काठमाडौ : सहरमा पैदल मार्गको चौडाइ कम नै छ । भएका मार्गमा पनि बिचैमा बिजुलीका पोल छन् । हिँड्न अल्झाउने र ठेस लाग्ने गरी खानेपानीका पाइप राखिएका छन् । यी पैदल मार्गका अवरोध हुन् । सहरी सुन्दरता र व्यवस्थापनका बाधक हुन् । खण्डीकृत योजनाले पूर्वाधार विकासमा पारेको नकारात्मक प्रभावका बारेमा कुरा गर्दै काठमाडौँ ...
पूर्वधार
-
-
१२ करोडको खानेपानी आयोजनाको लागि ३ लाख मात्र बिनियोजन
बाग्लुङ : बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन । निसीमा घरघरमा धारा बने पनि करिब १५ घरपरिवारले एउटै धा...
-
निर्देशित जग्गा विकास नक्सा नसच्याए भूमिगत खानेपानीका पाइप समस्या बन्न सक्ने
काठमाडौ : काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले निर्देशित जग्गा विकास - गाइडेड ल्याण्ड डिभलपमेन्ट (जीएलडी) नक्सालाई बस्ती, समाज र भूगोलको वास्तविक अवस्थामा आधारित बनाउनु पर्ने बताउनुभएको छ । पूर्वाधार निर्माण र सहरी व्यवस्थापनमा काम गर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँगको समन्वय बैठकमा उहाँले भन्नुभ...
-
खानेपानीको अभाव हटाउन श्रमदान अभियान, करिब ५ हजार जनाले गरे श्रमदान
पाँचथर : फिदिम नगरपालिका–१ का सूर्य राई अहिले घरमा त्यति बस्नु हुन्न। घरको काम सकेसम्म चाँडो सकेर उहाँ खानेपानी पाइप लाइनमा श्रमदान गर्न पुग्नुहुन्छ । श्रमदानस्थलमा कोदालो, गैंती र हथौडा लिएर ढुंगामाटोको काम गर्न खट्ने उहाँ श्रम अभियान सुरु भएपछि पानीको बहाब बढेको देखेर झनै हौसिनु भएको छ । श्रमदानमा जुट्दा शारीर...
-
त्रिभुवन बस्ती खानेपानी संस्थामा २४ बर्षदेखि एउटै अध्यक्ष
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं. ६ मा त्रिभुवन बस्ती खानेपानी संस्था स्थापना हुँदा जीवनराज थापा लाई अध्यक्षमा चयन गरियो । २०५६ सालमा स्थापना भएको खानेपानी संस्थाले २४ बर्षको यात्रा पार गरिसकेको छ। तर अहिलेसम्म नेतृत्व फेरिएका छैनन् । स्थापनाकालकै अध्यक्ष थापाले संस्थालाई डोर्याईरहेका छन् । अघि...
-
करिब ५० करोडको बबई लिफ्टिङको भौतिक प्रगति ५४ प्रतिशत
दाङ : घोराहीमा बबई नदीको पानी लिफ्टिङ गरी वितरण गर्न धमाधम काम भईरहेको छ । घोराहीमा ट्यांकी बनाउने देखि पाइपलाइन विछ्याउने सम्मको काम तीव्रताका साथ भैरहेको घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ। घोराही क्षेत्रमा एक करोड लिटर र तुलसीपुर क्षेत्रमा पनि त्यसकै हाराहारीमा दैनिक रूपमा पानी संकलन गरी वि...
-
संघीय खानेपानीको अनुदानमा घर–घरमै खानेपानी
स्याङ्जा : लामो समयसम्म खानेपानीको समस्याबाट पीडित भीरकोट नगरपालिका –१ र २ का स्थानीयको अहिले घर–घरमा खानेपानी पुगेको छ । जिल्लाको सबैभन्दा ठुलो खानेपानी योजना सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा योजना सम्पन्न भएसँगै यहाँका नागरिक लाभान्वित भएका हु...
-
घरघरै खानेपानीको धारा जोडिएपछि पञ्चेबाजा सहित भोज भतेर
पर्वत : सदियौंदेखिको खानेपानी समस्या तोड्दै घरघरमा बनाइएका धाराबाट पानी झर्न थालेपछि यहाँको एक दलित बस्तीमा खुसीको सीमा छैन । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कको रयाले बस्तीका दलित समुदाय पानीको धारासँगै धित मरुन्जेल पानी पिउन पाएपछि औधी खुसी भएका हुन् । घरघरै खानेपानी आउन थालेपछि हर्षित भएका गाउँलेले ...
-
खानेपानीको पाइपमा तेस्रो पक्षले क्षति पुर्याएर मर्मत खर्च नब्यहोर्दा दोहोरो भुक्तानी
काठमाडौ : खानेपानी मन्त्रालय अन्तर्गत निकायले विछ्याएका पाइप लाइन तेस्रो पक्षले क्षति पुर्याएर मर्मत खर्च नब्यहोर्दा एउटै कार्यका लागि एकै निकायबाट दोहोरो भुक्तानी दिनुपर्ने अवस्था सिर्जना भएको छ । मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्रालयका सहसचिव मीना श्रेष्ठले प्रथम तथा दोस्रो त्रैमासिक प्र...
-
खानेपानी योजनाले फर्कायो यांग्री गाउँको खुसी
सिन्धुपाल्चोक : खानेपानीकै लागि खोलामै जान हानथाप । अझ बर्खायाममा खोलामा बाढी आएर धमिलो पानी बगेपछि पानी खोज्न अर्को गाउँ भौतारिनुपर्थ्यो । यांग्री र लार्के खोलाको पानी सिधै पिउँदा हैजा, झाडापखाला र छाला सम्बन्धी रोगले कतिपय बिरामी पर्थे । भूकम्पपछि त झनै खोलासम्म जाने बाटो समेत ध्वस्त भयो । जिल्लाको दुर्गम भेग ...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 72
- Next Page »











