• सामरी सम्पवेलको आरम्भ, बोर्डमा थपियो दैनिक ६० हजार लिटर पानी

    हेटौँडा : हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले मकवानपुरगढी वडा नं. ४ सामरीमा शुक्रबार सामरी सम्पवेलको सुरुवात गरिएको छ। हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले हेटौँडा उपमहानगरपालिकाको वडा नं. २, ४, ५ र १० का लागि खानेपानी पठाउन सामरी सम्पवेलको शुभारम्भ गर्नुभयो। सामरी सम्पवेलको शुभारम्भ भएसँगै दैनिक ६० ह...

  • खानेपानीकै अभाव रहेको वयरवनीको सदा बस्ती बन्यो सरसफाइमा नमुना

    सिरहा : अनिता सदाको विहे भएको झण्डै ९ वर्ष भयो । यो ९ वर्षको दौरानमा उहाँले धेरै उतारढाव भोग्नु भएको छ। सिरहाको कर्जन्हा नगरपालिका १ वयरवनीमा विहे भएर आएको दुई वर्ष सम्म उहाँको घरमा चर्पी थिएन । अलिक अवेर भयो भने डर लाग्ने र शौचालय जान पनि साथी खोजेर जानुपर्ने स्थिति रहेको अनिताले बताउनुभयो। विहे भएको डेढ वर्ष पछि...

  • विश्व पानी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता

    अछाम : विश्व पानी दिवसको अवसरमा अछाम जिल्लाको तुर्माखाद गाउँपालिका वडा नं. ८ मा रहेको श्री शिद्देश्वरी माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । USAID कर्णाली जल परियोजनाको आर्थिक सहयोग, वडा नं ८ कार्यालयको समन्वय तथा हिमाली ग्रामीण युवा समाज बिकास केन्द्र (हिरिसडेक मुगु) को सहजीकरण र श्री शिद्दे...

  • तीन वटा मुहानको पानी एकीकृत गरी लिफ्टिङ

    धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका - ४ फाक्सिव गाउँमा तीन वटा मुहानको पानीलाई संकलन गरी लिफ्टिङ प्रविधिबाट खानेपानी वितरण गरिएको छ। कादुरी एग्रीकल्चरल र उपभोक्ताको लागत साझेदारीमा करिब डेढ करोड रुपैयाँ लगानी गरेर लिफ्टिङ खानेपानी योजना निर्माण गरिएको हो। कादुरी एग्रिकल्चरल एड एसोसिएशन विट्रिस गोर्खाज नेपालल...

  • शुक्लाफाँटामा खानेपानीको सुविधा सहज बन्दै

    शुक्लाफाँटा : कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का बासिन्दा खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि निकै खुसी भएका छन्। वर्षौंदेखि ‘हेडपम्प’को पानी पिउँदै आएका बासिन्दाले आइरनको समस्या झेल्दै आएका छन्। खानेपानीको हेन्डपम्पमा आइरन आउँदा पत्थरीलगायतको समस्या अधिकांश बासिन्दामा देखिँदै आएको स्थानीय गौरसिंह साउदले ब...

  • विश्व पानी दिवस विविध कार्यक्रमको आयोजना गरी मनाईने

    काठमाडौ :  विश्वभर  हरेक वर्ष मार्च २२ तारिखका दिन  मनाइने विश्व पानी दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईने भएको छ। संयुक्त राष्ट्रसंघको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको पर्यावरण र विकास सम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेन्डा २१ मा सम...

  • हुम्ला देखि ताप्लेजुङ सम्मका स्थानीय सरकार प्रमुखहरु एउटै मञ्चमा

    म्याग्दी : कोशी प्रदेशको ताप्लेजुङ देखि कर्णाली प्रदेशको हुम्ला जिल्ला सम्मका १६ वटा जिल्लाका १६ स्थानीय सरकारका प्रमुखहरु एउटै थलोमा भेला भएका छन् ।गोरखा वेलफेयर ट्रष्टद्वारा सञ्चालित ‘उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम’ को सिकाई तथा अनुभव आदानप्रदान गर्न स्थानीय सरकारका प्रमुख तथा प्रमुख प्रशासकीय ...

  • बर्षातको पानी संकलन र व्यवस्थापन सम्बन्धी क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

    काठमाडौ : बर्षातको पानी संकलन र व्यवस्थापन सम्बन्धी क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ। ‘सवल जल सुरक्षा र जलवायु उत्थानशीलताको लागि’ भन्ने नाराका साथ भोलि र पर्सि (चैत्र ५ र ६ गते) क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो । बढ्दै गएको पानीको अभाव र अधिक बर्षाका कारण हुने क्षतिलाई दृष्टिग...

  • बस्ती बसालेको ६ पुस्ता पछि बल्ल धाराको खानेपानीमा पहुँच

    मकवानपुर : खानेपानीको लागि घैंटामा भरपर्नु पर्ने मकवानपुरको थाहा नगरपालिका १२ सलमपुरका बासिन्दाको खानेपानीको दुःख हटेको छ। नगरपालिकाले च्वाइस नेपाल सँगको सहकार्यमा एक घर एक धारा निर्माण गरे पछि सलमपुरका बासिन्दाको अवस्था बदलिएको हो। गाउँमा एक घर एक धारा’ निर्माणपछि घैंटामा भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। ब...

  • एउटै धाराले ६९ परिवारलाई पानी पुर्‍याउनुपर्ने बाध्यता हट्यो

    डोटी : घण्टौं कुरेर पानी जोहो गर्दै आएका आदर्श गाउँपालिका–६ गिरीचौकाको काँणाका बासिन्दा अहिले भने खुसी भएका छन् । काँणाका बासिन्दाले पुस्तौंदेखि भोग्दै आएको खानेपानी अभावलाई गाउँपालिकाले हल गरिदिएको हो। गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्काले ७० लाख रुपैयाँमा निर्मित खानेपानी आयोजना स्थानीयलाई हालै हस्तान्तरण गर्न...