• चार पटक म्याद थप्दा पनि खानेपानी आयोजना सम्पन्न नगर्ने ठेकेदारलाई गराइयो कागज

    खोटाङ : चार पटक म्याद थप हुँदा पनि खानेपानी आयोजनाको काम पूरा नभएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई महिनाभित्र काम पूरा गर्न ठेकेदारलाई कागज गराएको छ । हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको ठेकेदारलाई जनप्रतिनिधि, सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रतिनिधि, उपभोक्ता समिति लगाय...

  • पात्ले गाउँमा नेवाले बनायो घरघरमा धारा

    बागलुङ : दुई वर्ष अगाडिसम्म बागलुङको बडिगाड - १० पात्लेगाउँका बासिन्दा कुवा, पोखारी र कुलाको दूषित पानी उपभोग गर्न बाध्य थिए। अहिले नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले घरघरमा धारो निर्माण गरिदिएपछि गाउँलेलाई सहज बनेको छ। पात्ले गाउँका ८७ वर्षीय दलबहादुर रास्कोटीले गाग्रीमा पानी बोक्न थालेको ८१ वर्ष भयो। छ वर्ष...

  • चन्द्रागिरिमा १ अर्बको खानेपानी आयोजना स्वीकृत

    काठमाडौ : चन्द्रागिरि नगरपालिकामा ‘सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना’ कार्यान्वयनमा आउने भएको छ । चन्द्रागिरिको खानेपानी तथा ढल निकासको दीर्घकालीन समाधान खोज्न कार्यान्वयनमा ल्याइएको सो आयोजना चन्द्रागिरी–१२ र १४ वडाबाट सुरुआत हुने र ११, १३ र १५ मा पनि सञ्चालन हुनेछ । साथै निकट भविष्यमा नगरका बाँकी सबै वडामा आय...

  • मेलम्चीको पानी काठमाडौं पठाउन यसरी हुँदैछ काम

    काठमाडौ : वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौं पठाउनका लागि काम सुरु गरिएको छ । वर्षायाममा क्षति हुन सक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन । यस वर्ष सुरुङमा खासै क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको थियो । सो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको मे...

  • खानेपानी बोक्नै २ घण्टा, पुर्कोट दहमा छैन चुनावी टन्टा

    गुल्मी : गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक (५८) हरेक विहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्चनुहुन्छ । उहाँ विगत १२ वर्षदेखि हरेक विहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुग्नुहुन्छ । यसरी दुःख गरी ल्याएको पानीले खाना पकाएपछि उहाँ गिट्टी कुट्न छिर्नी पुग्...

  • मेलम्ची पथमा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना

    काठमाडौ :  काभ्रेपलाञ्चोकको बनेपा, पनौती र धुलिखेलका उपभोक्ता एकीकृत खानेपानी कुरेर बसेको १० वर्ष भयो । नेताहरूले भाषणमा ९७ प्रतिशत काम सकिएको दाबी पनि गर्छन् । तर उपभोक्ताको धारामा पानी नझरेपछि स्थानीय बासिन्दा खानेपानीको भर गर्न छाडेका छन् । खानेपानीको सबैभन्दा ठूलो समस्या नै बनेपा र पनौतीमा रहेको तथा धुलिखेलम...

  • चुनावले अनिश्चय बन्दै मेलम्ची खानेपानी आयोजना

    काठमाडौ : कात्तिक मसान्तभित्रै मेलम्ची खानेपानी राजधानी ल्याउने योजना अनिश्चित बन्दै गएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाले कात्तिक महिनाभित्रै मेलम्चीको पानी राजधानी ल्याउने गरी काम भईरहेको जनाए पनि चुनावका कारण अनिश्चित बन्दै गएको हो । गत वर्ष मेलम्चीको बाढीले भत्काएको सडक हेलम्बु गाउँपालिकाले...

  • पानी चुहावट हुँदा उपभोक्ता हैरान, चुहावटको विषयमा अध्ययन गर्न समिति गठन

    खोटाङ: दिक्तेल बजारमा सञ्चालनमा ल्याइएको दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको पानी चुहावट हुँदा उपभोक्ता हैरान भएका छन् । ०७८ चैतदेखि सञ्चालनमा ल्याइएको खानेपानी आयोजनाको पाइपलाइनको इलेक्ट्रिकल फ्युजनको काममा त्रुटि हुँदा दिक्तेल बजारको रत्नपार्क क्षेत्रमा पानी चुहावटको समस्या निम्तिएको हो । ढलानले पुरिएको ...

  • ‘एक घर एक धारा’ले फेरियो धम्जावासीको दैनिकी, बचेको समयमा आर्थिक क्रियाकलाप

    बागलुङ : दुई वर्षअघिसम्म पानीको लागि दुई घण्टा समय छुट्टाउने बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका भेषकुमारी भण्डारीको अहिले समय बचत हुन थालेको छ । बिहानै कुँवाको पानीलाई पाइप मार्फत जोडेर गाउँमा ल्याएर पानी थाप्ने उहाँको अहिले आँगनमै २४सैँ घण्टा पानी आउने धारो छ । भेषकुमारीले जीवनमा खानेपानीको ‘एक घर एक धारा’ल...

  • महानिर्देशक एवं उपमहानिर्देशकद्वारा गण्डकीका १० भन्दा बढी खानेपानी आयोजनाहरुको सुपरिवेक्षण

    कास्की : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रमाकान्त दुवाडी र उपमहानिर्देशक राम कुमार श्रेष्ठ तथा जलवायु अनुकुलित वृहत खानेपानी आयोजनाका आयोजना प्रमुखको टोलीले कास्की, बाग्लुङ, तनहुँ र गोरखाका १० वटा भन्दा बढी खानेपानी तथा सरसफाइ आयोजना र ढल आयोजनाको सुपरिवेक्षण गर्नु भएको छ । सुपरिक्षण टोलीले कास्कीको ...