काठमाडौ : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका सिनियर डिभिज्नल इञ्जिनियर पूर्ण बहादुर ज्वारचनलाई निजामति सेवा पुरस्कार दिईने भएको छ । सरकारले १६ औँ निजामति सेवा दिवसको अवसरमा पुरस्कृत गर्ने ४० कर्मचारी मध्ये सिडिई ज्वारचनलाई पनि छनौट गरिएको हो । आइतबार मध्यान्ह बसेको मन्त्रिपरिषद बैठकबाट स...
सरसफाइ
-
-
जनशक्ति उत्पादनमा जोड दिनुहोस् : उपमहानिर्देशक दुवाडी
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका उप महानिर्देशक रमाकान्त दुवाडीले खानेपानी तथा ढल व्यवस्थापन विभाग सामाजिक संघसंस्थासँग सधैं सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को २८ औं साधारण सभामा बोल्दै उपमहानिर्देशक दुवाडीले अनुसन्धानमा आधारित भएर गरिएका कामको प्रति...
-
खुला दिसामुक्त नेपाल : अब २२ दिन बाँकी
काठमाडौ : खुला दिसामुक्त नेपाल घोषणा गर्ने दिन आउन अब २२ दिन मात्र बाँकी छ । सरकारले असोज १३ गते नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने मिति तय गरिसकेको छ । तर अझै ९ जिल्ला खुला दिसामुक्त घोषणा हुन बाँकी छ । खुला दिसामुक्त घोषणा गर्न बाँकी सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गरेर मात्र राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर...
-
सामाजिक संस्थाहरुमा एन्फो अब्बल श्रेणीको संस्था : निर्देशक भट्टराई
काठमाडौ : समाज कल्याण परिषदका निर्देशक रामराज भट्टराईले वैदेशिक सहयोग लिएर सामाजिक काम गर्ने संस्थाहरु मध्ये वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) अब्बल श्रेणीको संस्था भएको बताउनुभएको छ । एन्फोको २८ औं बार्षिक साधारण सभाको विशिष्ट अतिथि समेत रहेका भट्टराईले एन्फोले वातावरण र जनस्वास्थ्यको क्षेत्रमा स्थापन...
-
खानेपानी, सरसफाइ र वातावरण क्षेत्रमा योगदान पुर्याउने ४ व्यक्तित्व सम्मानित
काठमाडौ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले खानेपानी, सरसफाइ र वातावरण क्षेत्रमा योगदान पुर्याए बापत चार जनालाई सम्मान गरेको छ । एन्फोको २८ औं बार्षिक साधारण सभाको अवसर पारी सप्तपातल पोखरी संरक्षणका अभियन्ता पूर्ण स्थापित, त्रिपुरेश्वर सुकुम्बासी बस्तीकी मनिका श्रेष्ठ, नेपाल इञ्जिनियरिङ कलेज...
-
सुन बेचेर शौचालय बनाउने सुन्टी सम्मानित
सिन्धुपाल्चोक : ‘एक्ली महिलालाई समाजले सधैं हेप्छ, पुरुष नभएको घरको महिलालाई समाजले गर्ने व्यवहार पनि फरक हुन्छ, चर्पी बनाउन नसक्दा पनि मलाई समाजले हेप्यो ।’ सधैं हेपाई मात्र दिने समाजले यत्ति गतिलो सम्मान देला भनेर उहाँले सपनामा पनि चिताउनुभएको थिएन । तर उहाँको जीवनमा कहिल्यै नसोचेको फल प्राप्त भयो शुक्र...
-
दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र नेपाल : मन्त्री मगर
सिन्धुपाल्चोक : खानेपानीमन्त्री बिना मगरले नेपाललाई यही असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषणा गरी दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनाईने बताउनुभएको छ । प्रदेश ३ को सिन्धुपाल्चोक खुला दिसामुक्त जिल्ला घोषणा सभामा बोल्दै खानेपानी मन्त्री मगरले अब नेपाललाई दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त ...
-
सिन्धुपाल्चोक खुला दिसामुक्त जिल्ला घोषणा
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) सिन्धुपाल्चोकले आयोजना गरेको घोषणा सभामा सिन्धुपाल्चोकलाई आज ६८ औं जिल्लाको रुपमा खुला दिसामुक्त घोषणा गरिएको हो । घोषणा सभाका प्रमुख अतिथि खानेपानीमन्त्री बिना मगर हुनुहुन्थ...
-
खानेपानी तथा सरसफाइ विधेयकमा १४५ बढी संशोधन प्रस्ताव
काठमाडौ : सांसदहरुले खानेपानी तथा सरसफाइ विधेयकमाथि १४५ बढी संशोधन प्रस्ताव दर्ता गराएका छन् । संघीय संसद सचिवालयको विधेयक शाखाले तोकेको समयभित्र सांसदहरुले १४५ भन्दा बढी संशोधन प्रस्ताव दर्ता गराएका हुन् । सचिवालयले संशोधन पेश गर्न चाहने सांसदहरुका लागि साउन २५ गते शनिबार सम्मको समय उपलब्ध गराएको थियो । प्रतिनिधिसभ...
-
दौडहा टोलीको प्रभाव : भदौ २७ गते बारा ओडिएफ हुँदै
विनोद महतो कलैया : सरसफाइ र चर्पी निर्माणको हिसावले २०७५ को मध्यसम्म नेपालमै सबैभन्दा पछि परेको बारा जिल्लाले अहिले एक्कासी सरसफाइमा फड्को मारेको छ । सरसफाइको दृष्टिकोणले पुछारमा रहेको बारा ७७ जिल्लामध्ये रातो रंगले पोतिएको एउटै मात्र जिल्ला हुने गथ्यों । तर अब बिगतमा लागेको त्यो दाग हटाउँदै बारा ...

