• जब कुचो बोकेर मन्त्रीहरु नै सरसफाइमा उत्रिए

      काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा ललितपुरको पुलचोक स्थित मन्त्री निवास परिसर सफाइ गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान मन्त्री निवास परिसरको सरसफाइ गरिएको हो । पुलचोकदेखि सुरु भएको सरसफा मन्त्री निवास पुगेर समापन गरिएको थियो । सरसफाइको नेतृत्व कार्यवाहक प्रधानमन्त्री ई...

  • ‘ खानेपानी बन्यो,….. र त कुँडेभरी दुध छ’

    काभ्रे : काभ्रेको मण्डनदेउपुर ९ जीतपोखरीकी सावित्रा रम्तेलको थाप्लोमा नाम्लो टुटेको त्यत्ति धेरै भइसकेको छैन । झिसमिसेमै डोकोमा गाग्री हालेर कुवा र खोला धाउने सावित्राको आँगनमै पानी आउन थालेपछि हिजो आज पानीकै लागि डोको र नाम्लोको सहारा लिनु परेको छैन । ‘यो पानीले त भन्नै नसक्ने सुख दिएको छ, चार ठाउँ विसाएर खोलाब...

  • कविता मार्फत मर्यादित महिनावारीका कुरा

    विनोद शर्मा, मेलम्ची । मठमन्दिर गुम्बा गई पुजा गर्नु हुँदैन रे हामीले गरिहालेमा पापिनी भई भन्छन् नी सबैले । भोग्दै आएको यिनै व्यथा आमा दिदी बहिनीले महिनावारी हुन्छ देवीलाई नी बुझ्दैन कसैले । हेलम्बु गाउँपालिका वडा नम्बर २ खर्कडाँडामा रहेको नुर्बुलिङ माध्यमिक विद्यालय कक्षा १० की छात्रा फुलसानी तामाङले म...

  • सरकार आफनो प्रतिबद्धताबाट पछि हट्यो, आगामी वर्ष खुला दिशामुक्त राष्ट्र : खानेपानीमन्त्री

      काठमाडौ : सरकार आफैले लिएको लक्ष्य तथा प्रतिबद्धताबाट पछि हटेको छ । चालु आर्थिक बर्षभित्रै राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्ने सरकारको लक्ष्य विपरीत खानेपानीमन्त्री बिना मगरले आउँदो आर्थिक बर्षमा मात्र राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्ने बताउनुभयो । राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा काठमाडौको बसन्तपुरम...

  • ‘वास मेला’ : जल देखि मलसम्म ( हेर्नुहोस् १० फोटोमा)

      काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा काठमाडौको बसन्तपुरमा सुरु भएको ‘वास मेला’ मा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । मेलामा राखिएका स्टलहरुमा जलदेखि मल सम्म अवलोकन गर्नुका साथै सम्बन्धित सामग्रीका बारेमा पर्याप्त जानकारी हासिल गर्न ...

  • बसन्तपुरमा वास मेला सुरु, पिउने देखि लगाउने सम्मका सामग्री उपलब्ध

      काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा काठमाडौको बसन्तपुरमा ‘वास मेला’ सुरु भएको छ । खानेपानीमन्त्री बिना मगरले वास मेलाको उदघाटन गर्नुभयो । मेलामा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित २४ वटा स्टल राखिएको छ । पिउने देखि लगाउनेसम्म मेलामा राखिएका स्टलहरुमा खानेपानी शुद्धिक...

  • आज ‘सिठी नखः’ पर्व, पानीको स्रोत सफा गरी मनाईदै

      काठमाडौ : आज जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् सिठी नखः । काठमाडौँ उपत्यकाका नेवार समुदायले पानीको इनार, पोखरी, कुवा, पँधेरो आदिको सरसफाइ गरी धुमधामका साथ मनाइँदैछ । विशेष गरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ गरिने यो पर्व लिच्छविकालीन समयदेखि नै सुरु भएको जनव...

  • डिवाससीसी भक्तपुरले गरेको एउटा महत्वपूर्ण निर्णय

    भक्तपुर : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) भक्तपुरको बैठक शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा बस्यो । समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सरसफाइ सप्ताह मनाउने बिषयमा एउटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले जेठ २६ गते आइतबार बिहान ७ः३० बजे भक्तपुर जिल...

  • विश्व बैंकलाई निरन्तर सहयोग गर्न खानेपानी मन्त्रीको आग्रह

    काठमाडौ : खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षभित्र ९२ प्रतिशत र तीन वर्षभित्र शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पु-याउन सरकारले लिएको लक्ष्यलाई सहयोग गर्न विश्व बैंकसँग आग्रह गर्नुभएको छ । विश्व बैंकका प्रतिनिधिमण्डलसँग शुक्रबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको भेटघाट तथा छलफल...

  • सुकुम्बासी वस्तीका बालबालिकाले मनाए विश्व वातावरण दिवस

      काठमाडौ : काठमाडौको त्रिपुरेश्वर स्थित बंशीघाट सुकुम्बासी बस्तीमा बस्दै आएका बालबालिकाले पृथ्वीलाई बचाउने र वातावरणलाई प्रदुषित हावा र अरु वातावरणीय समस्याबाट जोगाउने सन्देश प्रवाह गरेका छन् । वातावरण दिवसका दिन बुधबार ३५ जना भन्दा बढी बालबालिकाले बंशीघाट सामुदायिक भवनमा भेला भई वातावरणलाई जोगाउने सन्द...