सर्लाही : विश्व चर्पी दिवसको अवसरमा आज मंसीर ४ गते सर्लाहीमा अन्तरक्रिया तथा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नंं ७ स्थित गणेश टोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले चर्पी मानिसको लागि अति आवश्यक भएको बताउनुभएको छ । “मानिसलाई भोक मेटाउन खानाको आवश्यकता भएजस्तै च...
सरसफाइ
-
-
यसरी बन्नेछ, चर्पी एउटा ठूलो व्यापारको वस्तु
केही कुराको प्रयोग सामूहिक स्तरमा गरिन्छ, जस्तो खेल मैदान, भने केहीको प्रयोग व्यक्तिगत स्तरमा गरिन्छ, जस्तो लुगा। पहिले सबैले सूर्य हेरेर समयको ज्ञान लिन्थे, पछि घण्टाघरमा घडी राखेर सामुदायिक स्तरमा गर्न थाले, अझ हाते घडी बने पछि व्यक्तिगत स्तरमा । हरेक कुरालाई पर्सनलाइज्ड गर्न सकेमा व्यापारको स्कोप पनि ह्वात्त बढ्...
-
सन्दर्भ : विश्व चर्पी दिवस, पूर्ण सरसफाइ अभियानले बसाइदियो समुदायमा दिगो सरसफाइको लत
विनोद धौलागिरि/काठमाडौं : झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका, वडा नं. ३, सुदामभिटाका ५० घरपरिवार रहेको दलित बस्तीको पहिचान नै डेढ वर्ष अघिसम्म ‘फोहर गाउँ’ को थियो । पूर्ण सरसफाइ अभियान थालनी भएपछि सुदामभिटा सफा मात्र बनेन, बस्ती नै अरु ‘हुनेखाने’ गाउँहरुका लागि सरसफाइमा नमूना बन्यो । सुदामभिटाका युवाहरुले चर्पीको स्तरोन...
-
चर्पीले दिएको रोजगारी
Sustainable sanitation and climate change भन्ने नाराका साथ विश्व चर्पी दिवस २०२० विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईदैछ । आज भन्दा ठीक ४ बर्ष अघि अर्थात सन् २०१६ मा भने विश्व चर्पी दिवसको नारा थियो “चर्पी र रोजगारी” । त्यत्तिबेला नेपालमा चर्पी निर्माणको काम धमाधम चलिरहेको थियो । हिमाल, पहाड, तराई जताततै निर्...
-
सन्दर्भ : विश्व चर्पी दिवस, विपन्न बस्तीमा सधैंभरी चर्पीकै चिन्ता
अनु निरौला, विराटनगर : मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका, वडा नं. ३, दौलतपुरका मोहन मड्डीको घरमा अहिले पनि चर्पी छैन । मोहनको मात्र होइन, दौलतपुरका ५५ घरधुरीमा केही समय अघिसम्म चर्पी थिएन । अहिले त्यसमध्ये १० घरले चर्पी बनाए भने पाँच घरधुरी दिसा पिसाव गर्नका लागि छिमेकी र आफन्तको चर्पीमा दौडिन्छन् । ४५ घरधुरीको द...
-
यी हुन्, सार्वजनिक शौचालय सुधारका चार पक्ष
काठमाडौ : आज विश्व शौचालय दिवस नेपालमा पनि मनाईदैछ । मानव सभ्यतासँग जोडिएको शौचालय मानिसका लागि आधारभूत आवश्यकता हो । शौचालय निजी घरघरमा मात्र भएर पुग्दैन । व्यवस्थित शहरका लागि सार्वजनिक शौचालय पहिलो शर्त हो । तीब्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्दो क्रममा रहेपनि ती पर्याप्त छैनन् । काठ...
-
आज विश्व शौचालय दिवस, अढाई करोड मानिस अझै बाहिरै शौच गर्न बाध्य
काठमाडौ : आज विश्व शौचालय दिवस Sustainable sanitation and climate change भन्ने नाराका साथ संसारभर मनाईदैछ । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाइन्छ । सन् २०१३ देखि नै विश्व शौचालय दिवस मनाउन सुरु गरिएको हो । यसबर्ष कोभिड -१९ का कारण औपचारिक कार्यक्रमहरु नभएपनि नेपालमा पनि भर्चुअल माध्यमबाट वहस तथा व...
-
सरसफाइ तथा स्वच्छता कोष लगानी वृद्धि गर्न महत्वपूर्ण : विश्व नेता
जेनेभा : संयुक्त राष्ट्र संघका उपमहासचिव अमीना जे मोहम्मदले सबैजनालाई सरसफाइ सुविधामा सहज पहुँचका निमित्त सरसफाइ तथा स्वच्छता कोषले लगानी वृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्ने कुरा बताएकी छिन् । यो कोषले नयाँ लगानी संयन्त्रको रूपमा सरसफाइको क्षेत्रमा अर्बौं अमेरिकी डलर भित्र्याउने कुरा कोषको उद्घाटन कार्यक्रममा बताइन्...
-
कोरोनाको समयमा वातावरणीय सरसफाइ र निसंक्रण कसरी गर्ने, हेरौं मार्गदर्शन
काठमाडौ : कोभिड-१९ रोग लागेको संक्रमित व्यक्ति खोक्दा वा हाछ्यु गर्दा जिवाणु युक्त स्वासप्रस्वासको थोपाहरु वा छिटाहरु उत्पन्न हुन्छन । यस अवस्थामा यदि कोभिड-१९ को संक्रमण नभएको व्यक्ति १ मिटरको दुरी भित्र छ र संक्रमितले कुनै सुरक्षा अपनाएको छैन भने तीन व्यत्तिलाइ पनि संक्रमण हुने जोखिम रहन्छ । साथै संक्रमित व्यक्ति...
-
सिर्जनशीलता र सहकार्यको सार्थक परिणाम
गोविन्द खड्का : थरीथरीका झाँकी सहितको जनसहभागिताले २०७२ जेष्ठ २३ गते घोराही बजार शोभायमान देखिन्थ्यो । पूरै जिल्ला यहीँ नै उर्लिएझैंँ लाग्ने यो भेला दाङ जिल्लालाई देशको चौधौं खुला दिसामुक्त जिल्ला घोषणा गर्नका लागि जुटेको थियो । खुला दिसामुक्त अभियान सञ्चालन गर्दै जाँदा नयाँ नयाँ सिकाईहरू हुन थाले । सरसफाइ र दानवी...







