डोटी : लामो समयदेखि पानी नपर्दा मुहान सुकेर खानेपानी अभाव हुनुका साथै बालीनाली समेत सुक्न थालेपछि डोटीको जोरायल गाउँपालिका ४ बाँजिलेकका बासिन्दाले पानी पारिदिन भन्दै भगवतीको पूजा गरेका छन् । ६५ घरको बसोबास रहेको बाँजिलेकका बासिन्दाले परम्परागत तरिकाले बोका चढाएर मालिकामाई भगवतीको पूजाआजा गरेका हुन् । ‘गाउँमा खानेपानीक...
प्रविधि
-
-
मुहान जमेर बरफ बनेपछि धारामा पानी आउनै छाड्यो
मनाङ : मनाङको उच्च हिमाली भेगमा खानेपानीको मुहान जमेर बरफ बनेपछि धारामा पानी आउनै छाडेको छ । अत्यधिक चिसो बढेपछि पानी वग्ने खोला पनि जमेको मनाङको लेदरका फुर्वु डोल्पो घलेले बताउनुभयो । ‘खहरे खोला र छहराहरु पूरै जमेका छन्, खानेपानीको मुहान सानो पानीको मूल भएकाले जमेर बग्नै छाडेको छ’ घलेले भन्नुभयो ‘धारोमा पानी आउनै छा...
-
मोबाइल एपको सहायताबाट म्याग्दी खोलाको पानी लभ्ली डाँडामा उक्लियो
म्याग्दी : म्याग्दी खोलाको किनारमा १० मिटर गहिरो इनार खनेर त्यसभित्र समसिवल पम्प राखिएको छ । विद्युतीय शक्तिबाट चल्ने पम्पले खोलादेखि २५० मिटर उचाईको लभ्ली डाँडासम्म पानी तानेर पु-याइएको छ । खोला देखि ५ सय मिटरको दुरीमा रहेको लभ्ली डाँडा सम्म प्रतिघण्टा दश हजार लिटर पानी तानिरहेको हुन्छ । यसका लागि २० हर्ज पावर क्षमताक...
-
जल, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा १८२ वटा पेपर प्रस्तुत हुने
काठमाडौ : जल, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी आगामी अप्रिल १० देखि १२ सम्म नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहका १८२ पेपर प्रस्तुत हुने भएको छ । सम्मेलन आयोजक समितिको सचिवालयमा प्राप्त १८५ पेपर मध्ये ३ वटा अस्वीकृत भएको र बाँकी ३० वटा पोष्टर प्रस्तुतीकरण र १३७ वटा मौखिक प्र...
-
धोबीखोलाको पानी पिउन योग्य बनाइने
काठमाडौ : नवनिर्वाचित प्रदेशसभा सदस्य कुसुम कुमार कार्कीले रुद्रमती अर्थात् धोबीखोलाको पानी पिउन र नुहाउन योग्य बनाउन आफूले पहल गर्ने बताउनुभएको छ । बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित नीलोपुलका बासिन्दासँग आज बिहान भेटघाट कार्यक्रममा उहाँले त्यसका लागि प्रशोधन कारखाना राख्न जग्गा खोजी प्रक्रिया अगाडि बढाइने जानकारी ...
-
मध्यरातको ब्लाष्टले मेलम्चीमा ब्रेक थ्रु
लिखिता बराल, सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको अम्बाथान – ग्याल्थुम सुरुङ खण्डको ब्रेक थ्रु भएको छ । मध्यरातमा गरिएको ब्लास्टले ८ हजार ३ सय मिटर लम्बाइको अम्बाथान – ग्याल्थुम सुरुङ खण्डको ब्रेक थ्रु भएको हो । अम्बाथानदेखि ग्याल्थुमसम्मको ब्रेक थ्रु भएपछि अब ५१५ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको मेलम्ची खानेपा...
-
सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको विषयमा थाहा पाउनुहोस्
काठमाडौ : विश्वव्यापी रुपमा भइरहेको मौसम परिवर्तन जस्ता कारणले नेपालको हिमाल, पहाड तथा तराई र भित्री मधेसहरुमा पानीका मुहानहरु दिन प्रतिदिन सुक्ने क्रम बढिरहेको छ । यसरी भएका पानीका मुहानहरु सुक्नाले नेपालका थुप्रै गाउँ बस्तीहरुमा बसोबास गर्ने मानिसहरुको दिनचर्या कष्टप्रद हुँदै गइरहेको छ । यस्ता बस्तीहरुमा पानीको सम्भ...
-
पानी ट्यांकर जलेर क्षतिग्रस्त
पोखरा : पोखरा लेखनाथ महानगरपालिका १७ स्थित साङ्ग्रिला महतगौंडा मार्गअन्तर्गत विरुवा फाँटमा आज बिहान खानेपानीको एक ट्यांकर पल्टेर आगलागी हुँदा क्षतिग्रस्त भएको छ । खानेपानी लिएर गएको माछापुच्छ्रे बोरिङको ग १ ख २८९६ नंको ट्याङकर बाटाबाट फेवा नहरमा खसेर आगलागी भएको थियो । ट्याङकर सडकबाट नहरमा खस्नासाथ आगोको ज्वाला निस...
-
टैंकर व्यवसायीलाई अनुमति पत्र लिन सात दिनको अल्टिमेटम
काठमाडौ : काठमाडौ उपत्यकामा टैंकर मार्फत खानेपानी आपूर्ति गर्दै आएको टैंकर व्यवसायीलाई अनुमति पत्र लिन अन्तिम मौका दिइएको छ । अनुमति पत्र नलिई टैंकर सेवा सन्चालन गरिरहेका व्यक्ति, फर्म, संस्था, कम्पनी, उद्योग वा व्यवसायीलाई अन्तिम पटक सात दिनको समय सीमा तोकेको हो । बोर्डको नियम र टैकर व्यवसाय सेवा सञ्चालन सम्बन्धी न...
-
गाउँलेसँगै विदेशीले पनि यसरी गरे खानेपानीको काम
दैलेख : उनीहरुले गाउँलेहरुसँगै पाइपलाइन खने, गिट्टी कुटे र पानीको ट्याङ्की निर्माण गर्नेहरुलाई ट्याङ्की बनाउन पनि सघाए । हेल्भेटास स्विस इन्टरकोपरेशन र Geberite कम्पनीको सहकार्यमा जर्मनी र स्विजरल्याण्डबाट आएका १८ जना विदेशीले गाउँलेलाई खानेपानी योजना निर्माण गर्न सघाएका हुन् । दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ मा ...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 40
- Next Page »

