएकाहरु मलमुत्र थन्क्याउने ठाउँ बनाउँदै
रेजिना गौतम, महाभारा, झापा आफ्नो जग्गा जमिन थातथलो केही छैन, छ त खाली श्रमको नाता छ । त्यही श्रमका लागि भारतीय भूमिबाट बर्षेनी नेपालमा श्रम पोख्न आउँछन् उनीहरु । तराईमा प्रायः धान गोड्ने प्रचलन हुँदैन । त्यसैले धान रोप्ने र थन्क्याउने समयमा जनको आवश्यकता हुने भएकाले त्यही समय उनीहरु सिमा क्षेत्रमा पर्ने नेपाली भू–भागमा...
-
सरसफाइमा तराईका जिल्ला : सिरहाले दौड पूरा ग-यो, बारा सबैभन्दा पछाडि
काठमाडौ : सरसफाइमा अध्यारा जिल्लाको रुपमा चिनिएका पूर्वी तथा मध्य तराईका ११ जिल्ला मध्ये सिरहाले सरसफाइको दौड पूरा गरेको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समितिको सचिवालयले हिजो (मंगलबार) अद्यावधिक गरेको तथ्याङ्क अनुसार सिरहाको सबै घरमा सरसफाइ सुविधा पुगेको जनाएको छ । यद्यपि यो आंकडा पुस मसान्त सम्मको भएको सचिव...
-
कमल गाउँपालिका खुल्ला दिसामुक्त घोषणा
झापा : झापा जिल्लाको कमल गाउँपालिका जिल्लाको दोस्रो खुल्ला दिसामुक्त गाउँपालिका घोषित भएको छ । मंगलबार आयोजित समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य हिक्मत कार्कीले कमल गाउँपालिकालाई जिल्लाको दोस्रो खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो । यसअघि बुद्धशान्ति गाउँपालिका खुल्ला दिसामुक्त घोषण...
-
सलाम ! मेनुकालाई, सरसफाइ च्याम्पियन अवार्ड, कमल गाउँपालिकालाई
विनोद धौलागिरि, झापा दुई महिना अघि झापाको विर्तामोडमा आयोजना गरिएको एक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी भइरहेका बेला कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले फोनमा भन्नुभएको थियो ‘हाम्रो गाउँपालिकालाई सन् २०१७ भित्रै खुल्ला दिसामुक्त कसरी गर्न सकिन्छ ? योजना बनाएर काम गरिहाल्नुप-यो ।’ त्यत्तिबेला सन् २०१७ को ...
-
चर्पी नबनाउँदा हजार बढी परिवारको तेस्रो किस्ता रोक्का
रसुवा : तेस्रो किस्ताको लागि फारम भरेको महिनौं भइसक्दा समेत रकम निकासा नभएपछि रसुवाको उत्तरगया गाउँपालिका ४ का प्रेमनाथ न्यौपाने छट्पटाउन थाल्नु भयो । घर बनाउँदा छिमेकीबाट सरसापट लिएको पैसा तेस्रो किस्ता आएपछि तिरौंला भन्ने लागेको प्रेमनाथलाई समयमै किस्ता नआएपछि पर्नु पीर प-यो र जानुभयो जिल्ला आयोजना कार्यान्वयन इकाईमै...
-
सरसफाइ अभियानको रथ हाँक्दै महिलाहरु
विनोद धौलागिरि, झापा शिवसताक्षी नगरपालिका, पाँचगाछीकी महिला स्वास्थ्य स्वयंसेविका गोमा बाँस्कोटाको दैनिकी प्रत्येक विहान झिसमिसेमा सिठ्ठी बजाउँदै सुरु हुन्छ । खुल्ला ठाउँमा दिसा गर्ने ठाउँमा सिठ्ठी बजाउँदै दिसा गर्न बसेकालाई धपाउँदै सरसफाइ अभियानकर्तालाई भेला गर्नु अहिले उहाँको नित्य कर्म जस्तै बनेको छ । पाँचगाछीबाट ...
-
चर्पी बनाउन मुसहरलाई जग्गा दिने, आफू चाहिं नबनाउने पूर्व प्रधानपञ्च
दिक्पाल गिरी, सिरहा : सिरहाको नरहा गाउँपालिका २ पानबारीका राम चरित्र यादवले साविकका देवीपुर गाविसका मुसहर जातिलाई आफ्नै जग्गामा चर्पी बनाउन दिनुभयो । मुसहरलाई चर्पी बनाउन जग्गा दिएपछि उनलाई प्रशंसा गर्नेको ओइरो नै लाग्यो । तत्कालीन गाविस स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष जीवन धिताल समेत रामचर...
- « Previous Page
- 1
- …
- 48
- 49
- 50
- 51
- 52
- …
- 67
- Next Page »

