• पञ्चायतदेखि अहिलेसम्म उही माग ‘खानेपानी, सडक र बिजुली’

    सल्यान : कालीमाटी गाउँपालिका–६ काप्रेचौरका बासिन्दा झन्डै २ दशकदेखि खोलाको धमिलो पानी पिउन बाध्य छन् । गाउँमा सडक सुविधा नहुँदा बिरामीलाई घण्टौं स्ट्रेचरमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । बिजुली नहुँदा दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता उनीहरूको छ । व्यवस्था बदलिए पनि विद्युत्, खानेपानी र सडक नहुँदा आफूहर...

  • लिफ्ट खानेपानी योजना दुई वर्षदेखि अलपत्र

    सल्यान : छत्रेस्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा सञ्चालित लान्ती/भोटेचौर लिफ्ट खानेपानी योजना दुई वर्षदेखि अलपत्र परेको छ । क्रमागत रुपमा सञ्चालित योजनाको निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि अलपत्र परेको हो । संघीय विशेष अनुदान अन्तर्गत संघले छत्रेस्वरी गाउँपा...

  • चुनाव अघि मजदुर नफर्किने, ठूला खानेपानी आयोजना लगायत विकास निर्माणको काम प्रभावित

    काठमाडौ : हरेक वर्ष मनसुन र त्यस लगत्तै शुरू हुने चाडपर्व दशैं, तिहार र छठका कारण नेपालमा राज्यका तर्फबाट हुने विकास निर्माणका काम पछि धकेलिने गरेको छ । यस पटक भने विकास निर्माणका काम मङ्सिर पहिलो साता सम्म धकेलिने भएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण यसपालि सिजनको शुरूमा ठूला खाने...

  • बोरिङ मार्फत किसानका खेत खेतमा पानी पुर्‍याईदै

    चितवन : कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको चितवानको माडी नगरपालिकाले यस आर्थिक वर्षमा पनि बोरिङ मार्फत किसानका खेत खेतमा पानी पुर्‍याउने भएको छ। नगरपालिकाले सिँचाइ क्षेत्र विस्तार गरी किसानका खेत खेतमा पानी पुर्‍याउन लागेको हो । साविकका कुलो मासिँदै गएपछि नगरपालिका पछिल्लो चार वर्ष यता बोरिङ निर्म...

  • मेलम्चीको पानी राजधानी ल्याउन महिना दिन लाग्ने

    काठमाडौ : बर्षा लागेसँगै बन्द भएको मेलम्चीको पानी एक महिनाभित्र उपत्यकामा ल्याउने गरी काम भइरहेको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरणको प्रक्रिया थालिनेछ । गत जेठ १७ गते प्रि–मनसुन सुरु हुने बित्तिकै बाढीले आयोजनामा क्षत...

  • बीस बर्षपछि नहरमा पानी बग्न थालेपछि किसान हर्षित,

    मोरङ : मोरङको महादेवकोल शाखा नहरमा बीस वर्षपछि पानी पुगेपछि किसान हर्षित भएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको महादेवकोल शाखा नहर लामो समयदेखि बालुवा र माटोले पुरिएपछि पानी चल्न सकेको थिएन । नहरमा पानी नहुँदा त्यस क्षेत्रका किसान सिँचाइ सुविधाबाट वञ्चित भएका थिए । त्यस क्षेत्रमा कृषिमा सिँचाइ सेवा प...

  • यसरी बन्दैछ, २६ करोडको लिफ्ट खानेपानी आयोजना

    तनहुँ : व्यास नगरपालिका–१ भादगाउँस्थित मादीनदी लिफ्ट खानेपानी आयोजनाको खानेपानी पाइप बिच्छ्याउने कार्य सुरु गरेको छ । वडामा कुल ५२ किलोमिटर दूरी मध्ये हाल सात किलोमिटर दूरीमा पाइप बिच्छ्याउने कार्य सम्पन्न भएको छ । करिब तीन फिट गहिरो खाडल खनेर पाइप पुर्ने कार्यका लागि जनशक्ति परिचालन गरिएको भादगाउँ खानेपानी तथा उपभोक्त...

  • मेलम्चीको पानी यही महिना काठमाडौं ल्याउने तयारी

    काठमाडौ : मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्नेछ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्...

  • चार पटक म्याद थप गरिएको खानेपानी आयोजनाले बल्ल थाल्यो पानी परिक्षण

    दोलखा : दोलखाको भीमेश्वर नगरपालिकाको मुख्य बजार केन्द्रमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सञ्चालित चरिकोट खानेपानी आयोजनाले पानी परीक्षण गरिएको छ । नगरपालिकाको ६ वटा वडामा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने लक्ष्य सहित सुरु गरिएको खानेपानी आयोजनाले घरघरको धारामा पानी छाडेर परीक्षण गरिएको हो । हात्तीछहरा पा...

  • जहाँ डम्पिङ साईट निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउँछन्

    पर्वत : डम्पिङ साईटका लागि जग्गा अधिग्रहण गरेर मुआब्जा वितरण गर्दा समेत मानिसहरु जग्गा दिन तयार हुँदैनन् । डम्पिङ साईट भन्ने वित्तिकै फोहोर विसर्जन गर्ने ठाउँ हो र यसले वरपरको वातावरण बसिनसक्नु हुन्छ भन्ने आम धारणा छ । त्यसैले हत्तपत्त डम्पिङ साईटका लागि जग्गा प्राप्ति गर्न गाह्रो छ । तर पर्वतको पैयूँ गाउँपालिकाका बासि...