• खानेपानी र पूर्ण सरसफाइको एजेण्डा पचालझरनाको प्राथमिकता

      कालिकोट : कालिकोटको पचालझरना गाउँपालिकाले खानेपानी तथा पूर्ण सरसफाइको मुद्दालाई बिशेष प्राथमिकतामा राखेको छ । गाउँपालिकाको चौथो गाउँ सभाले खानेपानी तथा पूर्ण सरसफाइको बिषयलाई प्रमुख प्राथमिकतामा राखेको हो । गाउँपालिकाको प्रत्येक घरधुरीमा एक घर एक धारा निर्माण अभियानलाइ तिव्रता दिने र पूर्ण सरसफाइ उन्मु...

  • सक्नुहुन्छ भने साथ दिनुस होइन भने अवरोध गर्न बन्द गर्नुस् : मन्त्री मगर

    कञ्चनपुर : खानेपानी मन्त्री बिना मगरले विकासको काममा कुनैपनि अवरोध स्वीकार्य नहुने बताउनुभएको छ । कञ्चनपुरस्थित बेलौरी नगरपालिकाको मंगलबार चौथो नगरसभाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विकासको काममा कहीँ कतैबाट अवरोध आए सह्य नहुने बताउनुभएको हो । उहाँले जथाभावी विरोध गरेर भन्दा पनि विकासको काममा साथ दिन प्रत...

  • दिसाजन्य लेदो व्यवस्थापन : कसरी गर्ने ? के भन्छन् विज्ञ ? (भिडियो अन्तरक्रिया)

    काठमाडौ : काठमाडौको वसन्तपुरमा वास मेला चलिरहेको थियो । मेलामा वास क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधि, सीप र उत्पादन प्रदर्शन गरिएको थियो । विश्व वातावरण दिवस, सरसफाइ सप्ताह तथा सिथी नखः पर्वको सन्दर्भ पारेर आयोजित वास मेलाको अर्को महत्वपूर्ण पक्ष थियो, सरसफाइ र स्वच्छता सम्बन्धी विज्ञसँग छलफल तथा अन्तरक्रिया । पूर...

  • गाउँपालिकाको बजेटको प्राथमिकता खानेपानी र सरसफाइमा

    कास्की : कास्की जिल्लाका पाँच वटा स्थानीय तहमध्ये खानेपानीको सबैभन्दा बढी अभाव भोग्दै आएको रुपा गाउँपालिकामा एक वर्षभित्रमा ‘एक घर एक धारा’ पु-याइने लक्ष्य लिइएको छ । गाउँपालिकाको केन्द्र भिरकोटमा एक कार्यक्रमका बीच प्रस्तुत गरिएको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा खानेपानी आयोजनालाई निरन्तरता दिइएको हो । ...

  • सबै किशोरीलाई प्याड बनाउने सीप दिऔं

    - विनोद शर्मा मर्यादित महिनावारीः अब काम थालौं भन्ने नाराका साथ मे २८ तारिखमा विभिन्न कार्यक्रम गरेर महिनावारी स्वच्छता व्यबस्थापन दिवस मनाइयो । महिनावारीका बेला औसतमा ५ दिन रगत बग्ने र २८ दिनको महिनावारी चक्र हुने भएकोले अँग्रेजी वर्षको पाँचौं महिना मे र २८ तारिखलाई महिनावारी स्वच्छता व्यबस्थापन दिवसका रुपमा मनाइन...

  • पूर्ण सरसफाइ उन्मुख जिल्ला घोषणाका लागि ‘मेरो बाचा अभियान’

      सिरहा : सिरहा जिल्लालाई पूर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्न ‘मेरो बाचा अभियान’ सुरु गरिएको छ । खुल्ला दिसामुक्त क्षेत्रको दिगोपना र सन् २०२२ सम्म सिरहा जिल्लालाई पूर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्न मेरो बाचा अभियान चलाईएको हो । अभियानको सुरुवात स्थानीय सरकारसँगै सरोकारवालाले हस्ताक्षर गरी प्रतिबद्धता ...

  • छात्रालाई स्यानिटरी प्याड र भेन्डिङ मेसिन वितरण   

      नुवाकोट : नुवाकोटको लिखु गाउँपालिकाका दुई विद्यालयलाई स्यानिटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ । सोमबार भएको एक कार्यक्रममा लिखु गाउँपालिकास्थित चौघडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता एवं लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्या...

  • वास मेला सम्पन्न

    काठमाडौं : राष्ट्रिय सरसफाइ सप्ताह र सिठि नखः को अवसरमा काठमाडौको बसन्तपुरमा भइरहेको वास मेला सम्पन्न भएको छ । दुई दिनसम्म चलेको मेलामा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित नयाँ नयाँ प्रविधि, उत्पादित बस्तु तथा ज्ञान अभिबृद्धिका विभिन्न स्टलहरु राखिएका थिए । २ दिनको अवधिमा ४ वटा प्यानल डिस्कसन गरिएको थियो भने...

  • डिवाससीसी काठमाडौले सरसफाइका बिषयमा महानगरपालिकासँग अन्तरक्रिया गर्ने

    काठमाडौ : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौले सरसफाइ तथा स्वच्छताका बिषयमा काठमाडौ महानगरपालिकासँग अन्तरक्रिया गर्ने भएको छ । डिवाससीसी काठमाडौको बैठकले काठमाडौ महानगरपालिकासँग छलफल तथा अन्तरक्रिया गर्ने निर्णय गरेको हो । महानगरपालिका सँग समन्वयको जिम्मा डिवाससीसी अध्यक...

  • भक्तपुर जिल्ला अस्पताल परिसरलाई पारियो चिरिच्याट्ट

    भक्तपुर :  वातावरण दिवस तथा राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा भक्तपुर जिल्ला अस्पताल परिसरमा सरसफाइ गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) भक्तपुरको निर्णय अनुसार भक्तपुर जिल्ला अस्पताल परिसर सरसफाइ गरिएको हो । जिल्ला समन्वय समितिकी उपप्रमुख एवं जिल्ला स्तरीय खानेपानी, सरस...