• मेलम्ची खानेपानीको निर्माण कार्य प्रभावित हुँदैन : सचिव ठाकुर

    काठमाडौं : खानेपानी मन्त्रालयले विकसित परिस्थितिबाट मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य प्रभावित नहुने जनाएको छ। मेलम्चीको हालकै ठेकेदार इटालियन कम्पनी सीएमसीसँग काम जारी राख्ने वा नयाँ ठेक्का गर्ने विकल्पमा छलफल भइरहेको खानेपानी सचिव गजेन्द्र ठाकुरले मंगलबार विज्ञप्ति जारी गरी आश्वस्त हुन आग्रह गर्नुभएको छ...

  • लिफ्टिङ्गको पानीले लखेट्यो, रामपुरबासीको खानेपानीको दुःख

    रामेछाप  : रामेछापको सुख्खा ग्रस्त क्षेत्र भनेर चिनिने साबिकको रामपुर वडा नं ३ र ४ का नागरिकले व्यहोर्दै आएको खानेपानीको दुःख अब सधैंको लागि अन्त्य भएको छ । नेपाल रेडक्रस सोसाइटीले रामपुरमा सञ्चालन गरेको भुकम्प प्रतिकार्य कार्यक्रमको सहयोगमा गुरुङ्ग खोलाबाट पानी लिफ्टिङ्ग गरेर बस्तीमा ल्याएपछि पानीको दुःख सधैंका लागि स...

  • जमिनमुनिको पानी धेरै तान्दा के हुन सक्छ ? तेहरानको उदाहरण

    काठमाडौ : जमिनमुनिबाट अत्यधिक मात्रामा पानी तान्यो र भूमिगत पानी रिचार्ज हुन पाएन भने त्यसको परिणाम के हुनसक्छ ? यसको पछिल्लो उदाहरण इरानको राजधानी तेहरानमा देख्न सकिन्छ। पश्चिम एसियाकै सबभन्दा बढी जनसंख्या भएको यो सहर केही समययता निरन्तर भासिँदै गएको छ। भूगर्भ वैज्ञानिकहरूले स्याटलाइट तस्बिर विश्लेषण गरी तेहरानका क...

  • गोकर्णेश्वर र कागेश्वरी मनोहराका बासिन्दालाई पानी नदिए मेलम्चीको पानी वितरण गर्न नदिने

    काठमाडौ : मेलम्चीको पानी प्रशोधन केन्द्र लगायत संरचना भएको उपत्यकाको उत्तरपूर्वी भेगमा खानेपानी नदिए स्थानीयवासीले पानी वितरण गर्न नदिने भएका छन् । उपत्यकावासीलाई पानी वितरण गर्न आवश्यक संरचना निर्माण गर्दा नगरवासीले विभिन्न असहजता भोगेकाले पानी पाउने सुनिश्चितता नभए मेलम्चीको पानी वाग्मतीमा बगाइदिने चेतावनी दिइएको गो...

  • मेलम्चीको पानी ६० दिनमा नआउने राष्ट्रिय सरोकार समितिको ठहर

    काठमाडौ : खानेपानीमन्त्री र खानेपानी सचिवले भने जस्तो ६० दिन भित्र मेलम्चीको पानी काठमाडौमा नआउने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजना निर्माणस्थल सुन्दरीजलकोे स्थलगत अनुगमन गरेपछि मेलम्चीको पानी काठमाडौ तत्काल आउने सम्भावना नरहेको ठहर गरेको हो । सतही व्याख्या ...

  • जलवायु परिवर्तनको असर : चुरेमा खानेपानीको स्रोत सुुके

    उदयपुर : उदयपुरमा कहिल्यै नसुक्ने पानीका मुहानहरु सुक्न थालेका छन् । जलवायु परिवर्तनका कारण उदयपुरको चुरे क्षेत्रको बस्तीमा खानेपानीको समस्या बढेको हो । पछिल्लो समय चुरे पहाडी क्षेत्रमा पानीको मुहान क्रमशः सुक्दै गएपछि समस्या बढेको हो । चुरे क्षेत्रमा वन विनाशसँगै प्राकृतिक स्रोत साधनमा अत्यधिक दोहन हुन थालेपछि पानी...

  • मेलम्चीको पानी ६ महिनासम्म पुरानै पाइपबाट वितरण गरिने

    काठमाडौ : मेलम्चीको पानी काठमाडौं उपत्यका आइपुगेपछि पनि पुरानै पाइपबाट वितरण गरिने भएको छ । नयाँ बिछ्याइएको पाइपलाइन सफा गर्न ६ महिनाजति समय लाग्ने भएकाले सुरुमा पुरानै पाइपबाट पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले जानकारी दिए । राणाकालमै बिछ्याइएक...

  • पोखरामा ट्याप टु माउथ योजना 

    कास्की : पोखरा महानगरपालिकाको ट्याप टु माउथ योजना सुरु गर्ने भएको छ । फिनल्याण्ड सरकारको पौने अर्व सहयोगमा पोखरामा ट्याप टु माउथ कार्यक्रम सुरु गर्न लागेको हो । खानेपानीलाई शुद्धिकरण नगरी धारा बाट सीधै पिउन सकिने पानीलाई ट्याप टु माउथ नाम दिइएको हो । यसका लागि महानगरका ३३ वटै वडामा शुद्ध पिउने पानी वितरण गर्न महानगर...

  • भक्तपुरमा पानीको गुणस्तर र शुद्धिकरणका विषयमा अभिमुखीकरण

    भक्तपुर : युवा कृयाकलाप समाज (सोया) ले सूर्यविनायक र चाँगुनारायण नगरपालिका भित्र सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरुलाई पानीको गुणस्तर, यसले उपभोक्तामा पार्ने असर र शुद्धिकरणका उपायहरु विषयक एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । यूनिसेफ नेपालको सहयोगमा सञ्चालित पानीजन्य रोगको रोकथाम र पूर्वतय...

  • सुन्दरीजलबाट चाबहिलसम्मको पाइप परीक्षण सफल

    काठमाडौ : मेलम्चीको पानी राजधानीमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सम्पन्न भएको छ । चाबहिलभन्दा माथिको चुहावट बन्द गरी वितरण प्रणाली चुस्त बनाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । चाबहिल चोकमा भने चुहावट बन्द गरी पुनःपरीक्षण ग...