काठमाडौ : दिगो विकास लक्ष्य प्राप्तिका लागि बाँकी रहेको समयमा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा बार्षिक २९ प्रतिशत बजेट बृद्धि गर्दै लैजानुपर्ने देखिएको छ । दिगो विकास लक्ष्य आधार बर्ष २०१६ मा सन् २०३० सम्मका लागि १६.३६ खर्ब बजेट आवश्यक पर्ने प्रक्षेपण गरिएको थियो । दिगो विकास लक्ष्य लागु भएयता सन् २०२१ सम्ममा...
बिशेष
-
-
ललितपुरमा ८६ प्रतिशत मानव मलमूत्रको असुरक्षित बिसर्जन, ३ प्रतिशत घरमा अझै खाल्डे चर्पी
ललितपुर : ललितपुर महानगरपालिकामा ८६ प्रतिशत मानव मलमूत्रको असुरक्षित बिसर्जन हुँदै आएको र १४ प्रतिशत मात्र सुरक्षित व्यवस्थापन हुँदै आएको एक अध्ययनले देखाएको छ । ‘दिसाजन्य लेदो व्यवस्थापनको स्थिति विश्लेषण र नीति तर्जुमा’ बारे गरिएको अध्ययनले ७२ प्रतिशत घरपरिवारको शौचालय ढल प्रणालीमा जडान गरिएको र बाँकी २८ प्रतिशत ...
-
पानी दिवसमा खानेपानीमन्त्रीले गरे ५ महत्वपूर्ण घोषणा (भिडियो सहित)
काठमाडौ : विश्व पानी दिवसको अवसरमा खानेपानीमन्त्री उमाकान्त चौधरीले ५ वटा महत्वपूर्ण उदघोष गर्नुभएको छ । खानेपानी मन्त्रालयको आयोजना एवं सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) को सहआयोजनामा सुन्दरीजलमा भएको कार्यक्रममा खानेपानीमन्त्री चौधरीले खानेपानी आयोजना निर्माणमा उपभोक्ताले गर्नुपर्ने श्रमदानको व्यवस्था...
-
उपत्यकाका २१ वटै स्थानीय तहको खानेपानी सुरक्षाको अवस्थाबारे अध्ययन हुने
काठमाडौ : काठमाडौ, भक्तपुर र ललितपुरका १८ वटा नगरपालिका तथा ३ वटा गाउँपालिका गरी २१ वटै स्थानीय तहको खानेपानी सुरक्षाको अवस्थाबारे लेखाजोखा गरिने भएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) र शहरी वातावरण व्यवस्थापन समाज (युम्स) ले २१ वटै स्थानीय तहको खानेपानी सुरक्षाको अवस्थाबारे लेखाजोखा गर्न लागेको हो । ती ...
-
खानेपानीमा व्यापक हेरफेर, विभागको महानिर्देशकमा कँडेल नियुक्त, खत्रीको मन्त्रालयमा सरुवा
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका उप महानिर्देशक सूर्यराज कँडेल महानिर्देशकमा नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्री स्तरीय बैठकले हालका महानिर्देशक तिरेश प्रसाद खत्रीलाई खानेपानी मन्त्रालयमा सरुवा गर्ने र सहसचिव कँडेललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय भएपछि कँडेल विभागको महानिर्देशक हुनुभएको हो ।...
-
बीरेन्द्रनगरमा ६ अर्बको खानेपानी आयोजना निर्माण गर्न त्रिपक्षीय सम्झौता (समझदारी पत्र सहित)
सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ६ अर्ब रुपैयाँको लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालन हुने भएको छ । भेरी नदीको पानी लिफ्टिङ गरी सुर्खेत उपत्यकामा ल्याएर वितरण गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिका ...
-
सञ्चालनमा नआउँदै खण्डहर बन्छन् ठूला खानेपानी आयोजना
बाह्र वर्षमा खोलो पनि फर्किन्छ भनिन्छ, तर सुनसरी जिल्लाको बर्जु गाउँपालिका, वडा नं. ६ मा रहेको चिमडी खानेपानी आयोजना सुरु भएको १२ वर्षसम्म पनि पूरा भएन । चिमडी र वरिपरीका १ हजार ५ सय घरधुरीले प्रणालीको सुरक्षित पानी पाउने आशामा नै दशकबढी बिताइसके । तर पनि पानी आउने छाँटकाँट छैन । सन् २०१० मा सुरु भएको चिमडी खाने...
-
सरसफाइ क्षेत्रको अन्तर्राष्ट्रिय मापदण्ड २४५२१ नेपालमा पहिलो पटक लागु (भिडियो रिपोर्ट)
काठमाडौ : सरसफाइको क्षेत्रमा नेपालमा पहिलो पटक आईएसओ २४५२१ मापदण्ड लागु गरिएको छ । आईएसओ २४५२१ अन्य सामग्रीहरुको गुणस्तर जस्तै एक अन्तर्राष्ट्रिय गुणस्तर हो । जसले मानवमलमूत्रलाई स्थलगत रुपमै सुरक्षित व्यवस्थापनको सुनिश्चितता गर्दछ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रमाणित गरेपछि बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशन,...
-
वास प्लान तयारीमा लुम्विनी प्रदेशको छलाङ : सबै घरको तथ्यांक संकलन, यसै वर्ष योजना निर्माण गरिसक्ने लक्ष्य
बुटवल : प्रदेश सरकारको सक्रियता र अगुवाइमा लुम्विनी प्रदेशका सबै पालिकामा यसै वर्ष नै खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास योजना) निर्माण सम्पन्न गरी कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । प्रदेश सरकारले यस वर्षको वार्षिक योजनामा यसै आर्थिक वर्षभित्र सम्पूर्ण स्थानीय तह (पालिका) को वास योजना निर्माण गरी कार्या...
-
खानेपानीमन्त्री चौधरी सुटुक्क मेलम्ची खानेपानी आयोजना स्थलमा, समयमै काम सके कर्मचारीलाई पुरस्कृत गर्ने बचन
सिन्धुपाल्चोक : काठमाडौबाट खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी आयोजना स्थल अम्बाथान पुग्दा कतिपय कर्मचारीले ओछ्यान छोड्नै पाएका थिएनन् । बिहानै स्थलमार्गबाट काभ्रेको धुलिखेल, पाँचखाल हुँदै आउँदै हुनुहुन्छ भन्ने सुँईकोसम्म पाएका कर्मचारीले खासै पत्यार नै गरेका थिएनन् । बिहान सातै बजे मेलम्ची खानेपानी आयो...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 47
- Next Page »










