• हेल्भेटासले बनायो खानेपानीको हाहाकार हुने थापा गाउँमा घरघरै धारा

    दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिका–४ थापा गाउँमा खानेपानीको समस्या समाधान भएको छ । हेल्भेटास नेपालको एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम र डुङ्गेश्वर गाउँपालिकाको साझेदारी तथा सोसेक नेपालको प्राविधिक तथा सामाजिक सहजिकरणमा थापा गाउँमा खानेपानी सुविधा पुगेको हो । योजनाको कुल लागत २६ लाख १९ हजार ३ सय रुपैयाँ रहे...

  • मेलम्चीको पानी ल्याउन पहुँच सडक तथा पुल निर्माण सुरु

    काठमाडौ : मेलम्चीको पानी तेस्रो पटक काठमाडौँ उत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स सम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा नि...

  • चार करोडको लागतमा दलित वस्तीको घरघरमै खानेपानी

    जाजरकोट : थाहा पाउने भएदेखि नै खानेपानीको समस्या भोग्दै आएकी जाजरकोट नलगाड नगरपालिका–१ चिउरीकी धनकला चँदाराको घर आँगनमै पानी पुगेको छ । नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट धनकलाको आँगनमै धारा निर्माण गरेर चौबिसै घण्टा पानी निरन्तर आउँदा उनको खुसीको सीमा नै छैन । धनकला आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको ...

  • दुई आर्थिक बर्षको बजेटबाट बन्यो बाम्राङमा खानेपानी, ४७ घरपरिवार लाभान्वित

    खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ चुप्ला स्थित माल्टे खानेपानी योजना निर्माण सम्पन्न भएको छ। प्रदेश १ सरकार खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालयको ४३ लाखको लागतमा योजना निर्माण भएको हो। खानेपानी योजना सञ्चालनमा आएसँगै चप्लाका ४७ घरधुरी लाभान्वित भएका छन् । व्यवस्थित खानेपानीको अभाव झेल्...

  • पाइप बगाएपछि खानेपानी आपूर्ति बन्द, करिब ५ सय जनसंख्या प्रभावित

    तनहुँ : मङ्गलबार साँझदेखि परेको अविरल बर्षाका कारण तनहुँका एक सय असी घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ । व्यास नगरपालिका–७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइप पहिराले क्षति बनाएपछि दुई दिनदेखि खानेपानी आपूर्ति बन्द भएको हो । बाढी र पहिराले खानेपानीको ...

  • वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द, करिब ३ लाख जनसंख्या प्रभावित

    सुर्खेत : अविरल वर्षाका कारण मुहानमा पहिरो जाँदा वीरेन्द्रनगर उपत्यमा खानेपानी आपूर्ति बन्द भएको छ । झुप्राखोला, खरिखोरा र बोरीखोलको मुहानमा पहिरो गएपछि बिहीबार राति २ बजेदेखि वीरेन्द्रनगर उपत्यकामा खानेपानी आपूर्ति बन्द भएको हो । कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्...

  • दलित बस्तीमा पुस्तौँदेखि खानेपानी अभाव

    बाजुरा : जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिकाको वडा –६ ओबाबका दर्जनौँ दलित बस्तीमा बर्खामै खानेपानीको अभाव देखिएको छ । सो दलित बस्तीमा पुस्तौँदेखि अहिलेसम्म गाउँमा खानेपानी नहुँदा यहाँका दलित परिवारका स्थानीय घण्टौँ बाटो हिँडेर खोलाको पानी खान बाध्य हुँदैआएका छन् । जगनाथ गाउँपालिका –६ ओबाबका स्...

  • गोर्खा वेलफेयरद्वारा खानेपानीका लागि ३ करोड बढी अनुदान स्वीकृत

    सुनसरी : गोर्खा वेलफेयर ट्रष्टले धरानको खानेपानी समस्या समाधान गर्न ३ करोड बढीको अनुदान रकम स्वीकृत गरेको छ। गोर्खा वेलफेयर ट्रष्टले पूर्व ब्रिटिश आर्मीहरुको रेजिमेन्टल एशोसिएशन (नेपाल) पूर्वक्षेत्रको अनुरोधमा खानेपानी योजनाको लागि २ लाख १२ हजार पाउण्ड (ने.रु. ३ करोड २९ लाख) अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो। ...

  • एक करोडमा बनेको खानेपानीबाट १ सय ८५ घर परिवार लाभान्वित

    लम्जुङ : लम्जुङको मर्स्याङ्दी गाउँपालिकामा एक करोड बढी लगानीमा खानेपानी योजना निर्माण भएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनको एक करोड ११ लाख ५७ हजार नौ सय ७८ रुपैयाँ तथा भुलभुले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र उपभोक्ताले २७ लाख ८९ हजार पाँच सय ४४ रुपैयाँ बराबरको श्रमदान गरी खानेपानी योजना निर्माण सम्प...

  • चुनाव अघि नै मेलम्चीको पानी काठमाडौ ल्याउने तयारी

    काठमाडौ : सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि नै मेलम्चीको पानी काठमाडौ ल्याईने भएको छ । खानेपानी मन्त्रालयले आगामी चुनाव अगाडि नै उपत्यकाको धारा–धारामा खानेपानी ल्याउने गरी काम अगाडि बढाइएको जानकारी गराएको हो । मेलम्चीको बाढी पहिरोबाट खानेपानी आयोजनामा हुन सक्ने क्षतिबाट जोगाउन भन्दै गत १७ जेठमा म...