गण्डकी : गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई आफ्ना वार्षिक नीति तथा कार्यक्रमलाई गति दिन सुझाव दिइएको छ । गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिको बैठकमा समितिका सभापति, सदस्य लगायतले चालु आवको बजेट आएको आठ महिना बित्न लाग्दा समेत मन्त्रालयका योजना कार्यान्वयनमा सुस्तता देखिएको बताएका...
पूर्वधार
-
-
भूकम्पले मूल सुकेपछि भेरीको पानीले गुजारा चलाउँदै
जाजरकोट : जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाकी पूर्णकला रानालाई यतिबेला खानेपानीको जो हो कसरी गर्ने भन्ने पिरालोले सताइरहेको छ । रिम्नाको डाँडागाउँमा धारामा पानी नआउँदा पिउन, शौचालयमा प्रयोग गर्न, सरसफाइ गर्न र पशुचौपायालाई खुवाउन समेत पानीको हाहाकार छ । पानी जुटाउन निकै समस्या भइरहेको उहाँले गुनासो गर्नुभयो । बिहान...
-
तमोरकाे पानी ताँखुवा, तेलिया र परेवादिन पुर्याईदै
धनकुटा : तमोर नदीको पानी लिफ्टिङ गरी ताँखुवा, तेलिया र परेवादिनमा पुर्याउन धमाधम काम भइरहेको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा खानेपानी आपूर्ति गर्ने उद्देश्यले जोरपाटी बृहत खानेपानी आयोजनाको काम भइरहेको हो । हालसम्म ७० किलोमिटर पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपानी ट्याङ्क...
-
विराटनगरका ६० प्रतिशत भन्दा बढी घरपरिवार ट्युबेलकै पानीको भरमा
विराटनगर : विराटनगरमा अझै ६० प्रतिशत भन्दा बढी घरधुरीले ट्युबेलको पानी प्रयोग गरिरहेका छन् । महानगरपालिका क्षेत्रमा ६०.७ प्रतिशत घरधुरीमा अझैसम्म पिउने पानीको धारा जडान भएको छैन । विराटनगर महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम तथा बजेटमा उल्लेखित तथ्याङ्क अनुसार १९ वडामा ५६ हजार ९१९ घरधुरीमध्ये २९...
-
गाडीमा बोकेर खानुपर्ने पानी घरकै धारामा
गुल्मी : खानेपानी शुद्ध, स्वच्छ, सफा र गुणस्तरीय त परको कुरा, साँझबिहान छाक टार्न पनि पानी गाडीमै बोक्नुपर्ने समस्या थियो । गाडीले ल्याएमा मात्र पानीको जोहो हुने समस्याबाट पीडित गाउँ हो, गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ जुभुङ्ग गाउँ । तर, यस गाउँमा अहिले घरघरमा खानेपानीका धारा छन् । धारामा चाहेको बेला पानीको कुनै ...
-
बस्तीको सिरानमा पुनर्भरण पोखरी (भिडियो)
धनकुटा : धनकुटाको छथरजोरपाटी गाउँपालिकाको वडा नं.२ ध्वजेडाँडामा स्थानीयबासिन्दाले पुनर्भरण पोखरी निर्माण गरेका छन्। पोखरीबाट बर्षातको पानी पुनर्भरण गर्न सके पानीका मूलहरु जोगाउन सकिन्छ भन्ने उद्देश्यले पुनःभरण पोखरी निर्माण गरिएको ध्वजे धारापानी मूल संरक्षण समितिका अध्यक्ष शेर बहादुर भुजेलले बताउनुभयो । इसिमोडको...
-
दुईवटा खानेपानी योजना एकैसाथ सम्पन्न, १ सय ४० घरपरिवार लाभान्वित
गुल्मी : गुल्मीमा दुई खानेपानी आयोजना सम्पन्न भएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ जुभुङ्गस्थित सुर्योदय खानेपानी तथा सरसफाइ आयोजना र झिरुवासस्थित ठुलाखोला काभ्रेपोखरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएसँगै विद्यालय, स्वास्थ्य चौकी, आमा समूह सहित १ सय ४० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । नवप्रभात ...
-
धुलिखेल र पनौतीका छ सय घर परिवारमा एक घर एक धारा निर्माण
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको धुलिखेल र पनौती नगरका छ सय परिवारका लागि खानेपानी वितरण गरिएको छ । धुलिखेल–१० सुन्थानका तीन सय र पनौती–४ को चारमखर्कस्थित ज्यालाचिटी क्षेत्रका तीन सय परिवारका लागि खानेपानी वितरण गरिएको हो । बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय मार्फत विनियोजित रू १५ लाखबाट ज्यालाच...
-
घरघरै पानी ल्याउन १० लाख ८४ हजार आठ सय बराबरको श्रमदान
पोखरा : पोखरा महानगरपालिका–२० भलामखोरका बासिन्दाले घरघरमै पानी ल्याउन १० लाख ८४ हजार आठ सय रुपैयाँ बराबरको जनश्रम मात्र गरेका छन् । एक करोड १९ लाख ३२ हजार ८ सय रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको इक्राघारी बिचारी खानेपानी आयोजनामा स्थानीयले यत्ति धेरै श्रमदान गरेका हुन् । आयोजनाको लागि गण्डकी प्रदेश सरकारको एक...
-
मीनभवन, खुमलटार र महाँकालचौरबाट वितरण हुने खानेपानी तालिका
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी ल्याएपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का विभिन्न वितरण केन्द्रहरुले खानेपानीको तालिका सार्वजनिक गरेका छन् । माघे संक्रान्तिको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्चीको खानेपानी पुनः वितरणको शुभारम्भ गर्नुभएको थियो । हालसम्म मीनभवन, खुमलट...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 72
- Next Page »











