• आगलागी नियन्त्रणको पूर्व तयारीका लागि डिप बोरिङ

    विराटनगर : विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणका लागि पूर्व तयारी सुरु गरेको छ । सुक्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने र समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्व तयारी सुरु गरेको हो । मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले विराटनगर स्थित सनसारीमाईस्थानमा डिप बोरिङ जडान ...

  • नागमती बाँध अन्यत्र सार्न सार्न संरक्षणकर्मीको माग

    काठमाडौ : शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा निर्माणका लागि प्रस्तावित नागमती बाँध अन्यत्र सार्न संरक्षणकर्मीले माग गरेका छन् । संरक्षित क्षेत्रको अस्तित्व मेटिने गरी बनाउन प्रस्ताव गरिएको हाइड्याम मोडलको नागमती बाँध उपत्यकाको मानव जीवन संस्कृति माथि पनि खतराको सूचक रहेको भन्दै संरक्षणकर्मी र सरोकारवालाले बाँधप्...

  • महाभारतमा खानेपानी पुर्‍याउन झनै महाभारत, सात वर्षपछि बल्ल उक्लियो

    धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका -७ माखावा महाभारतमा बल्लतल्ल खानेपानी पुर्‍याईएको छ । निर्माण सुरु भएको झण्डै ७ वर्षपछि माखावा लिफ्टिङ खानेपानी योजनाबाट गाउँमा खानेपानी पुर्‍याउन सफल भएको हो । माखावा खोलादेखि १३ सय ८९ मिटरको उचाइमा रहेको पोखरी डाँडामा खानेपानी लिफ्टिङ गरी खानेपानी वितरण गर्न थालिएको छ । ...

  • धारा बनेको तीन बर्ष बित्दा पनि आएन पानी

    बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वेशीका लाल केसीको आँगनमा खानेपानीको धारा निर्माण भएको तीन वर्ष भयो। तर आँगनमै ठडिएको धारामा अहिलेसम्म पानी झरेको छैन। धारा मात्र ठडिएपछि केसीका परिवारलाई खानेपानीका लागि पञ्चायतकालीन सार्वजनिक धारामा धाउनुपर्ने बाध्यता अझै हटेको छैन। ‘आँगनमा धारा बनेको तीन वर्ष पुगि...

  • संघीय खानेपानीको अनुदानमा मानुङकोटमा खानेपानी बन्दै

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल मार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो । सङ्घीय सरकारबाट चालु वर्षमा रु दुई करोड बजेट विनियोजन भएपछि यस स्थानमा पानी ल्याउन ट्याङ्की निर्माण हुन थालेको छ । व्यास नगरप...

  • कर्णालीले धार फेरेपछि पूर्वी भँगालोमा पानी संकट

    बर्दिया: बर्दिया राष्ट्रिय निकुञ्ज भएर बग्ने कर्णाली नदीको पूर्वी भँगालो गेरुवा नदीमा पानी सुक्न थालेको छ । कर्णालीको धार परिवर्तन भएर कैलालीतर्फ धेरै पानी बग्न थालेपछि बर्दियातर्फको गेरुवा सुक्न थालेको हो । बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गेरुवा नदी सुक्न थालेपछि वन्यजन्तुलाई समेत पानीको अभाव भएको छ । वन्...

  • बर्दियाका ८७ प्रतिशत नागरिक सुरक्षित खानेपानीको पहुँच बाहिर

    गुलरिया : बर्दियाका ८७ प्रतिशत नागरिक सुरक्षित खानेपानीको पहुँच भन्दा बाहिर छन् । जिल्लाका कुल ३ लाख ९८ हजार ३ सय ९४ अर्थात ८६.६० प्रतिशत उपभोक्ता सुरक्षित खानेपानीको पहुँच भन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगञ्जको फिल्ड कार्यालय गुलरियाको तथ्यांकले देखाएको छ। तथ्यांक अनुसार १३.४० प्रतिशत...

  • सामुदायिक वनको आम्दानीबाट खानेपानी योजना, ४२ घरपरिवार लाभान्वित

    दाङ : दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका–३ लेकतापा निवासी ३० वर्षीया गमला पुनलाई खानेपानी भर्न बिहान ४ बजे उठ्नु पर्थ्यो। अझ सुक्खा समयमा त मध्यरातमै खोलामा लाइन लागिसक्थ्यो । गमला पनि गाउँले सँगै आधा रातमा खोला झर्नु पर्थ्यो । सरस्वती सामुदायिक वन उपभोक्ता समूहको लगानीमा खानेपानी आयोजना निर्माण भएपछि लेकत...

  • मेलम्ची खानेपानी वितरणका लागि थप २७८ किमी वितरण प्रणालीको स्वमित्व बोर्डलाई हस्तान्तरण

    काठमाडौ : आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले थप १० वटा वितरण सञ्जालको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेडको १६औं बार्षिकोत्सव कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यका खानेपानी व्य...

  • महानगरपालिकाबाट लोप भए ३३ वटा ढुङ्गेधारा

    काठमाडौं : काठमाडौँ महानगरपालिकाका ३३ वटा ढुङ्गेधारा लोप भएर गएका छन् । एक अध्ययनले काठमाडौँ उपत्यकाभित्र खानेपानीको स्रोतका रूपमा रहेका १५४ वटा प्राचीनकालीन ढुङ्गेधाराहरुमध्ये महानगरपालिकाबाट २१ वटा हराएका र १२ वटा फेला नपरेको देखाएको छ। अलान फाउन्डेसनले गरेको अध्ययन अनुसार ५० वटा धारामा पानी नआउने, १० वटा लोपोन्...