दाङ : घोराही उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण गर्दै किसानको आम्दानी बढाउन कृत्रिम जलाशय निर्माण गरेको छ । प्रदेश सरकारको ४५ लाख, स्थानीय सरकारको ५० लाख र उपभोक्ताको ५ लाख रुपैयाँ लागतमा उक्त जलाशय निर्माण गरिएको हो । ‘एक वडा, एक जलाशय’ अभियानअन्तर्गत प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा हालसम्म २८ वटा ...
पूर्वधार
-
-
सिमावी नेदरल्याण्डका डाइरेक्टर सहितको टोलीद्वारा सर्वोच परियोजनाको अवलोकन
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित सर्वोच परियोजना क्षेत्रको अवलोकन गरिएको छ । साझेदार संस्था मध्येको एक सिमावी (SIMAVI) नेदरल्याण्डका डाइरेक्टर डेनिके (Dieneke), नेपालका संयोजक डा. मिङ्मा शेर्पा, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक भावना शर्मा, सिनियर प्रोग्राम म्यानेजर प्रसन...
-
शहरी क्षेत्रमा एकीकृत पानी व्यवस्थापन परियोजना शुभारम्भ
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा ‘‘शहरी क्षेत्रमा एकीकृत पानी व्यवस्थापन” परियोजना शुभारम्भ भएको छ । नगर प्रमुख तथा उपप्रमुख, नगर कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, पत्रकार, सरोकारवाला र सहयोगी संस्थाको प्रतिनिधिको उपस्थितिमा परियोजना शुभारम्भ भएको घोषणा गरिएको हो । Bremen Overseas Research and Dev...
-
एक गाग्री पानी ल्याउन डेढ घण्टा, सङ्घीय सरकारको अनुदानमा पम्पिङ गरिदै
इलाम : माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ। रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक बिहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ। उहाँ मात्रै होइन यहाँका अधिकांशको बिहानी पानी जोहोमै बित्ने गरेको छ। ‘बजारमा पानीको ठूलो समस्या छ। बजारभन्दा क...
-
ज्वालामूखी खानेपानी बोर्डद्वारा तीन वटा खानेपानी सम्पन्नको चरणमा, ६ वटा निर्माणको तयारी
धादिङ : ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डद्वारा निर्माणाधीन तीन वटा खानेपानी तथा सरसफाइ योजना सम्पन्न हुने चरणमा पुगेको छ। गाउँपालिकाको वडा नं. ५ मा हटिया खानेपानी तथा सरसफाइ आयोजना, वडा नं ३ मा पुजारी गाउँ वराइटोल खानेपानी तथा सरसफाइ आयोजना र वडा नं २ मा वतासे खानेपानी तथा सरसफाइ आय...
-
चाँगुनारायणमा दिसाजन्य लेदो प्रशोधन केन्द्रको डिपीआर माथि छलफल
भक्तपुर : चाँगुनारयण नगरपालिकामा निर्माण गर्न लागेको दिसाजन्य लेदो प्रशोधन केन्द्रको डिपीआर माथि प्रारम्भिक छलफल गरिएको छ । परामर्शदाताको रुपमा काम गरिरहेको संस्था ईको कन्सर्न प्रा. लि. ले पेश गरेको प्रारम्भिक डिपीआर माथि छलफल गरिएको वास शाखाका संयोजक सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो। नगरपालिकाले गौरबको आयोज...
-
औद्योगिक रसायनयुक्त पानीको प्राकृतिक तवरबाट यसरी गरिन्छ प्रशोधन
हेटौँडा : कुनै समय हेटौंडा औद्योगिक क्षेत्रबाट निष्काशन हुने रसायनयुक्त फोहोरपानी र आवासीय ढल सिधै कर्रा खोलामा मिसाउने गरिएको थियो । औद्योगिक रसायनयुक्त फोहोरपानी मिसिएको कर्रा खोला राप्ती खोलामा पुगेपछि यी दुवै खोलाको जलचर जोखिममा पर्दै आएका थिए । जब औद्योगिक क्षेत्रबाट निष्काशन हुने रसायनयुक्त फोहोरपानी प्रशो...
-
भूकम्पले पानीको मूल सुकेको समुदायमा खानेपानीको दिगो समाधान
ललितपुर : भूकम्पले पानीको स्रोत सुकेपछि खानेपानीको अभाव झेल्दै आएको बस्तीमा दिगो समाधान भएको छ । ललितपुरको गोदावरी नगरपालिकाको वडा नम्बर ६ स्थित कालिटार र गैरीगाउँका बासिन्दा खानेपानीको समस्याबाट मुक्त भएका हुन्। कोकाकोला फाउन्डेसनको सहयोगमा एकीकृत शहरी विकास केन्द्र (CIUD), वाटर एड नेपाल (WAN) र गोदावरी नगरपालि...
-
६ वटा मुहानको पानी एकत्रित गरी एउटै आयोजना निर्माण
भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णमा ६ वटा मुहानको पानी संकलन गरी वितरण गरिएको छ । अन्नपूर्णका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण गरी खानेपानी वितरण गरिएको हो । खानेपानी वितरण भएपछि वर्षौंदेखिको खानेपानीको समस्या हटेको छ। ‘कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज्’ले अन्नपूर्ण बाख्...
-
पम्प जलेपछि कुम्मायकका २२ सय घरपरिवार खानेपानी अभाव झेल्दै
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित यासोक सुख्खाक्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाको पम्प जलेपछि खानेपानीको हाहार भएको छ ।कुम्मायक-५ स्थित लुम्वुघाटको इनारका दुई वटै पम्प जलेपछि खानेपानीको संकट भएको भएको यासोक सुख्खाक्षेत्र तमोर पम्पिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मेघराज निरौलाले बताउनुभयो । उ...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 72
- Next Page »











