• एडीबीको सहयोगमा बुटवल र भैरहवामा बन्ने फोहोर प्रशोधन योजना रद्द

    बुटवल : राजनीतिक खिचातानी र स्थानीयको अवरोधले बुटवल र भैरहवामा निर्माण गर्न लागिएका फोहर प्रशोधन केन्द्रका योजना रद्द भएका छन् । १५ वर्षअघि स्थायी प्रशोधन केन्द्र बनाउने योजना सुरु भएका थिए । योजना पूरा नभएपछि नगरले नदी किनार र बस्ती छेउमै फोहर थुपार्ने गरेका छन् । जथाभावी फालिने फोहरले बस्ती र नदी क्षेत्र प्रदूषित बने...

  • फोहर व्यवस्थापनका लागि खाली जमिन खोजिँदै

      रूपन्देही : तिलोत्तमा नगरपालिकाले दिगो फोहर व्यवस्थापनका लागि खाली जग्गा खोजिरहेको छ । नगरपालिकाले यस वर्ष सरसफाइ केन्द्र निर्माण र फोहर व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरेको थियो । स्थान पाउने बित्तिकै निर्माण थालनी गर्ने तयारीमा रहेको वातावरण शाखा प्रमुख गिरिराज डुम्रेले बताए । हाल नगरको १ ...

  • खानेपानीको व्यवस्था भएपछि : गाउँ छाडेकाहरु पुनः गाउँ फर्किन थाले

      तनहुँ : गाउँमा खानेपानीको अचाक्ली दुःख भयो भन्दै केही वर्ष अघि गाउँ छाडेकी रिसिङगाउँपालिका – ९ की सीतामाया गर्जामगर अहिले गाउँमै फर्किनुभएको छ । गाउँमै खानेपानीको सुविधा भएपछि सीतामाया जस्तै रिसिङ्ग गाउँपालिका ९ का धेरै जना अहिले धमाधम गाउँ फर्किन थालेका छन् । दैनिक उपभोग्य बस्तुहरु खानेपानी लगायत विजु...

  • सिन्धुपाल्चोकका १५ विद्यालयमा १ सय ३१ सिएस फिल्टर

    मेलम्ची : महेन्द्र मावि सुपारीटारकी कक्षा १० की छात्रा सोनी दंगाल विद्यालय आउने बित्तिकै फिल्टरमा पानी भए नभएको हेर्छिन् । सफा गर्नु पर्ने छ भने सफा गरेर नत्र पानी ल्याएर फिल्टरमा हाल्छिन् । सुरक्षित पानी पिउन पाएपछि पानीजन्य रोगबाट ढुक्क महशुस गरेकी उनले फिल्टरलाई पनि आफ्नै सम्पत्ति ठानेकी छिन् । ‘माटोमा चाँदी ...

  • शौचालय हुँदा पनि ३०% महानगरबासीद्वारा खुला ठाउँमै दिसापिसाब

      पर्सा : वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेको सबै घरमा शौचालय भए पनि ३० प्रतिशत महानगरवासी अझ पनि खुल्ला चौरमा दिसापिसाब गर्दै आएका छन् । ३२ वडा रहेको नगर क्षेत्रभित्र वडा नं २०, १७, १९, १८, २७, २६ र २९ वडाका बासिन्दाको घरमा चर्पी भए पनि जनचेतनाको अभावको कारण खुला चौरमै दिसापिसाब गर्न रुचाउने गरेको व...

  • काठमाडौंबाट बधशाला हटाउने कामपाको यस्तो छ प्रस्तावित अवधारणा

    काठमाडौ उपत्यकामा दैनिक औसत ८०० वटा राँगाभैंसीको मासु खपत हुँदै आएको छ । यसबाट दैनिक ५० टन फोहोर उत्पादन हुँदै आएको छ भने स्वस्थ मासु उपभोग गर्न पाउने उपभोक्ता अधिकार कुण्ठित भएको छ । यी दुवै समस्याको समाधानका लागि काठमाडौ उपत्यकामा राँगाभैंसी बध गर्न छाड्नुपर्ने काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख...

  • झापामा पूर्ण सरसफाइ प्रशिक्षक प्रशिक्षण तालिम

    सोम आचार्य, झापा : पूर्ण सरसफाइ अभियानमा संलग्न अभियानकर्मीहरुको लागि तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम झापामा सम्पन्न भएको छ । ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रम र युएन ह्याबिट्याटको आर्थिक सहयोग तथा बिराट सामुदायिक अध्ययन केन्द्र झापाको आयोजनामा सञ्चालित तालिममा खुला दिसामुक्त अवस्थाको दिगोपना, व्यवहार परिवर्त...

  • फोहोर व्यवस्थापनका लागि नीजि क्षेत्रसँग पीडीए गरेको डेढ बर्ष बित्यो तर काम अघि बढेन

      काठमाडौ : लगानी बोर्डले निजी क्षेत्रलाई फोहोरमैला व्यवस्थापनका लागि अनुमति दिए पनि काम अघि बढ्न सकेको छैन । काठमाडौं र ललितपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिने वा स्थानीय तह आफैंले गर्ने भन्ने विषयमा टुंगो नलगाउँदा बोर्डले डेढ वर्षअघि निजी क्षेत्रलाई कामको जिम्मा दिएको...

  • ढलको पानी प्रशोधन गरी घरायसी काममा प्रयोग

      बुटवल : रूपन्देहीको सैनामैना नगरपालिकाले ढलको पानी प्रशोधन गरी पुनः प्रयोग गर्न थालेको छ । घरबाट सडकमा बग्ने र खोलामा मिसिने फोहोर पानीलाई एकै ठाउँमा जम्मा गरेर प्रशोधन गरेको पानी लुगा धुन, जनावरलाई खुवाउन र सिंचाइ गर्न प्रयोग गर्न थालिएको छ । पानीको पुनस् प्रयोग बढाउन र प्रदूषण रोक्न ढल प्रशोधन केन्द्...

  • मर्स्याङ्दीमा फोहोर फाल्न बन्देज

    लमजुङ :  मर्स्याङदी नदी जलक्रिडा (र्‍याफटिङ, कायाकिङ) का लागि प्रख्यात छ । चक्रीय अन्नपूर्ण पदमार्ग यसको तिरैतिर रहेकाले दृश्यावलोकनका लागि मनमोहक छ । हिमालको फेदबाट बग्ने नदीको पानी हिउँदमा हरियो र नीलो रंगमा देखिन्छ । बग्ने ठाउँको उतारचढावले केही ठाउँमा सेतो देखिन्छ । मनाङबाट बग्ने मर्स्याङ्दी नदी मर्स्...