काठमाडौ : मेलम्ची खानेपानीको सुरुङ आजदेखि केही दिनका लागि बन्द गरिएको छ । मेलम्चीको बाँधस्थलमा केही स्थायी संरचना निर्माण गरी बर्षा याममा समेत पानी वितरण गर्ने हेतुले सुरुङ बन्द गरिएको हो । मेलम्ची खानेपानी आयोजनाको आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना र राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा स...
पूर्वधार
-
-
सीमा क्षेत्रका बासिन्दालाई खानेपानीका लागि भारतकै भर
लुम्बिनी : गर्मी मौसम सुरु भएसँगै नेपाल–भारत क्षेत्रअन्तर्गत पर्ने नाकाका बस्तीमा खानेपानीको समस्या देखिएको छ । विशेष गरेर कोइलाबास, मुसी, खंग्रा, भैसाही, सुकौली लगायतका नाका बस्तीमा खानेपानीको चरम अभाव छ । लुम्बिनी प्रदेश सरकारले एक घर एक धाराको अभियान सञ्चालन गरे पनि नाका क्षेत्रका बस्तीमा अभियानले छुनै सकेको छैन...
-
मेलम्ची खानेपानी दुई हप्ताका लागि बन्द हुने, तर बर्षायाममा भने नरोकिने
काठमाडौ : मेलम्चीको खानेपानी बढीमा दुई हप्ताका लागि बन्द हुने भएको छ । सुरुङको रेक्टिफिकेशन तथा बाढीले क्षतिग्रस्त हेडवर्क्स लगायतका संरचनाहरुको निर्माण गर्न यही जेठ १ गतेदेखि बढीमा दुई हप्ताका लागि सुरुङ बन्द गरिन लागेको हो । हेडवर्क्सको अल्प तथा मध्यकालीक पानी पथान्तरणका कार्यहरु नदी फर्काएरै गर्नुपरेकाले सो अवध...
-
मेलम्ची खानेपानीबाट २ सय किलोवाट विजुली उत्पादन, राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाबाट २ सय किलोवाट बिजुली उत्पादन भएको छ । मेलम्चीको सह उत्पादन स्वरुप सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बिजुली निकाल्न सफल भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई.कमलराज श्रेष्ठले जानकारी दिनुभयो । सुरुङ मार्गबाट ल्याएको पानीलाई प्रशोधन केन्द्रमा पठाउने बिन्दुब...
-
स्थानीय सरकारले सञ्चालन गर्दा फेल खाएको खानेपानी आयोजना, उपभोक्ता समितिले जिम्मा लिएपछि १ हजार ९८ घरलाई सुरक्षित खानेपानी
तनहुँ : सरकारले खानेपानी तथा सरसफाइ नियमावलीको मस्यौदामा स्थानीय तहले खानेपानी आयोजनाको सञ्चालन गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ । नियमावलीको नियम ४४ मा स्थानीय तहले आयोजनाको निर्माण तथा सञ्चालन गर्न सक्ने व्यवस्था छ । नियम ४४ को उपनियम (१) मा भनिएको छ ‘स्थानीय तहले आफ्नो प्रशासनिक क्षेत्रभित्र तोकिए बमोजिमक...
-
पानीको स्रोत सुक्न थालेपछि गाउँपालिकाको ध्यान जलाधार संरक्षणमा
डोटी : पानीको स्रोतहरू सुक्न थालेपछि आदर्श गाउँपालिकाले जलाधार तथा पर्यावरण संरक्षण अभियान सुरुवात गरेको छ । पालिकाको ७ वटै वडामा खानेपानीको हाहाकार छ । बस्ती नजिक रहेका पानीका स्रोतहरू सुक्दै जान थालेपछि तीव्र बसाइँसराइँ तथा खाद्यान्न संकट देखिन थालेका छन् । गाउँपालिकाको तथ्यांक अनुसार ५ हजार २३८ घरधुरीमध्ये ४ ...
-
सेप्टिक ट्याङ्की सम्बन्धी जिज्ञासाको शत प्रतिशत समाधान
सेप्टिक ट्यांकी फोहरपानी भण्डारण र प्रशोधन गर्ने एक प्रकारको संरचना हो । सामान्यतया यसले फोहरपानीलाई करिब ३०–४० प्रतिशत मात्र प्रशोधन गर्दछ । तसर्थ यसबाट निस्किएको लेदो वा फोहरपानीलाई पुनःप्रशोधनको आवश्यकता पर्दछ । शौचालयबाट बगेको दिसा र फोहरपानी सेप्टिक ट्यांकीमा जम्मा भएपछि दिसाजन्य लेदोको रुपमा परिणत हुन्छ । उक्त...
-
नौ मूलको पानी नौ बस्तीमा
रुकुमपश्चिम : रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० मा रहेका विभिन्न पानीका मुहान संरक्षण गरेर खानेपानीको सुविधा थप व्यवस्थित गर्न थालिएको छ। यस वडामा रहेका नौवटा मुहानबाट जम्मा गरिएको पानी वडाका नौवटा बस्तीमा वितरण भएको वडा कार्यालयले जनाएको हो। वडाध्यक्ष धनबहादुर खड्काका अनुसार वडाका विभिन्न स्थानमा रहेका पानीका ...
-
परियोजनाबाट फेरियो विद्यालय र स्वास्थ्य चौकीको मुहार
मिर्चैया (सिराहा) : मान्छे विरामी भए त स्वास्थ्य चौकीमा जान्छन् । तर, स्वास्थ्य चौकी नै विरामी भए के गर्ने ? शिक्षा लिन त विद्यालयमा जाने, तर विद्यालयलाई नै शिक्षा चाहिए के गर्ने ? यिनै प्रश्नको जवाफ खोज्दै संस्थागत खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धनमा जुटिरहेको छ “विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा स्वच्छ...
-
सडकले क्षति पुर्याएको खानेपानीको पाइप डेढ महिनापछि मर्मत
सुर्खेत : कृषि सडक निर्माण गर्ने क्रममा क्षति पुगेको सुर्खेतको बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको खानेपानीको पाइप डेढ महिनापछि मर्मत गरिएको छ । बराहताल गाउँपालिका, वडा कार्यालय, खानेपानी उपभोक्ता र उपभोक्ता संस्थाको संयुक्त प्रयासबाट पाइप मर्मत गरिएको बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्...
- « Previous Page
- 1
- …
- 45
- 46
- 47
- 48
- 49
- …
- 72
- Next Page »











