काठमाडौ : वास मिडिया फोरमकी केन्द्रिय कार्यसमिति सदस्य एवं गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामा माथि भएको दुर्व्यवहारको वास मिडिया फोरमले भर्त्सना गरेको छ । फोरमकी केन्द्रीय सदस्य लामा प्रति भएको दुर्व्यवहार र आक्रमणको प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै लामा प्रति भएको यो प्रहार सिंगो स्वतन्त्र प्रेस ...
सरसफाइ
-
-
खानेपानी तथा सरसफाइ विधेयक संसदमा पेश
काठमाडौ : खानेपानी मन्त्री बिना मगरले खानेपानी तथा सरसफाइ विधेयक २०७५ संसदमा पेश गर्नुभएको छ । उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउनुपर्ने प्रावधान राखेर मन्त्री मगरले खानेपानी सम्बन्धी छुट्टै कानुन आइतबार संसदमा पेश गर्नुभएको हो । यसअघि खानेपानी र सरसफाइ सम्बन्धी छुट्टै कानुन थिएन । खानेपानीमा निजी क्षेत्रलाई ...
-
पलाँता गाउँपालिकाको बजेट : खानेपानी र सरसफाइमा झण्डै १५ करोड
मनिराज पाण्डे, कालिकोट कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाले आर्थिक बर्ष २०७६/२०७७ मा खानेपानी तथा सरसफाइका लागि झण्डै १५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउँपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा आर्थिक बर्ष २०७६/०७७ का लागि विनियोजित ६२ करोड ४२ लाख १४ हजार ८ सय ६१ बजेट मध्ये खानेपानी र सरसफाइ तर्फ १४...
-
शौचालय सहितको घर पाएपछि ……
झापा : झापा कनकाई नगर क्षेत्रमा परालको झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका झकडबहादुर दर्जीले शौचालय सहितको तीन कोठे घर पाउँदा खुशी भएका छन् । पूर्ण अपाङ्गता भएका दर्जीले शौचालय सहितको घर पाएपछि आफूले नयाँ जीवन पाएको भन्दै खुसी साट्नुभयो । कनकाई नगरपालिकाले मेयर आवास कार्यक्रम अन्तर्गत विपन्नका लागि निर्माण गरिएको सुव...
-
यसरी बनाउनुहोस् वास कार्यविधि (नमुना सहित)
काठमाडौ : आफ्नो गाउँपालिका तथा नगरपालिका क्षेत्र भित्रको खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको विकास र प्रबद्र्धनका लागि हरेक गाउँपालिका तथा नगरपालिकाकाले खानेपानी, सरसफाइ र स्वच्छता कार्यविधि बनाउनुपर्छ । यस्तो कार्यविधि कतिपय गाउँपालिका तथा नगरपालिकाले बनाईसकेका छन् भने कतिले बनाउन बाँकी छ । कतिपय नगरपालिका भने निर्म...
-
प्रभावित क्षेत्रमै लैजान मिल्ने पानी जाँच्ने उपकरण वितरण
नेपालगञ्ज : प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका जिल्लामा बर्षातको समयमा पानीजन्य रोगको महामारी फैलन नदिन स्थानीय स्वास्थ्य संस्थालाई पानी जाँच गर्ने उपकरण प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालगञ्जमा आयोजना गरेको खानेपानी ...
-
वाग्मती सफाइ ३२० हप्तामा, चार मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौ : वाग्मती सफाइ महाअभियानको ३२०औँ हप्तामा शङ्खमूल पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १९ संस्थाका ४०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेललेलाई जानकारी दिनुभयो । सफाइमा अधिकार सम्पन्न वाग्मती ...
-
सडक र नदीमात्रै सफाइ गरेर हुदैन : सभामुख महरा
भक्तपुर : सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताउनुभएको छ । हनुमन्ते सफाइ अभियानको ७०औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आज आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “सडक र नदीमात्रै सफाइ गरेर हुदैन, देशको राज...
-
अक्टोबर भित्र देशलाई नै ओडिएफ गर्ने सरसफाइ निर्देशन समितिको निर्णय
काठमाडौ : लामो समयपछि बसेको राष्ट्रिय सरसफाइ निर्देशन समितिको बैठकले आगामी अक्टोबर भित्र देशलाई नै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको छ । त्यसअघि असार मसान्तभित्रै सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न अन्तिम धक्का दिने र असार भित्र असम्भव भए साउन मसान्तभित्र जसरी पनि खुला दिसामुक्त घोषणा गर्ने निर...
-
सेक्टरल डेभेलप्मेन्ट प्लान (SDP) कहाँ अड्कियो ? सहसचिव केसीको जवाफ (भिडियो)
काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सह सचिव चन्द्र बहादुर केसीले खानेपानी तथा सरसफाइ क्षेत्रको क्षेत्रगत विकास योजना चाँडै पारित हुने बताउनुभएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को पाँच बर्षे रणनीति तथा कार्ययोजनाका बारेमा परामर्श गर्न आयोजित...











