काठमाडौ : बर्षातको पानी संकलन र व्यवस्थापन सम्बन्धी क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ। ‘सवल जल सुरक्षा र जलवायु उत्थानशीलताको लागि’ भन्ने नाराका साथ भोलि र पर्सि (चैत्र ५ र ६ गते) क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो । बढ्दै गएको पानीको अभाव र अधिक बर्षाका कारण हुने क्षतिलाई दृष्टिग...
पूर्वधार
-
-
बस्ती बसालेको ६ पुस्ता पछि बल्ल धाराको खानेपानीमा पहुँच
मकवानपुर : खानेपानीको लागि घैंटामा भरपर्नु पर्ने मकवानपुरको थाहा नगरपालिका १२ सलमपुरका बासिन्दाको खानेपानीको दुःख हटेको छ। नगरपालिकाले च्वाइस नेपाल सँगको सहकार्यमा एक घर एक धारा निर्माण गरे पछि सलमपुरका बासिन्दाको अवस्था बदलिएको हो। गाउँमा एक घर एक धारा’ निर्माणपछि घैंटामा भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। ब...
-
एउटै धाराले ६९ परिवारलाई पानी पुर्याउनुपर्ने बाध्यता हट्यो
डोटी : घण्टौं कुरेर पानी जोहो गर्दै आएका आदर्श गाउँपालिका–६ गिरीचौकाको काँणाका बासिन्दा अहिले भने खुसी भएका छन् । काँणाका बासिन्दाले पुस्तौंदेखि भोग्दै आएको खानेपानी अभावलाई गाउँपालिकाले हल गरिदिएको हो। गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्काले ७० लाख रुपैयाँमा निर्मित खानेपानी आयोजना स्थानीयलाई हालै हस्तान्तरण गर्न...
-
गोर्खा वेलफेयरको सहयोगमा छेम्दीमा ‘एक घर, एक धारा’
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन् । मुलपानी र लट्टेखोरीयाको मुहानबाट पानी ल्याएर घरघरमा धारा बन...
-
खानेपानी समस्या समाधानका लागि योजनाबद्ध ढंगले काम गर्नेछु : खानेपानीमन्त्री राई
धनकुटा : खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी समस्याको क्रमशः समाधान गर्दै जाने बताउनुभएको छ । गृह जिल्ला धनकुटा पुग्नुभएका राईलाई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले गरेको सम्मान कार्यक्रममा उहाँले विशेष गरी नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताउनुभ...
-
सुर्नया नदीको पानी लिफ्ट गरेर पाटन बजारमा
बैतडी: बैतडीको पाटनमा स्थानीयबासीको बर्षौंदेखिको खानेपानी समस्या समाधान हुने भएको छ । १३ करोडको लागतमा पाटन बृहत खानेपानी योजना सम्पन्न भएसंगै पाटनबासीको खानेपानीमा सहज पहुँच पुग्ने भएको छ । सुर्नया नदीबाट लिफ्ट गरेर पाटन बजारमा खानेपानी पुग्पछि स्थानीयबासी खुसी समेत भएका छन् । बर्षौंदेखिको आफूहरुको खानेपानी सपन...
-
दिसाजन्य लेदो व्यवस्थापनमा उद्योग वाणिज्य संघको सक्रियता
काठमाडौ : नेपालमा कुनै समय चर्पी बनाउने अभियान चले जस्तै अहिले दिसाजन्य लेदो व्यवस्थापनको काम धेरै जिल्लामा सुरुवात भएको छ। सेप्टिक ट्याङ्कीमा भरिएको दिसाजन्य लेदोलाई सुरक्षित तरिकाले खाली गरेर, प्रशोधन स्थलसम्म सुरक्षित तरिकाले ढुवानी गरी प्रशोधन पछि सुरक्षित तरिकाले पुनः प्रयोग गर्ने वा विसर्जन गर्ने कार्य नै दि...
-
रकम अभावका कारण १ सय ५१ खानेपानी योजना अलपत्र
घटना १ : अर्घाखाँचीको शीतगंगा नगरपालिकामा निर्माण सुरु भएको ठाडा खानेपानी तथा सरसफाइ आयोजना रकम अभावका कारण अलपत्र परेको छ। पर्याप्त बजेट नहुँदा खानेपानीको चरम अभाव रहेको ठाडाका ३ सय ६६ घरधुरीले प्रयोग गर्ने खानेपानी योजना सम्पन्न हुन सकेको छैन। विगतका वर्षमा गरेका कामको समेत भुक्तानी हुन नसकेको खानेपानी उपभोक्ता स...
-
७५ हजारलाई पानी खुवाउने लक्ष्य सहित ९० करोडको खानेपानीको शिलान्यास
कैलाली : कैलालीको लम्कीचुहा नगरपालिकाका १३ हजार घरधुरीमा कर्णाली नदीको पानी आपूर्तिको लक्ष्यसहित खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार लम्कीचुहा–३, कैलाशधाम बल्चौरमा लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको शुभारम्भ गर्नुभयो। मुख्यमन्त्री शाहले लम...
-
फोहोर व्यवस्थापन केन्द्र निर्माणले गति लिँदै
कैलाली : कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ। चिनियाँ कम्पनीले निर्माण गरिरहेको केन्द्रका भौतिक संरचना निर्माणले गति लिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले जनाएको छ । एसियाली विकास बैंकको ऋण अनुदान सहयोगमा उक्त केन्द्र निर्माणका लागि चीनको...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 72
- Next Page »











