• फोहोरबाट आफैले ग्यास निकाल्ने यन्त्र बजारमा, घरमै जडान गर्न सकिने

    चितवन : भान्छाबाट निस्कने कुहिने फोहोरबाट आफैले ग्यास निकाल्न सकिने सजिलो प्रविधि भित्रिएको छ । युनिभर्सल वायो ग्यास प्रा.लि. भरतपुर चितवनले शहरी, शहरोन्मुख तथा ग्रामीण क्षेत्रका लागि उपयुक्त हुने शहरी घरेलु वायो ग्यास यन्त्र बजारमा ल्याएको हो । यन्त्रमा भान्साबाट निस्किने कुहिने प्रकृतिका फोहोरहरूलाई मसिनो गरी टु...

  • इन्जिनियरिङ क्षेत्रका चार अवधारणा ने.ई.ए. इनोभेसन सपोर्टका लागि छनौट

    ललितपुर : नेपाल इन्जिनियर्स एशोसिएसन वागमती प्रदेश कार्यकारिणी समितिले इन्जिनियरिङ क्षेत्रका चार वटा अवधारणालाई ने।ई।ए। बागमती इनोभेसन सपोर्ट २०७७ प्रदान गर्ने भएको छ । प्राप्त प्रस्तावहरु मध्ये ‘Overview Of IOT based Closed Environment Hydroponics System (I-CEHS)’, ‘Fertilizer Sprayer Wheelie’, ‘Fabrication and Analys...

  • जनकपुरधामको दूधमति नदी नालामा परिणत, सौन्दर्यीकरणका लागि मुख्यमन्त्री स्वच्छता अभियानको सक्रियता

    जनकपुरधाम : जनकपुरधामको ऐतिहासिक दूधमति नदी नालामा परिणत भएको छ । नदीमै नाला मिसाउने तथा फोहोरमैला फालिएपछि ऐतिहासिक दुधमति नदी नालामा परिणत भएको हो । जनकपुरधाममा डम्पिङ साइट नभएपछि नगरक्षेत्रका फोहोर तथा ढल समेत विसर्जन हुँदा नदी प्रदुषित बनेको हो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवामा उदगम स्थल रहेको दूधमती ...

  • ‘हेल्लो चर्पी’ ले हल्लायो अटेरी मनहरूलाई

    ♦ राजु श्रेष्ठ सल्यान जिल्लामा सञ्चालित सरसफाइ अभियानले सन् २०१५ मै सरसफाइको कभरेजलाई ५० प्रतिशतबाट ८० प्रतिशत पुर्‍याएको थियो । तर यसपछि भने अपेक्षाकृत रूपमा अभियान अघि बढ्न सकेको थिएन । सरसफाइमा शत प्रतिशत लक्ष्य हासिल गर्ने काम निकै नै चुनौतीपूर्ण बनेको थियो । चर्पी बनाउन बाँकी कतिपय परिवारहरूलाई कु...

  • सरसफाइ अभियानका बहुआयामिक प्रभावहरू

    नेपालमा सञ्चालित सरसफाइ अभियान चर्पी निर्माण र प्रयोगको सीमित परिधिमा मात्र सीमित रहेन। यस अभियानले समाजमा बहुआयामिक प्रभावहरू पार्‍यो । यस अभियानले देशको जनस्वास्थ्य र वातावरणीय सरसफाइ प्रवर्धन एवं सामाजिक–आर्थिक समुन्नतिमा टेवा पुर्‍याउने प्रभावहरू निम्नलिखित छन् : क. एकीकृत विकास प्रक्रियाको अवलम्...

  • मानव मलमूत्रमा अवसरै अवसर : बिक्रेट देखि ग्याससम्म, मलदेखि रोजगारीसम्म

    काठमाडौ : सरसफाइ क्षेत्रका विज्ञहरुले मानव मूत्रमा अवसर तथा ठूलो सम्भावना रहेको औल्याएका छन् । उनीहरुले मानव मलमूत्रको सही व्यवस्थापन गर्न सकेमा ढल मार्फत बगिरहेको दिसाबाट उर्जा उत्पादन गरी यसबाट रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका हुन् । विभिन्न क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी लगायत शिक्षण संस्थाका...

  • शरमदेखि गौरवसम्मको २५ दिने यात्रा

    ♦ केशव सुवेदी धनकुमारी विक बाँके जिल्ला स्थित साबिकको वागेश्वरी गाविस अन्तर्गतको प्रगतिनगर गाउँकी वासिन्दा हुनुहुन्छ । अग्रणी सामाजिक सहजकर्ता रूपमा चिनिएकी धनकुमारीको प्रयासले यस गाउँमा आजभन्दा ११ वर्ष अघि जुन परिवर्तन आयो, त्यो वरपरका अरू धेरै गाउँका लागि प्रेरणाको स्रोत बन्यो । सामाजिक सहजकर्ता हरिबहादु...

  • स्वयम्भूमा अत्याधुनिक शौचालय : यी हुन् शौचालयका विशेषता

    काठमाडौं : स्वयम्भूको बुद्धपार्कमा अत्याधुनिक शौचालय निर्माण गरिएको छ । स्वचालित नमूना सार्वजनिक शौचालयको काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उदघाटन गर्नुभयो । ४०० बर्ग फिट क्षेत्रफलमा निर्मित उक्त शौचालय ५५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । शौचालय निर्माणका लागि वडा नं. १५ ले ५ लाख रुपैयाँ र बाँकी ...

  • रैझार र मिलनटोल सफा र स्वच्छ टोल घोषणा

    अनु निरौला, बेलबारी (मोरङ) : विश्व चर्पी दिवसको अवसर पारेर बेलबारीका दुई टोललाई सफा र स्वच्छ क्षेत्र स्वघोषणा गरिएको छ । वडा नं. ८ मा रहेको ९२ घरधुरकिो रैझार प्रस्तावित नमूना टोल र वडा नं. ११ मा रहेको ५३ घरधुरीको मिलन टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको हो । बेलबारी नगरपालिकाका नगर उपप्रमुख एवम् अनुगमन समित...

  • सरसफाइ नमुना टोलमा DWASHCC को अनुगमन

    बर्दिया : राजापुर नगरपालिका, बर्दियाको नमुना टोलहरुमा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति नगरपालिकाको टोलीद्वारा अनुगमन गरिएको छ । बर्दियाका प्रमुख ,जिल्ला समन्वय अधिकारी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सहयोगी संस्था GSF/UN-HABITAT र IDS-Nepal लगायत सम्मिलित टोलीले पूर्ण सरसफाइ अभियान संचालन भइरहेको राजाप...