काठमाडौ : काठमाडौ उपत्यकामा मेलम्चीको आपूर्ति हुन थालेपछि खानेपानीको समस्या केही हदसम्म कम हुँदै गएको छ । मेलम्ची खानेपानी आयोजनाले पूर्ण क्षमतामा अर्थात दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्न थालेपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पनि पानी वितरणको तालिका हेरफेर गरी पानी वितरण गर्न थालेको छ । बाँसबारी पान...
खानेपानी
-
-
धारा बिग्रेर मेलम्चीको पानी आएन ? यसो गर्नुहोस्
काठमाडौ : तपाई काठमाडौ उपत्यकाबासी हुनुहुन्छ, तपाईको घरमा केयूकेएलको धारा पनि छ तर मेलम्चीको पानी नआए के गर्ने ? काठमाडौको धेरै घरपरिवारले झेलिरहेको समस्या तपाईको आफ्नै समस्या पनि हुन सक्छ । धारा बिग्रिए के गर्ने त ? यसका लागि काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को आफ्नै मापदण्ड छ । कम्पनीको मुख्य पाईप देखि ...
-
जरुवा मुहान सुक्दै गएपछि पानीको सास्ती
बैतडी : बैतडीको देहिमाडौं बजारमै करिब ९० घरधुरी छन् । ग्वालेक धुराबाट पाइपमार्फत आउने पानी बिहान र साँझ गरी २ घण्टा मात्र आउँछ । एक घरले १५ मिनेट जति मात्र पानी भर्न पाउँछ । दशरथचन्द नगरपालिका–२ का जगदीश क्षेत्रीले भने ‘यो पानी खान र पकाउन ठिक्क हुन्छ । अरू प्रयोगका लागि जहिल्यै समस्यामा हुन्छौं।’ देहिमाडौं बजारमा ब...
-
फोहोर गाउँ पानीका कारण स्वच्छ र सफा गाउँमा परिणत
बझाङ : बझाङको थलारा गाउँपालिका–६ सँडिलकी कन्तरी सार्कीलाई अचेल पानीको चिन्ता छैन । घर अगाडि चौबिसै घण्टा पानी आउने धारा छ । न पालो कुर्नुपर्ने हतारो, न पानी सुक्ला भन्ने डर । ‘बरु कोही केटाकेटीले धारा खुलै छोड्छन् कि भनेर बेलाबेला हेर्ने गर्छु । धारो खुलै राखे मिटरमा बिल चढ्छ,’ उनले भनिन् । ३८ परिवार रहेको सँडिल...
-
लिफ्टिङ्ग गर्ने जेनेरेटर बिग्रिदा खानेपानीको हाहाकार
उदयपुर : पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ । डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर बिग्रिएकोले खानेपानीको हाहाकार भएको हो । स्थानीय होटेल व्यवसायी तथा घरबास ९होमस्टे० सञ्चालक कृष्ण धमलाले गढी क्षेत्रमा खानेपानीको समस्या भएको ज...
-
चिसापानीको पानी लिफ्टिङ गरेर व्यास ल्याईदै
तनहुँ : व्यास नगरपालिका–१० स्थित चिसापानी देवीडाँडा बृहत् लिफ्टिङ खानेपानी आयोजनाबाट करीब एक हजार पाँच सय घरधुरी लाभान्वित हुने भएका छन् । सो क्षेत्रका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएपछि त्यसलाई मध्यनजर गर्दै सङ्घीय सरकारको रु तीन करोड विनियोजन गरेपछि निर्माण कार्य अघि बढाइएको हो । व्यास ९, १० र ११ को ...
-
कमलपोखरीमा एक करोड ५० लाख लिटर पानी भर्ने
काठमाडौ : पुनः निर्माण भइरहेको कमलपोखरी ८५ प्रतिशत काम सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको कामसँगै पोखरीमा पानी भर्ने काम भइरहेको छ । आगामी दुई हप्ताभित्र काम सबै सक्ने गरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ । सौन्दर्यको कामसँगै काठको केही कलात्म...
-
सडकले बिगार्यो मेलम्चीको ३० किलोमिटर पाइपलाइन, मर्मत गर्न १६ करोड लाग्ने प्रारम्भिक अनुमान
काठमाडौ : सडक निर्माणको क्रममा मेलम्चीको पानी वितरण गर्न बिछ्याइएको ३० किलोमिटर वितरण प्रणालीमा क्षति पुगेको छ । चक्रपथ क्षेत्रका अधिकांश स्थानमा सडक बनाउँदा पानी वितरण प्रणाली बिग्रिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का सूचना अधिकारी उज्ज्वल प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार सडकले बिगारेको वित...
-
सुन्दरीजलको दुवै प्रशोधन केन्द्र सञ्चालन, उपत्यकामा पठाईयो दैनिक १२ करोड २६ लाख लिटर पानी
काठमाडौ : काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । यही वैशाख १ देखि १० करोड लिटर पानी वितरण शुरु गरिएकामा आजदेखि दैनिक १२ करोड २६ लाख लिटर पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । अब केही दिनमा १४, १५.५ हुँदै १७ करोड लिटर पानी वितरण ग...
-
मेलम्चीको धारा जडान गर्न ९ वटा कागजात आवश्यक
काठमाडौ : काठमाडौ उपत्यकामा मेलम्चीको पानी आएपछि यसअघि धारा जडान नगरी बसेको घर धनीलाई पनि धारा जडान गरुँ गरुँ लागेका हुनसक्छ । तर धारा जडानका लागि आवश्यकीय कागजातबारे थाहा नपाउँदा तपाई अलमलमा हुनुहुन्छ होला ? तपाईको निवेदनको आधारमा काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले धारा जडान गर्नेछ । नयाँ धारा जडान ...










