महिनावारी के हो ? महिनावारी प्रत्येक महिनामा हुने यस्तो प्राकृतिक प्रक्रिया हो जसमा हर्मोनको प्रभावको कारणले डिम्बासयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरको भित्री तह तुहिएर योनीबाट रगत बग्छ । महिनावारी सम्बन्धी आफ्नो अवस्था बारे जानकारी लिनुपर्छ जस्तै : महिनाको कति औं दिनमा महिनावारी हु...
महिनावारी स्वच्छता
-
-
छात्रामैत्री शौचालय नहुँदा महिनावारीका बेला गयल हुन्छन् छात्रा
हुम्ला : हुम्लाको ताँजाकोटको धर्मोदय माविमा ३१८ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये १९२ जना छात्रा छन् । कक्षा ६ देखि माथिका छात्राहरू महिनावारी भएको बेला विद्यालय आउँदैनन् । त्यत्तिबेला कक्षाकोठा खाली जस्तै हुने गरेको शिक्षकहरु बताउँछन् । विद्यालयमा छात्रामैत्री शौचालय र पानीको अभावमा हुम्लाका विकट गाउँबस्तीका छा...
-
महिनावारीमा नेपाली महिलाको खर्च : मासिक आयको तीन प्रतिशत
काठमाडौ : नेपाली महिलाहरूले महिनावारी हुँदा औसतमा आफ्नो मासिक आयको तीन प्रतिशत रकम खर्च गर्ने गरेका एक अध्ययनले देखाएको छ । यो खर्च एशियाकै राम्रो अर्थतन्त्र भएका देशहरू सिङ्गापुर र दक्षिण कोरियाको भन्दा पनि झन्डै दश गुणाले बढी हो। महिनावारीको समयमा महिलाले गर्ने खर्च सिङ्गापुरमा कुल आयको ०.२२ र दक्षिण कोरिया ०.३४ भन्द...
-
छाउप्रथा हटाउनै मुस्किल, वडाध्यक्षकै टोलमा छाउपडी
बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका ९ पाण्डुसेनमा गत २४ पुसमा छाउगोठमा सुतेका अम्मा बोहरा र उनका दुई छोराको मृत्यु भयो । त्यसपछि छाउपडी प्रथा उन्मूलनका लागि जिल्लाभर विभिन्न कार्यक्रम गरियो । तर अझै बाजुराको थुप्रै गाउँमा यो कुप्रथा कायम छ । बडिमालिका नगरपालिकाले छाउगोठमुक्त अभियान सञ्चालन गरे पनि पूर्ण सफल हुन नस...
-
महिनावारी स्वच्छता व्यवस्थापनको समस्या र चुनौतीका बिषयमा छलफल
काठमाडौ : महिनावारी स्वच्छता व्यवस्थापनको समस्या र चुनौतीका बिषयमा नीति निर्माता, विशेषज्ञ, वास क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र स्यानिटरी प्याड बनाउने उद्योग बीच बृहत छलफल भएको छ । छलफलमा महिनावारी स्वच्छता व्यवस्थापनमा महिनावारी सम्बन्धी गलत धारणा, सामुदायिक तथा सार्वजनिक स्थानहरुमा मह...
-
महिनावारी स्वच्छता दिवस मनाउन उप समिति गठन
काठमाडौ : महिनावारी स्वच्छता दिवस भव्य रुपमा मनाउन उपसमिति गठन गरिएको छ । महिनावारी स्वच्छता दिवस मनाउन गठित कार्यदलको मंगलबार बसेको बैठकले महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालका संयोजक गुणराज श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको हो । महिनावारी स्वच्छता दिवस मनाउन यस अघिको बैठकमा राष्ट्रिय सरसफाइ त...
-
कलेजमा भेन्डिङ मेसिन छ, हामीलाई के को डर छ
तनहुँ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँको आदिकवि भानुभक्त क्याम्पसमा बीआईसीटी अध्ययनरत छात्रा अस्मिता अधिकारीले कयौं पटक कलेज छाडेर घर फर्किनु भएको छ । कहिले बाटोमा आउँदा आउँदै त कहिले कलेजमा हाजिर भएर पनि फर्किएको अनेकन घटना छन् । कलेजमा हाजिर भएर होस् वा बाटैबाट । फर्किनुको एउटै कारण हुन्थ्यो ‘महिनावा...
-
महिनावारी स्वच्छता सम्बन्धी कार्टुन कमिक ‘सपनाको सपना’ प्रकाशित
काठमाडौ : महिनावारी हुँदा विद्यालयमा किशोरीहरुले भोग्नुपर्ने समस्या, सहपाठीहरुले गर्ने व्यवहार र महिनावारीमैत्री शौचालयको महत्व लगायत विषय समेटेर कार्टुन कमिक पुस्तक ‘सपनाको सपना’ प्रकाशित गरिएको छ । महिनावारी स्वच्छता व्यवस्थापनको पक्षलाई उजागर गर्ने उद्देश्यले केएर नेपालले यो पुस्तक प्रकाशन गरेको हो । पुस्तक प्रक...
-
महिनावारी सम्बन्धी तालिममा भाग लिएपछि केटाहरुको यस्तो धारणा..
सिरहा : विद्यालयका शिक्षक एवं किशोरलाई समेत महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ । सिरहाको सिरहा नगरपालिका, कर्जन्हा र कल्याणपुर नगरपालिकाका ९० जना किशोरी सहित १४ जना किशोर र २१ जना शिक्षकलाई समेत तालिम दिइएको हो । तालिममा सहभागी भएका किशोरहरुले महिनावारीलाई हेर्ने तथा बुझ्ने धारणामा सक...
-
महिनावारी स्वच्छता सम्बन्धी कार्यक्रम दुर्गममा सञ्चालन गर्न उपमहानिर्देशक श्रेष्ठको आग्रह (भिडियो)
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी कार्यक्रम दुर्गम जिल्लामा सञ्चालन गर्न आग्रह गर्नुभएको छ । महिनावारी स्वच्छता दिवस मनाउने बिषयमा छलफल गर्न आयोजित महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालको बैठकमा उपमहानिर्देशक श्रेष्ठले महिनावारी सम्बन्धी स...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 61
- Next Page »










