भक्तपुर : सबैको लागि सफा हात (Let’s Give Everyone a Clean Hand) भन्ने नाराका साथ भक्तपुरको चाँगुनारायण नगरपालिकाले विभिन्न वडाहरुमा विश्व हात धुने दिवस मनाइएको छ । चाँगुनारायण नगरपालिकाको वडा नं. २, ३, ४, ६, ७ र ९ का बिद्यालयहरुमा केन्द्रित गरी हात धुने कार्यक्रम आयोजना गरिएको थियो । विद्यालयमा अध्ययनरत बालबालिक...
सरसफाइ
-
-
यसरी मनाईयो झापामा हात धुने दिवस
सोम आचार्य झापा : झापाको बिर्तामोड नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा विश्व हात धुने दिवस भव्यताका साथ मनाइएको छ । ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रम/युएन ह्याबिट्याटको आर्थिक तथा प्राबिधिक सहयोगमा बिराट सामुदायिक अध्ययन केन्द्र झापाको सहजीकरणमा पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेका तीन व...
-
हात धुने सूत्र : अघि तीन, पछि तीन
काठमाडौ : तपाई हामी सबैले हात धोइरहेका हुन्छौं । तर कतिबेला कसरी हात धुनुपर्छ भन्ने विषयमा धेरै मानिसहरु अनभिज्ञ रहेको र राम्ररी हात धुनेको संख्या साह्रै कम रहेको विभिन्न अध्ययनले देखाएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले हात धुनका लागि अघि तीन, पछि तीन भन्ने सूत्र नै निकालेको छ । के हो अघि तीन प...
-
आज विश्व हात धुने दिवस, यसरी धोऔं हात
काठमाडौ : आज विश्व हात धुने दिवस नेपालमा पनि मनाईंदैछ । सफा हातले रोगव्याधी लगायत अन्य संक्रमण र किटाणुहरुबाट जोगाउन मद्दत गर्दछ । विश्वभरि नै हात सफा नभएका कारणले बिभिन्न रोग र संक्रमणका कारण लाखौंले ज्यान गुमाईरहेका छन् । अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु हुने गरेको र ती झाडापखालाक...
-
फोहोर व्यवस्थापनको अचुक विकल्प, बायोग्यास प्लान्ट
दाङ : घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास र मल बनाउने गरी बायोग्यास प्लान्ट निर्माणको काम सुरु गरेको छ । नेपालमै सबैभन्दा ठूलो बायोग्यास प्लान्टका रूपमा लिइएको यसबाट मिथेन ग्यास सिलिन्डर र कम्पोस्ट मल उत्पादन गरिनेछ । घोराही उपमहानगरपालिका–१६ करौँती डाँडामा रहेको ल्यान्डफिल्ड साइटमा फोहोरबाट ग्यास र मल...
-
यसरी बन्छ पूर्ण सरसफाइ उन्मुख क्षेत्र
काठमाडौ : पूर्ण सरसफाइ अभियान अन्तर्गत कुनै पनि क्षेत्रलाई सफा र स्वच्छ क्षेत्र घोषणा गरी सकेपछि पूर्ण सरसफाइ उन्मुख क्षेत्रमा प्रवेश हुन्छ । सफा र स्वच्छ क्षेत्र घोषणा गर्नु अघि सञ्चालन गरिएका क्रियाकलापहरु जस्तै पूर्ण सरसफाइ उन्मुख क्षेत्रका लागि पनि थप क्रियाकलापहरु सञ्चालन गर्नुपर्दछ । जो निरन्तर रुपम...
-
‘खुला दिसामुक्त’ को भाष्य र अर्थराजनीति
जनार्दन थापा नेपाल लगायतका अल्पविकसित देशमा दूषित पानीका कारण लाग्ने रोगहरू अहिले पनि एक महत्त्वपूर्ण जनस्वास्थ्य चुनौती हो । विश्व स्वास्थ्य संगठनका अनुसार दूषित पानीका कारण लाग्ने झाडापखालाले मात्र बर्सेनि पाँच लाख मान्छेले ज्यान गुमाउँछन् । यसबाट हुने प्रत्यक्ष र अप्रत्यक्ष शारीर...
-
ओडिएफ पछि सफा र स्वच्छ क्षेत्र कि पूर्ण सरसफाइ उन्मुख ?
काठमाडौं : नेपाल असोज १३ गतेदेखि पूर्ण सरसफाइतर्फ अग्रसर बनेको छ । सबै जिल्ला र देशलाई नै खुला दिसामुक्त घोषणा गरेपछि अबको यात्रा पूर्ण सरसफाइतर्फ उन्मुख भएको हो । खुलादिसामुक्त घोषणा भइसकेपछि अब तपाईको क्षेत्रलाई पूर्ण सरसफाइ घोषणा गर्ने हो भन्ने लाग्दो हो, तर पूर्ण सरसफाइको अवस्था हासिल गर्न लामो समय लाग्न ...
-
कर्मचारी आन्दोलनले नगरपालिकाको मूल ढोकामै थुप्रियो फोहोर
सर्लाही : बरहथवा नगरपालिकाको मूल ढोकामा फोहोर थुप्रिएको छ । कार्यालय खुल्नु अघि नै सफाई कर्मचारी सहित स्थानीयले दुई ट्याक्टर फोहोर कार्यालय अगाडि थुपारिदिएका हुन् । नगरपालिकाले नियुक्त गरेका सफाई कर्मचारीको आन्दोलनका कारण नगरपालिकाको कार्यालयमै फोहोर थुप्रिएको हो । सेवा–सुविधा थप्नुपर्ने माग सहित दसैंम...
-
जहाँ नुहाए वा लुगा धोए बापत १ हजार जरिवाना तिराइन्छ
सोलुखुम्बु : तपाई सोलुखुम्बुको गोक्यो क्षेत्रमा जाँदै हुनुहुन्छ र नुहाउने वा लुगा धुने सोचमा हुनुहुन्छ भने होश गर्नुहोस् एक हजार जरिवानाको फन्दामा पर्नुहोला ? गोक्यो चो व्यवस्थापन समूहले धार्मिक प्रयोजन बाहेक अन्य समयमा नुहाएमा वा लुगा धोएमा जनही १ हजार जरिवाना गर्ने व्यवस्था गरेको हो । गोक्यो र आसपासको तालमा नु...



