• भक्तपुरमा पानीको गुणस्तर र शुद्धिकरणका विषयमा अभिमुखीकरण

    भक्तपुर : युवा कृयाकलाप समाज (सोया) ले सूर्यविनायक र चाँगुनारायण नगरपालिका भित्र सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरुलाई पानीको गुणस्तर, यसले उपभोक्तामा पार्ने असर र शुद्धिकरणका उपायहरु विषयक एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । यूनिसेफ नेपालको सहयोगमा सञ्चालित पानीजन्य रोगको रोकथाम र पूर्वतय...

  • सुन्दरीजलबाट चाबहिलसम्मको पाइप परीक्षण सफल

    काठमाडौ : मेलम्चीको पानी राजधानीमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सम्पन्न भएको छ । चाबहिलभन्दा माथिको चुहावट बन्द गरी वितरण प्रणाली चुस्त बनाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । चाबहिल चोकमा भने चुहावट बन्द गरी पुनःपरीक्षण ग...

  • काठमाडौंको चार मिनरल वाटर कम्पनीमा शिलबन्दी

    काठमाडौ  : सरकारले काठमाडौंमा रहेका चार वटा मिनरल वाटर उद्योगमा शिलबन्दी गरेको छ । अनुगमनको क्रममा मापदण्ड विपरित प्रशोधित पिउने पानी उत्पादन गर्ने कम्पनीहरु स्नो ब्रेभरेज प्रालि, कञ्चनजंगा मिनरल वाटर उद्योग, अक्वा मिनरल वाटर उद्योग र सिटी मिनरल वाटर प्रालिमा शिलबन्दी गरिएको हो । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड ...

  • काठमाडौको दश प्रतिशत खानेपानी मात्र पिउन योग्य

    काठमाडौ :  उपत्यकामा वितरण हुँदै आएको खानेपानीमा दश प्रतिशत मात्र शुद्धता रहेको अध्ययनले देखाएको छ । बर्खासँगै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले गरेको अध्ययनले उपत्यकामा वितरण हुँदै आएको ९० प्रतिशत खानेपानीमा फोहोर मिसिएको पाइएको हो । राजधानीलगायत देशभरका कतिपय स्थानमा पानीको अभाव छ । निजी ट्यांकरहरूले वितरण गर...

  • जाँदा दुध, फर्किदा खानेपानी

    काभ्रेपलाञ्चोक : काभ्रेको मण्डनदेउपुर नगरपालिका १० चण्डेनीमण्डनकी सरस्वती लामा बिहान दुध बेच्न जानुहुन्छ । दुध बेचेको पैसाले फर्किदा त्यही भाँडोमा पानी किनेर ल्याउनुहुन्छ । यो समस्या चण्डेनीमण्डनकी लामाको मात्र होइन, चण्डेनीमण्डनमा बसोबास गर्ने २५० परिवारको साझा समस्या हो । २०७२ बैशाख १२ गतेको भूकम्पले खानेपानीमा क्...

  • दशैंको शुभकामना कार्डमा पानी शुद्धिकरणको घरेलु विधि

    काठमाडौ : दशैंको शुभकामना कार्डमा के कुरा उल्लेख गरिएको हुँदो हो ? सुख, शान्ति, समृद्धि र दिर्घायुको कामना होइन ? सामान्यतयः तपाई हामीले यही सोचेका हुन्छौं र कसैले दिएछ भने पनि दशैंको शुभकामना कार्डमा यही कुराहरु उल्लेख गरिएको पाउँछौं । तर वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले यसबर्षको दशैंको उपलक्ष्यमा जारी गरिएक...

  • मेलम्ची सुरुङको अन्तिम काम ७.३ किमी बाँकी

    चौतारा : मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुन सके अबको ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । सिन्धु, ग्यालथुम र...

  • खानेपानी मन्त्रीद्वारा २ रुपैंयामा पानी पिउन पाईने वाटर एटीएमको निरीक्षण

    काठमाडौ : काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक वाटर एटीएमको नमुना सार्वजनिक गरिएको छ । खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा बिहीबार आयोजना गरिएको वाटर एटीएमको नमुना सार्वजनिकीकरण कार्यक्रममा खानेपानी मन्त्री मगरले एटीएमको निरीक्षण गर्नुभएको थियो । एटीएमबाट पानी झारेर उ...

  • ठेलामा खानेकुरा बेच्नेले कस्तो पानी प्रयोग गर्छन् ? प्रतिवेदन सार्वजनिक

    काठमाडौ : तपाई पानीपुरी वा चटपटे खानुहुन्छ ? या त ठेलामा बेच्ने त्यस्तै प्रकृतिका अन्य खानेकुरा ? ती खानेकुरा खानुभन्दा अघि उनीहरुले प्रयोग गर्ने पानीको गुणस्तरको बारेमा कहिल्यै सोच्नुभएको छ ? तपाईले अहिलेसम्म ध्यान नपुर्याएको भएपनि अब भने ध्यान पुर्याउनु हुनेछ । काठमाडौ र ललितपुरमा गरेको एक अध्ययनले ठेलामा खानेकुरा बे...

  • काठमाडौमा वाटर एटिएम सञ्चालन हुने

    काठमाडौ : काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलो पटक काठमाडौँमा ‘वाटर एटिएम’ सञ्चालन गर्ने तयारी गरेको छ । आगामी बिहीबारदेखि ललितपुरको सैंबुस्थित बोर्डको परिसरमा ‘वाटर एटिएम’को नमूना प्रदर्शन गरिने बोर्डका कार्यकारी निर्देशक डा .संजीव विक्रम राणाले जानकारी दिनुभयो । उक्त एटिएमबाट निश्चित रकम भुक्तानी ...