धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ आमडाँडामा वडामै पहिलो पटक प्रत्येक घरमा मिटर जडित धारा निर्माण भएको छ । शान्ति नेपाल र वडा नम्बर १ को साझेदारीमा वडा नम्बर १ आमडाँडा गाउँमा एक घर, एक धारा निर्माण गरिएको हो । शान्ति नेपालको ३ लाख १ हजार, वडा नं. १ कार्यालयको ७३ हजार ६ सय ६८ र १ लाख ८१ हज...
सरसफाइ
-
-
खानेपानीले हाम्रो दुःख बगायो
संगीता गिरी दास उराठलाग्दो गाउँ, न त बस्नका लागि उपयुक्त घर, न त शौचालयको व्यवस्था । विद्यालय जाने उमेरका केटाकेटी दिनभरि बाटातिर बरालिएका । गाउँमा पुरूषहरू त देख्नै नपाइने । पानीको सधैं हाहाकार । महिलाहरूको अनुहारमा छाएको दुःख र निराशाको भाव । बाटोघाटो समेत त्यस्तै अव्यवस्थित र फोहोर । महोत्तरी जिल्लाको बर्दाह...
-
नेपाल ओडिएफ : अब १५ दिन बाँकी
काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब १५ दिन मात्र बाँकी छ । पर्सालाई शनिबार खुला दिसामुक्त घोषणा गरेपछि अब ७ जिल्ला मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । हालसम्म ७० जिल्ला खुला दिसामुक्त घोषणा भईसकेका छन् । सबै जिल्लालाई भदौ मसान्तभित्रै खुला दिसामुक्त घोषणा गरी यही असोज १३ गते...
-
पर्सा जिल्ला र बीरगञ्ज महानगर एकैसाथ खुला दिसामुक्त घोषणा
पर्सा : प्रदेश २ को पर्सा जिल्ला र बीरगञ्ज महानगरपालिकालाई एकैसाथ खुला दिसामुक्त घोषणा गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) पर्साले आयोजना गरेको कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पर्सालाई खुला दिसामुक्त जिल्ला एवं पूर्ण सरसफाइ शुभारम्भ भएको घोषण...
-
७४ प्रतिशतले खुला दिसा गर्ने बारा कसरी भयो ओडिएफ ?
विनोद महतो/ कलैया, बारा बारामा ६ बर्ष अघि सरसफाइ अभियान सुरु हुँदा ७४ प्रतिशत घरपरिवारले खुल्ला ठाउँमै दिसापिसाब गर्थे । २०७० सालमा खुल्ला दिसामुक्त अभियान सञ्चालन गर्नु अघिको सर्वेक्षण अनुसार कुल घरपरिवार मध्ये २६ प्रतिशत घरमा मात्र सुरक्षित चर्पीको पहुँच थियो । ६ बर्ष अघि ७४ प्रतिशत घरले खुला ठाउँमा दिसा गर...
-
नेपाल ओडिएफ : अब १६ दिन बाँकी, ३ दिनभित्रै ८ जिल्ला ओडिएफ हुने
काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब १६ दिन मात्र बाँकी छ । बारालाई शुक्रबार खुला दिसामुक्त घोषणा गरेपछि अब ८ जिल्ला मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । पर्सालाई पनि आज शनिबार खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेकाले आज मध्यान्ह पछि खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाको स...
-
बारा खुला दिसामुक्त घोषणा, चर्पी निर्माणमा डेढ अर्ब लगानी
बारा : बारा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालको प्रमुख आतिथ्य एवं डिवाससीसी बाराका अध्यक्ष नवल किशोर सिंहको अध्यक्षतामा बारालाई खुला दिसामुक्त घोषणा गरिएको हो । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) बाराले आयोजना गर...
-
खुल्ला ठाउँमा नहग्नुस् मेरो चर्पीमा स्वागत छ !
विनोद शर्मा, सिन्धुपाल्चोक । नेपाललाई नैं यहि असोज १३ गते खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ । मेरो र हामी जस्तै सबै परिवारमा चर्पी बनेर प्रयोगमा आइसकेपछि खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको हो । स्वच्छ सफा हाम्रो देश नयाँ युगमा भयो प्रवेश भने झैं घोषणापछि साँच्चै नेपालले पूर्ण सरसफाइ तर्फको यात्रा गर्नेछ । ...
-
नेपाल ओडिएफ : अब १७ दिन बाँकी
काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब १७ दिन मात्र बाँकी छ । आज बारा जिल्ला खुला दिसामुक्त घोषणा हुँदैछ । यस्तै भोलि शनिबार २८ गते पर्सा, ३० गते सर्लाही र बाँकी सबै जिल्ला ३१ गते खुला दिसामुक्त घोषणा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले जनाएको छ । सरकारले असोज १३ गते राष्ट्र...
-
नेपाल ओडिएफ : अब १८ दिन बाँकी
काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब १८ दिन मात्र बाँकी छ । राष्ट्र ओडिएफ गर्ने दिन नजिकिदै जाँदा खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाले पनि धमाधम ओडिएफको मिति तोकेका छन् । सम्बन्धित जिल्लाका डिवाससीसीहरुका अनुसार भोलि शुक्रबार बारा जिल्ला खुला दिसामुक्त घोषणा हुँदैछ । यस्तै शनिबार ...

