• तिलाठी कोइलाडीमा सधै विपद : हिउँदमा शीतलहर, बर्षातमा डुबान, सधैं दुषित पानीकै सेवन (भिडियो)

    सप्तरी : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका लगायत तराईमा यत्तिबेला शीतलहर छ । न्यानो कपडाको अभावमा विशेषतः यहाँका बालबालिका र बृद्धबृद्धाको ज्यान जोखिममा छन् । शीतलहरले तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३ मा एक जनाको ज्यान लिईसकेको छ । तिलाठी कोइलाडी गाउँपालिका विपदग्रस्त क्षेत्र मानिन्छ । तीनै तिर नदीले घेरिएको य...

  • धनगढीमा बन्यो दुईवटा ओभरहेड ट्याङ्क, ५ करोड बढीको लगानी

    धनगढी : धनगढी उपमहानगरपालिकामा पाँच करोड रुपियाँ बढीको लगानीमा दुईवटा ओभरहेड ट्याङ्क निर्माण भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १ को शान्तिनगर र १२ को जुगेडामा ४५०/४५० घनमिटर क्षमताका दुई वटा ओभरहेड ट्याङ्क निर्माण गरिएको हो । दुईवटै ओभरहेड ट्याङ्कको संस्थानका अध्यक्ष गुणाखर भुषाल र महाप्रबन्धक इश्वरप्रसादले बु...

  • पार्कोटे–टटलेटार खानेपानी आयोजनाको काम अन्तिम चरणमा

    काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं २ स्थित टटलेटारमा सञ्चालित पार्कोटे –टटलेटार खानेपानी तथा सरसफाइ आयोजना अन्तिम चरणमा पुगेको छ । वाग्मती प्रदेश सरकारको ५० लाख रुपैयाँको लागतमा नमोबुद्ध नगरपालिकाको प्राविधिक सहयोगमा सुरु गरिएको पार्कोटे –टटलेटार खानेपानी तथा सरसफाइ आयोजनाको काम लगभग सकिएको हो । उपभोक्त...

  • जलविद्युत आयोजनाले खनेको सुरुङले भासियो खानेपानीको मुहान

    लमजुङ : लमजुङका नागरिक जलविद्युत आयोजनाका कारण खानेपानी संकट व्यहोरिरहेका छन् । दोर्दी करिडोरमा निर्माण सम्पन्न भएको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा पानीका मुहानहरू पनि सुरुङ तर्फ गएपछि खानेपानी संकट भएको हो । आफ्नै घर छेउमा धमाधम निर्माण भइरहेका आयोजनाहरूले मुहार उज्यालो बनाउनु...

  • नौ वटा मुहानको पानी एकीकृत गरी बनाईएको खानेपानी आयोजनाबाट ४ हजार ५ सय घर लाभान्वित

    चरिकोट : दोलखाको भीमेश्वर नगरपालिकाको मुख्य बजार केन्द्र सहित ६ वटा वडामा खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यले सुरु भएको खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । त्यस क्षेत्रको खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने लक्ष्य सहित सुरु गरिएको आयोजनाको काम अन्तिम चरणमा पुगेको आयोजनाका परामर्शदाता वीरेन्द्र मह...

  • नयाँ पाइप लाइनबाट मेलम्चीको पानी वितरण गर्दा चुहावट शून्य

    काठमाडौ : मेलम्चीको पानी काठमाडौं उपत्यकाभित्र नयाँ पाइलाइनबाट वितरण गर्दा चुहावट नभएको पाइएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले मेलम्चीको खानेपानी वितरणका लागि काठमाडौ उपत्यकामा विछ्याईका पाइप मार्फत वितरण गरेको क्षेत्रमा चुहावटको समस्या नदेखिएको हो । काठमाडौंका अनामनगर, थापाथली लगायतका क्षेत्रमा नियम...

  • डोजरले खानेपानीको पाइप काटेपछि मुहान धाउन बाध्य

    सल्यान : जिल्लाको खलंगा–मार्के–कालिमाटी–दम्दवाली–चप्परगौरी सडक स्तरवृद्धि तथा कालोपत्रेको काम गर्ने क्रममा डोजरले ठाँउठाँउमा पाइप काटिदिँदा शारदा नगरपालिका ९ आराका स्थानीय घर नजिकै धाँरा भए पनि खानेपानीको लागि एक महिनादेखि मुहान, जरुवा तथा खोला धाउन बाध्य भएका छन् । निर्माण कम्पनीले काटिएको पाइप मर्मत नगरिदिएको ...

  • मेलम्ची विकास समिति पुनः संरचना गर्न अर्थ मन्त्रालयबाट सहमति

    काठमाडौ : मेलम्ची खानेपानी आयोजना सञ्चालन गर्न दुई दशक अघि गठन भएको मेलम्ची खानेपानी विकास समिति पुनः संरचना गरिने भएको छ । मेलम्चीको दोस्रो चरणको योजना सञ्चालन र काठमाडौं उपत्यकाका लागि वैकल्पिक स्रोतको खोजी समेत गर्न समिति पुनः संरचना गर्न लागिएको हो । नयाँ समतिको नाम ‘मेलम्ची तथा काठमाडौं उपत्यका खानेपानी समिति’...

  • तिला नदी गाउँमा उक्लिएपछि रोजगारीको लागि भारत जानेहरु गाउँमै रोकिए

    जुम्ला : आकाशेपानीको भरमा खेती गरिरहेका तिला गाउँपालिका–२ का हरिलाल रावतले केही वर्ष खडेरीका कारण जग्गा नै बाँझो राख्नुभयो । खडेरी परेको पर्‍यै हुनाले बाली लगाए पनि उब्जनी भएन । त्यसैले २र३ वर्ष त जग्गा बाँझो नै राख्नुभयो । तिला नदी तल र गाउँ माथि हुँदा सिँचाइ र खानेपानीको लामो समय ठूलो अभाव झेल्नुपर्‍...

  • काठमाडौका यी स्थानहरुमा आजदेखि दैनिक पानी वितरण हुने

    काठमाडौ : काठमाडौ उपत्यकाको घट्टेकुलो, अनामनगर, बिजुलीबजार र माईतीघर क्षेत्रमा आज बुधबार देखि दैनिक पानी वितरण हुने भएको छ । अनामनगर ओभरहेड ट्याङ्कीबाट खानेपानी बितरण हुने ती क्षेत्रमा दैनिक पानी वितरण हुने काठमाडौ उपत्यका खानेपानी लिमिटेड, त्रिपुरेश्वर शाखाले जनाएको छ । केयूकेएलले गएको २०७७ साल वैशाख र २०७८ को वैशाखमा...