राजविराज : सप्तरीको महदेवा गाउँपालिका २ अकवरपुरका ५८ वर्षीय सुकदेव यादवको कठ्याङ्ग्रिएर ज्यान गएको छ । आज बिहान ५ वजेको समयमा नहर किनारमा दिसा गर्न गएका यादव चिसोले कठ्याङ्ग्रिएर अचानक ढल्नुभएको थियो । दिसा गरिरहेकै ठाउँमा ढलेका यादवको उपचारका लागि अस्पताल लैजादै गर्दा वाटोमै ज्यान गएको महदेवा गाउँपालिका वडा नं. २ का अ...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
सरकारी कर्मचारी नै बनाउदैनन् चर्पी, यी हुन् चर्पी नबनाउने सरकारी कर्मचारी
झापा, विनोद धौलागिरि झापाको कचनकवल गाउँपालिका ५ नम्बर वडा कार्यालयका सहयोगी कर्मचारी धर्मेन्द्रकुमार गणेश र हुलाक कार्यालयका जयनारायण गणेश सरकारी कर्मचारी हुन् । तर उनीहरुकै घरमा भने चर्पी छैन । ‘सरकारी तलव खाने कर्मचारीले बाँसघारीमा दिसा गर्न सुहाउँदैन, साविक पाठामारी–९ की महिला स्वास्थ्य स्वयंसेविका समियाला बेगमले व...
-
कर्णालीमा बन्यो जिल्लाकै नमुना शौचालय
सन्जु तिमल्सिना, मुगु मुगुको कर्णाली माध्यमिक विद्यालय टोप्लामा जिल्लाकै नमुना शौचालय निर्माण गरिएको छ । संयुक्त राष्ट्रिय संघ वालकोष युनिसेफको आर्थिक सहयोग र हिरिसडेक मुगुको सहजीकरणमा छात्र छात्रामैत्री शौचालय निर्माण गरिएको हो । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता र पूर्ण सरसफाइ प्रवद्र्धन परियोजना अन्तर्गत न...
-
टोकला चिया बगानमा चर्पी नहुँदा पोथ्रामा लुकेर दिसा गर्नुपर्ने वाध्यता
अम्बिका भण्डारी, मेचीनगर, झापा देशमा विभिन्न जिल्लामा पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन भइरहँदा झापाको मेचीनगर–५ स्थित टोकला चिया बगानमा भने शौचालय अभावमा श्रमिकहरुले दिसापिसाव गर्न नजिकैको चिया बगानभित्र लुक्नुपर्ने सकसबाट मुक्ति पाउन सकेका छैनन् । नेपाल चिया विकास निगम अन्तर्गतको टोकला चिया बगानमा कार्यरत ५ स...
-
खुला दिसामुक्त वडा बनाउन सहयोग गर्नेलाई धन्यबाद
मोरङ : मातृभुुुमी महिला समाज तथा सामुहिक उत्थान नेपालले खुला दिसामुक्त वडा बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद व्यक्त गरेको छ । बेलबारी नगरपालिकाको वडा नम्बर १ लाई खुला दिसामुक्त घोषणा गर्न सहयोगी भूमिका निर्वाह गरेका सबैलाई मातृभुुुमी महिला समाज तथा सामुहिक उत्थान नेपालले धन्यबाद व्यक्त गरेको हो । ‘बेलबारी नगरपालिकाका ...
-
यात्रा गर्छन् निजी गाडीमा, दिसापिसाब गर्छन् झाडीमा
झापा : सरसफाइ अभियानकै अगुवा समेत खुला ठाउँमाा दिसा गर्छन् भन्दा अनौठो लाग्ला, तर झापाको पाठामारीमा गठन गरिएको वडा स्तरीय सरसफाइ कार्यदलका सदस्य सन्फराम बेगम र नुर मोहम्मद आलमको घरमा अहिले सम्म पनि चर्पी बनेका छैनन् । भारतीय नम्बर प्लेटको नयाँ गाडी किनेका नुर मोहम्मद आलमले गाडी किन्दा पैसा सिद्धिएकोले चर्पी बनाउन नसके...
-
हिमाली जिल्ला ‘रसुवा’ बन्यो, ४५ औं खुला दिसामुक्त जिल्ला
रसुवा : रसुवा खुला दिसामुक्त जिल्ला घोषणा भएको छ । जिल्लामा रहेका सम्पूर्ण घरमा शौचालय निर्माण भएर प्रयोगमा ल्याइएपछि राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष ज्योति कुमार श्रेष्ठ, खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक मनोज घिमिरे, जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस...
-
सरसफाइको लक्ष्य पूरा भएन, अझै २ लाख ८२ हजार चर्पी बनाउन बाँकी
दिक्पाल गिरी, काठमाडौं आज मध्यरातबाट सन् २०१७ पूरा भई सन् २०१८ शुरु हुँदैछ । सरकारले सरसफाइमा गरेको वाचा पूरा गरेको भए नेपाल यत्तिबेला खुलादिसामुक्त देश भइसक्ने थियो । तर अझै ५ प्रतिशत नागरिकको घरमा चर्पी बन्नै बाँकी छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयका अनुसार देशभर २ लाख ८२ हजार ८०५ घरमा चर्पी...
-
शिक्षिका नै खुला दिसा गर्न बाध्य
सप्तरी : देशभर नै यतिवेला चर्पी निर्माण गर्ने अभियान चलेको छ । सरकारले सन् २०१७ भित्रै मुलुकलाई खुला दिसामुक्त बनाउने लक्ष्य राखेको छ । तर, लक्ष्य पूरा गर्न थुप्रै चुनौती देखिएका छन् । ग्रामीण क्षेत्रका जनताले अझै चर्पी निर्माणमा ध्यान दिएका छैनन् । तराईमा यो समस्या अझै विकराल छ । लामो समयदेखि सरकारी सेवामा रहेका सप्तर...
-
पिसाब मलले ६ महिनामा भित्र्यायो ११ लाख
काभ्रे : काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ रयालेका किसान प्रल्हाद सापकोटा तरकारी खेतीबाट लगभग हात झिक्ने अवस्थामा हुनुहुन्थ्यो । तरकारीमा लाग्ने नयाँ नयाँ रोग किराबाट जोगाउन नसक्दा घाटा व्यहोर्नु परेपछि प्रल्हाद जस्ता धेरै किसान कृषि पेशाबाटै पलायन हुने स्थितिमा पुगेका थिए । तर कृषि पेशा नै त्याग्न ठिक्क परेका रयाल...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 67
- Next Page »

