काठमाडौं : धेरै उपभोक्ताहरुले सोध्ने गर्नुहुन्छ ‘मेलम्चीको पानी नयाँ पाइपलाइन बाट कहिले देखि वितरण हुन्छ ?’ कतिले भने धारा मात्र जडान गरिएको र पानी नआएको बर्षौ भईसकेकाले नयाँ धाराबाट चाहिं पानी आउँछ कि भन्ने आशा रहेको बताउनुहुन्छ । उपभोक्ताहरुको यो आशा स्वभाविक हो । मेलम्चीको पानी वितरणकै लागि भनेर नयाँ पाइपलाइन हाल...
पूर्वधार
-
-
मेलम्चीको पानी वितरण तालिका प्रकाशनमा किन ढिलाई ? महाँकालचौर शाखा प्रमुख कर्णसँग भिडियो वार्ता
काठमाडौ : मेलम्चीको पानी काठमाडौ उपत्यकामा वितरण भईरहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । गत शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी पुनः वितरणको शुभारम्भ गर्दै काठमाडौ उपत्यकामा मेलम्चीको पानी आईसकेको जनाउनु भएको थियो । काठमाडौ उपत्यकामा मेलम्चीको पानी आईसकेको भए पनि केयू...
-
फण्ड बोर्ड खारेजीको निर्णयले २६ बर्ष लामो ईतिहास बोकेको संस्थाको नामोनिशाना मेटिदै
काठमाडौं : सरकारले आर्थिक बर्ष २०७९/०८० को बजेटमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) र मेलम्ची खानेपानी विकास समिति खारेजीको घोषणा गर्यो । ती समितिहरुबाट सम्पादन हुँदै आएका कामहरु खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन गर्ने गरी खारेज गरिए पछि ग्रामीण खानेपानी तथा सरसफाइ कोष विक...
-
उपत्यकाबासीलाई बाह्रै महिना पानी खुवाउने खानेपानीमन्त्री चौधरीको प्रतिबद्धता
काठमाडौ : खानेपानीमन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भएपनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रुपमा भए पनि बाह्रै महिना पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको हो ।उहाँले मेलम्चीको पानीको दीर्घक...
-
लिफ्टिङ प्रविधिबाट उपल्लो पाखाथरका ७७ घरमै खानेपानी
बागलुङ : बागलुङ नगरपालिका –३ र ४ उपल्लो पाखाथर वस्तीको घर–घरमा खानेपानी सुविधा पुगेपछि स्थानीय खुशी भएका छन् । खानेपानी अभाव भोग्दै आएका पाखाथरवासीलाई लक्षित गरी नगरपालिकाले लिफ्टिङ प्रविधिबाट खानेपानी सुविधा विस्तार गरेको हो । उपल्लो पाखाथरका ७७ घरमा ‘एक घर, एक धारा’ अभियान अन्तर्गत धारा निर्माण गरिएको छ । कुवा...
-
मेलम्चीको पानी आजदेखि उपत्यकाबासीको घर घरमा वितरण गरिदै
काठमाडौ : मेलम्चीको पानी आजदेखि काठमाडौ उपत्यकामा वितरण गर्न सुरु गरिने भएको छ । यसका लागि प्रशोधित पानी बिहीबार बेलुकी नै थोक वितरण प्रणाली मार्फत महाङ्कालको रिजर्भ्वायर ट्याङ्कमा पठाईसकेको छ । आजदेखि औपचारिक रुपमा काठमाडौ उपत्यकाबासीको धारा धारामा पठाइने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्...
-
मेलम्चीको पानी वितरणका लागि सुन्दरीजल पानी प्रशोधन केन्द्र तयारी अवस्थामा, कहाँ कसरी प्रशोधन हुन्छ ? सम्पूर्ण विवरण सहित इन्जिनियरहरु
काठमाडौ : मेलम्चीको पानी सुन्दरीजलमा आईपुगेको चार दिन भयो । मेलम्चीको पानी अहिले पनि सुरुङ फ्लस गरेर वागमती तर्फ पठाईरहेको छ । मेलम्चीको पानी थोक वितरण प्रणालीमा पठाउनु अघि सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा प्रशोधन गरिन्छ । प्रशोधन केन्द्रमा पानी पठाउन साथ सिस्टमले स्वतः काम गर्न सुरु गर्छ । प्रशोधन केन्द्रमा...
-
यसरी वितरण हुँदैछ, मेलम्चीको पानी काठमाडौबासीको घरघरमा : कार्यकारी निर्देशक श्रेष्ठ सँग भिडियो वार्ता
काठमाडौ : सुन्दरीजलमा आईपुगेको मेलम्चीको पानी काठमाडौ उपत्यकामा वितरण गर्न सुरुङ फ्लस गर्ने काम भईरहेको छ । मेलम्चीको पानी सोमबार नै सुन्दरीजलमा आईपुगे पनि पुनः सुरुङ बन्द गरी २६ किलोमिटर सुरुङ भरिएपछि फ्लस गर्ने काम भईरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमल राज श्रेष्ठले बताउनुभयो । अम्बाथानबाट ...
-
मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार : प्रधानमन्त्री देउवा
काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताउनुभएको छ । मङ्गलबार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरुको मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझ्नुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । उहाँले पूर्व प्रधानमन्त्...
-
खानेपानीको पाइप माथि नाला निर्माण
कैलाली : टीकापुरमा खानेपानीको मुख्य पाइप माथि वर्षाते पानी व्यवस्थापन नाला (ड्रेन) निर्माण भईरहेको छ। टीकापुर नगरपालिका वडा नं। १ को खडक चोक नजिकै सतही नाला खानेपानीको मुख्य पाइप माथि निर्माण भईरहेको हो । वर्षायाममा हुने डुबानको व्यवस्थापनका लागि निर्माण भइरहेको नाला खानेपानीको मुख्य पाइपमाथि निर्माण हुना थालेपछि स...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 72
- Next Page »










