• स्रोत माथिको चोट’ नियन्त्रण गर्न नसक्दा मेलम्ची ढिलाइ: सञ्चारमञ्त्री बाँस्कोटा

    काभ्रेपलाञ्चोक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक स्रोतमाथिको आक्रमणका कारण खानी र पानी सँगै नचल्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘स्थानीयस्तरमा खानेपानी व्यवस्थापन विषय’को गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “अनधिकृत रुपमा प्राकृतिक स्रोतमाथि ...

  • Water Knowledge Hub  सम्बन्धी एक दिने गोष्ठी सम्पन्न

    काठमाडौ : पानीको क्षेत्रमा सरकारी तथा गैरसरकारी संघसंस्थाले आर्जन गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवको आदानप्रदान गर्दै Water Knowledge Hub  सम्बन्धी एक दिने गोष्ठी सकिएको छ । गोष्ठीमा पानीको क्षेत्रको तथ्यांक तथा मुद्दाको अवस्थाबारे प्रस्तुतीकरण र विभिन्न प्राविधिक तथा सामूहिक सत्रमा छलफल भएको थियो । गोष्ठीम...

  • कैलाशधाममा लिफ्टबाट खानेपानी

    कावासोती : नवलपरासीको प्रमुख धार्मिकस्थल कैलाशधाम दाउन्ने मन्दिर परिसरमा सौर्य ऊर्जामार्फत लिफ्टबाट पानी पु-याइएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ को सो धाममा खानेपानीको सुविधा नहुँदा समस्या हुँदै आएको थियो । कैलाशधाममा विनयी त्रिवेणी गाउँपालिकाको रु २५ लाख र धामका सदस्य, पुजारी, बटुकसहित अन्य समाजसेवीबाट...

  • तीन सय वर्ष पुरानो पोखरी संरक्षणमा जुटे स्थानीय

    दमौली : तनहुँको व्यास नगरपालिका–१४ रुम्सीका स्थानीयवासीले करीब तीन सय वर्ष पुरानो पानी पोखरीको संरक्षण थालेका छन् । वन्यजन्तु र चरिचरण गर्ने घरपालुवा चौपायालाई पानीको अभाव हुन थालेको र परापूर्वकालमा निर्माण गरिएको पोखरी संरक्षणको अभावमा जीर्ण हुँदै गएपछि पुराना पोखरीको संरक्षण अभियान शुरु गरिएको हो । पुराना पोखरी सं...

  • खानेपानीको स्रोत संरक्षणका लागि प्लाष्टिक पोखरी उपयोगी

    तेह्रथुम : खानेपानीको अभावका झेलिरहेका तेह्रथुमको सुख्खाग्रस्त क्षेत्रका बासिन्दाले अहिले पानीको स्रोत संरक्षणमा जुटेका छन् । यसका लागि उनीहरुले खेर गइरहेको वर्षातको पानी पोखरीमा जम्मा गरेर जोहो गर्न थालेका छन् । सुख्खायाममा खानेपानीको स्रोत सुक्न थालेपछि यसको उपाय स्वरुप बर्षातको पानीको पोखरी निर्माण गरी जम्मा गर्न...

  • चार वटा खानेपानी ट्याङकर अनुगमन टोलीको नियन्त्रणमा 

    काठमाडौ : सरकारले आज शनिबार बौद्ध जोरपाटी क्षेत्रबाट चार वटा खानेपानी ट्यांकरलाई नियन्त्रणमा लिएको छ । खानेपानी मन्त्रालयबाट अनुगमनमा खटिएको टोलीले स्टिकर नराख्ने ट्यांकरहरुलाई नियन्त्रणमा लिएको हो । काठमाडौं उपत्यका खानेपानी बोर्डका ईन्जिनियर वोधराज दाहाल नेतृत्वको टोलीले नेपाल ड्रिङ्क्स प्रालि, गोकर्णेश्वर ग्रुप प...

  • साँगाचोकगढीमा खानेपानी उपलब्ध गराउने जिम्मा सगरमाथा कन्स्ट्रक्सनलाई

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको ३ वटा वडाको खानेपानीको समस्या समाधान गर्ने जिम्मा सगरमाथा कन्ट्रक्सन कम्पनीले पाएको छ । ‘जाडेखोला, टुनिकोट हर्रे साँगाचोक लिफ्टिङ खानेपानी आयोजना’ दुई वर्षभित्र सम्पन्न गर्ने गरी सगरमाथा कन्ट्रक्सन कम्पनीले १५ करोड ६८ लाख रुपैयाँमा निर्माणको ठेक्का लिएको...

  • डढेलोबाट पाइप जोगाउन भुुवाको प्रयोग

    दोलखा : दोलखामा डढेलोबाट पाइप जोगाउन भुवाको प्रयोग थालिएको छ । बर्षेनी आगोले पाइप जलेर योजना नै अवरुद्ध हुन थालेपछि दोलखामा नयाँ प्रयोग प्रविधि अपनाइनएको हो । डढेलोबाट जोगाउन पोलिथिन पाइपलाई ‘रकउल’ अर्थात् ढुंगा जस्तै भुवा, जाली र प्लेन पाताले ३ तहमा ढाकेर मोडिएको छ । डढेलो प्रभावित नाम्दुस्थित बेताने जंगली क्षेत्रम...

  • डाँडैभरि रिचार्ज पोखरी

    अछाम : “वर्षौंदेखिको खानेपानीको समस्या छ, डाँडामा पोखरी बनाएपछि तल्लो क्षेत्रका मुहानहरू बढ्छन कि भन्ने आशाले पोखरी खन्न आएका छौं, गाउँपालिकाले राम्रो अभियान ल्याएको छ,” यो भनाइ चौरपाटी गाउँपालिका–१ की हासु थापाको हो । आफूहरूलाई पानीको सधैं दुःख हुने भएकाले रिचार्ज पोखरी निर्माणमा सबै गाउँले जुटेको उनको भनाइ थियो । ...

  • ४५ करोडको खानेपानी, यस्ता हुनेछन् संरचना

    बागलुङ :  ‘लिफ्टिङ’ प्रविधिको बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको काम शुरु भएको छ । ठेकेदार कम्पनी ‘कन्काइ जयमाता जेभी’ले संरचना निर्माणको काम अघि बढाएको हो । रु ४५ करोड २७ लाखको लागतमा बन्ने उक्त आयोजना दुई वर्षभित्र पूरा गर्ने लक्ष्य छ । बागलुङ नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउने उद्देश्यले सो ...