काठमाडौ : खानेपानीमन्त्री बिना मगरले गाउँघरमा बनेका छाउगोठहरु अजिङ्गरको मुख जस्तै लाग्ने बताउनु भएको छ । आफू सानो छँदा देखिने छाउगोठहरु सामान्य लागेपनि अहिले बुझ्दै जाँदा छाउगोठ अजिङ्गरको मुख जस्तै लाग्ने बताउनुभयो । उहाँले छाउगोठमा हुने मृत्यु तथा बलात्कारका घटनाले छाउगोठलाई भयानक, डरलाग्दो र अजिङ्गर जस...
महिनावारी स्वच्छता
-
-
छोराको बलमा छाउपडी प्रथा त्यागेकी लक्ष्मीको अन्तरकथा
‘अब देखि छाउ बार्दिन, म छाउप्रथा सदाका लागि त्यागिदिन्छु र आफ्नो साथी संगीलाई पनि त्याग्न आग्रह गर्छु’ मुगुको सदरमुकाम गमगढीमा सपथ खाएर घर फर्केको दोस्रो दिनमै उहाँलाई महिनावारी भयो । छाउपडी अन्त्यका लागि पहल गर्ने विषयमा आयोजित महिला पुरुष सम विकास सम्बन्धी तालिममा छाउपडी प्रथा त्याग्ने बाचा गरे पनि उहाँलाई आँट आए...
-
आज मर्यादित महिनावारी स्वच्छता दिवस, ‘अब त काम थालौं’ भन्ने नाराका साथै मनाईंदै
काठमाडौ : आज विश्व महिनावारी स्वच्छता दिवस । नेपालमा मर्यादित महिनावारी स्वच्छता दिवस भनेर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । महिनावारी समस्यालाई गहिरिएर अध्ययन गर्नुका साथै उचित व्यवस्थापनका लागि हरेक वर्ष मे २८ तारिखमा यो दिवस मनाउने गरिएको हो । मर्यादित महिनावारी स्वच्छता दिवसकै अवसरमा नेपालमा पनि बिभिन्न स...
-
राष्ट्रिय स्तरमा यसरी मनाईदैछ ‘मर्यादित महिनावारी स्वच्छता दिवस’
काठमाडौ : ‘अब त काम थालौं’ भन्ने नाराका मर्यादित महिनावारी स्वच्छता दिवस राष्ट्रिय स्तरमा भव्य रुपले मनाईने भएको छ । खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा मनाईने कार्यक्रम दिउँसो १ बजेपछि सुरु हुनेछ । जमलको होटल यल्लो प्यागोडामा हुने कार्यक्रममा महिनावारी स्वच्छता व्यवस्थापन सँग सम्बन्धित भिडियो, पिएसए, खानेपा...
-
चण्डेश्वरी माविमा महिनावारीका बिषयमा अनुशिक्षण कार्यक्रम
काभ्रे : बनेपा नगरपालिकाको वडा नं. ४ मा अवस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा महिनावारीका बिषयमा अनुशिक्षण कार्यक्रम गरिएको छ । कक्षा ७, ८ र ९ मा अध्ययनरत छात्रछात्राहरुलाई छुट्टाछुट्टै कक्षामा राखी अनुशिक्षण गरिएको हो । विश्व महिनावारी दिवसको सन्दर्भ पारी आयोजना गरिएको अनुशिक्षण कक्षमा ४७ छात्र र ४७ ...
-
कञ्चनपुरमा पूर्ण सरसफाइ तथा महिनावारी स्वच्छता अन्तरक्रिया
कञ्चनपुर : कञ्चनपुरमा पूर्ण सरसफाइ तथा महिनावारी स्वच्छता सम्बन्धी अन्तरक्रिया गरिएको छ । देशको ४४ औं खुलादिसामुक्त जिल्ला कञ्चनपुरमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति कञ्चनपुरको आयोजनामा अन्तरक्रिया गरिएको हो । कञ्चनपुरलाई २०७४ साल पुस ७ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । पूर्ण सरसफाइ अभियान, खु...
-
महिनावारी स्वच्छता दिवस मनाउन विभिन्न तहका वास सीसीलाई परिपत्र
काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले विश्व महिनावारी स्वच्छता दिवस मनाउन विभिन्न तहका खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरुलाई परिपत्र गरेको छ । समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सह सचिव चन्द्र बहादुर केसीले सबै प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, जिल्ला स्तरीय,...
-
महिनावारी स्वच्छता अभियानमा जुट्यो, पचालझरना
कालिकोट : कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले महिनावारी स्वच्छता दिवस भव्य तरिकाले बनाउने भएको छ । पचालझरना गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा समन्वय बसेको बैठकले दिवसलाई अभियानकै रुपमा मनाउने निर्णय गरेको हो । महिनावारी स्वच्छता दिवसका सरोकारवाला निकायहरु नेपाल रेडक्रस सोसाइटी, आवाज नेपाल, एक्सन ...
-
घर घरमै बन्छन् स्यानिटरी प्याड
नवलपरासी : नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी कलावती मुसहरले महिनावारी भएको कुरा घरका सदस्य र आफन्तलाई लाजका कारण भन्नै सक्नुभएन । त्यस्तो बेलामा फालिएका कपडालाई बेरेर प्याडका रूपमा प्रयोग गर्नुभयो । जसले गर्दा काम गर्न असहज र स्वास्थ्यमा असर पुगेको थियो । बजारमा उपलब्ध हुने स्यानिटरी प्याड किन्न पैसा पनि हुन्थेन ।...
-
छाउगोठमा जन्मिएको बच्चा, बचाउनै मुश्किल, बार्षिक सयको हाराहारीमा मृत्यु
बाजुरा : हिमाली गाँउपालिकास्थित धिमकी पुल्तिसरा सार्कीले पाँचवटा बच्चा गोठमै जन्माउनुभयो ती मध्ये दुई बच्चा गोठमै मरे। बच्चा जन्माएको एक महिनासम्म गोठमा बस्दा चिसोले बच्चाको ज्यान लिएको उहाँले सुनाउनुभयो । त्यही गाँउकी रेला रोकायाले पनि बच्चा जन्माउनुभयो । तर, एक महिना नपुग्दै बच्चाको मृत्यु भयो। रेलाले पनि आफ्न...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 61
- Next Page »










