भक्तपुर : चाँगुनारायण नगरपालिका र युएनह्याबिट्याट बीच पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्न बिषयमा सम्झौता भएको छ । नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख सोम प्रसाद मिश्रको अध्यक्षतामा बसेको बैठकमा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिना र ...
सरसफाइ
-
-
चर्पी बनाउन मरिमेटेर लागेका चौधरीलाई मोटरसाइकल पुरस्कार
बारा : घर बाराकै कोल्बी नगरपालिका १ मा भएपनि उहाँको बास प्रायः सरसफाइ संघर्ष शिविरमै हुने गर्थ्यो । बिहान होस् वा बेलुकी या त रातको समयमा नै किन नहोस् शौचालय बनाउने कुरा भन्दा अरु बिषयमा छलफल हुँदैनथ्यो । सधैं चर्पीकै बिषयमा चिन्तन मनन गरिरहने सरसफाइ योद्धा हिरालाल चौधरी अन्ततः कलैया उपमहानगरपालिका खुला दिसामुक्त घो...
-
एम् वाससीसी काठमाडौले जारी गरेको आचार संहितामा के छ ?
काठमाडौ : काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा भएको अवसरमा महानगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एम वाससीसी) काठमाडौले १३ बुँदे आचार संहिता जारी ग¥यो । महानगर ओडिएफ घोषणा समारोहमा सहभागी भएकाहरु मध्ये अधिकांशले आचार संहितामा हस्ताक्षर गरे । एम वाससीसी काठमाडौले जारी गरेको आचार संहितामा...
-
सम्पादकीय : पहिलो बन्ने अवसरलाई सदुपयोग गरौं
नेपाललाई खुला दिसामुक्त घोषणा गर्न यत्तिबेला सरकारको ध्यान आकृष्ट भएको छ । यही असोज १३ गते खुला दिसामुक्त राष्ट्र नेपाल घोषणा गर्ने मिति तय गरिसकेको सरकारले यत्तिबेला ठूलो शक्ति यसमा परिचालन गरेको छ । सन् २०११ मा सरसफाइ गुरुयोजना बनेर कार्यान्वयनमा आएपछि सुरु भएको सरसफाइ अभियान यत्तिबेला शिखर चुम्ने लक्ष्य नजिक पुगेको ...
-
नेपाल ओडिएफ : अब १९ दिन बाँकी
काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब १९ दिन मात्र बाँकी छ । राष्ट्र ओडिएफ गर्ने दिन नजिकिदै जाँदा नेपाल ओडिएफ तयारी कार्य समूहले पनि आफ्नो तयारी तिब्र पारिएको छ । हिजो मात्र कार्यसमूहको बैठक बसी असोज १९ गते हुने घोषणा सभाको बारेमा ब्रिफिङ गरिएको थियो । सरकारले असोज १३ गते राष्ट्...
-
असोज १३ मा नेपाल ओडिएफ नभए भारत दक्षिण एसियाको पहिलो ओडिएफ राष्ट्र बन्ने
काठमाडौ : नेपाललाई यही असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषणा नगरे दक्षिण एसियाली राष्ट्रहरुमा पहिलो ओडिएफ राष्ट्र बन्ने अवसर गुम्नेछ । नेपालले तोकिएकै समयमा ओडिएफ गर्न नसके भारत दक्षिण एसियाको पहिलो ओडिएफ राष्ट्र बन्ने पक्का छ । भारतले आगामी अक्टोबर २ तारिख अर्थात असोज १५ गते खुला दिसामुक्त देश घोषणा ...
-
काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा
काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति काठमाडौका अध्यक्ष शिव सुन्दर राजवैद्य, महानगरपालिकाका वडा अध्यक्षहरु एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रतिनिधीहरुको उपस्थितिमा काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले काठमाडौ मह...
-
नेपाल ओडिएफ घोषणा गर्ने दिन आउन २० दिन बाँकी
काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब २० दिन मात्र बाँकी छ । खुला दिसामुक्त घोषणा गर्ने दिन नजिकिदै जाँदा यस सम्बन्धी गतिविधिलाई पनि तिब्र पारिएको छ । नेपाल ओडिएफ तयारी कार्य समूहको बैठक आज पनि बस्दैछ भने ओडिएफ गर्न बाँकी जिल्लाका स्थानीय तहहरु धमाधम खुला दिसामुक्त घोषणा हुने क्रममा छन् । ...
-
नेपाल ओडिएफ तयारी कार्य समूहको बैठक : के भयो खास – खास छलफल ?
काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने दिन नजिकिदै जाँदा यस सम्बन्धी बहस एवं छलफललाई तिब्र पारिएको छ । आजै नेपाल ओडिएफ तयारी कार्य समूहको बैठक बसी खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाको अवस्थाबारे छलफल एवं अन्तरक्रिया गरिएको छ । नेपाल ओडिएफ तयारी कार्य समूहका संयोजक एवं खानेपानी तथा ढल व्यवस्थापन विभागक...
-
नेपाल खुला दिसामुक्त देश घोषणा : अब २१ दिन बाँकी
काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब २१ दिन मात्र बाँकी छ । समय आफ्नै रफ्तारले हिडिरहे पनि खुला दिसामुक्त घोषणा गर्ने दिन नजिकिदै जाँदा समयको बेग पनि बढेको महसुस भईरहेको छ । सरकारले असोज १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने समय निर्धारण ग...

